काठमाडौं— काठमाडौं महानगरपालिकाले अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना सात दिनभित्र खाली गर्न निर्देशन दिएको छ ।

महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौं जिल्लाभित्रका सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना खाली गर्न महानगर र काठमाडौं उपत्यका विकास प्राधिकरणले सात दिने अल्टिमेटम दिएको हो ।

नहटाए कारबाही गरी खाली गरिने जनाइएको छ ।

image-5-768x426