झापा / चट्याङ लागेर कञ्चनपुरमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुनर्वास नगरपालिका- ६ टाउन बजारका ४० वर्षीय देवेन्द्र श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ । ‘चट्याङ पर्दा खेतमा मेड हालिरहेका श्रेष्ठको घटनास्थलमै मृत्यु भयो र अहिले शवपरीक्षणका लागि सेती प्रादेशिक अस्पताल लगिरहेको प्रहरीले जनाएको छ ।




































