काठमाण्डू :चलचित्र ‘लाज शरणम्’को पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले आज चलचित्रका तीन वटा पोस्टर सार्वजनिक गरेको हो।चलचित्रमा सक्किगोनि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामत, कमलमणि नेपाल (खुपीका बाउ) लगायत कलाकारको अभिनय रहेको छ ।






































