झापा / धनगढीमा भारतबाट अवैध रुपमा भन्सार छली नेपाल ल्याउँदै गरेको साढे ५ लाख बढी मूल्यको सामाग्री प्रहरीले बरामद गरेको छ ।
प्रहरीका अनुसार से १ ह ११८१० ईअटोरिक्सा र (पेट्रोल अटो) से १ स ३६५९ बाट कपडा र चप्पल बरामद गरिएका हुन् । बरामद भएका सबै सामाग्री आवश्यक कारबाहीको लागि कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको प्रहरीले जनाएको छ ।




































