झापा / २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा वडाअध्यक्ष सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगी रहेको प्रहरीले जनाएको छ ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.