बिर्तामोड / विराटनगर महानगरपालिका- ६ मा सरोचियास्थित नालीमा मङ्गलबार राति एक युवकको शव फेला परेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार सडक किनारको नालीमा राति ११:२५ बजे विराटनगर ५ का ३० वर्षीय सन्तोष मण्डलको शव फेला परेको हो ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.