बिर्तामोड / मोरङमा भएको सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा ४ का ६९ वर्षीय मंगल राम रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
सांकेतिक तस्बिर
बिर्तामोड / मोरङमा भएको सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा ४ का ६९ वर्षीय मंगल राम रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
को १ च ४४१४ नम्बरको खाली एम्बुलेन्सले साइकललाई ठक्कर दिँदा घाइते भएका साइकलमा सवार रामको उपचारका क्रममा शिक्षण अस्पतालमा मृत्यु भएको हो । एम्बुलेन्स चालक फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.