काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मौसमको अवस्था देशभर मुख्यतया सफा रहेकोम छ।

दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

राती देशभर आंशिक बदली रहने पूर्वानुमान महाशाखाले जनाएको छ ।