काठमाण्डौ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैँको टीकाको साइत सार्वजनिक गरेको छ ।
२०८२ सालको बडादशैँ असोज ६ गते घटस्थापनादेखि सुरु हुन्छ । समितिले १६ गते बिहान ११ बजेर ५३ मिनेटमा टीकाको उत्तम साइत रहेको जनाएको छ ।

Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.