बिर्तामोड / चरम अभाव रक्त अभावको समस्यालाई मध्यनजर गर्दै बिर्तामोडमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स कल्ब अफ बिर्तामोड , लायन्स कल्ब अफ बिर्तामोड लेडी , लायन्स कल्ब अफ स्मार्ट लेडी र लायन्स कल्ब अफ बिर्तामोड सिटीको आयोजनामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाले प्राविधिक सहयोग गरेको हो ।




































