झापा / सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारकाका (राउ) स्मारक अस्पतालमा कार्यरत कर्मचारी नायब सुब्बा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बासुदेव महतो रहेको प्रहरीले जनाएको छ । सेवाग्राहीमाथि दुर्व्यवहार र अश्लील गाली गरेको आरोपमा नायब सुब्बा बासुदेव महतो पक्राउ परेका हुन् ।






































