बिर्तामोड / झापाको बुद्धशान्ति गाउपालिका -५ मा विषालु सर्पको टोकाइबाट एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति -५ खारखोलाका १५ वर्षीय अजित तामाङ रहेको इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख अशोक कोइरालाले बताएका छन् ।

गाउँमा राति ९ बजे जंगली हात्ती आएर हात्ती धपाउन निस्केका किशोरलाई विषालु सर्पले टोकेर टोकेको थियो ।सर्पको टोकाइबाट घाइते भएका तामाङलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र चारआलीमा उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.