आर्थिक

    Showing 4,451-4,460 of 4,501 items.
  • गोरखा भूतपूर्व सैनिकहरुको पेन्सन बढ्यो (सूचीसहित)

    काठमाडौँ / ब्रिटिश सरकारले बेलायती सेनाबाट अवकाश प्राप्त भएका भूतपूर्व गोर्खा सैनिकहरुको पेन्सन बढाएको छ । हरेक वर्षको अप्रिल महिनामा गोरखा भूतपूर्व सैनिकहरुले पाउँदै आएको पेन्सन रकममा हेरफेर गरेपछि यसवर्ष पनि पेन्सन बढेको हो । बेलायती रक्षा मन्त्रालयका अनुसार यस वर्ष नेपालमा बढेको महंगीलाई समायोजन गर्न २.९३ प्रतिशत पेन्सन वृद्धि गरिएको छ ।जसअनुसार सबैभन्दा कम पेन्सन थाप्नेहरुले अप्रिल १ देखि २३ हजार ६४७ रुपैयाँ ५१ पैसा भारतीय रकम बराबरको पेन्सन पाउने छन् । जसको नेपाली मुद्रामा सटही हुँदा ३७ हजार ८ सय ३६ रुपैयाँ हुन आउँछ ।बेलायतले भारतीय सेनाको पेन्सनलाई आधार बनाएर भूतपूर्व गोर्खा सैनिकहर

    • प्रकाशित मितिः चैत १९, २०७७
    • 226 पटक पढिएको
  • आगामी आवमा नेपालको गार्हस्थ्य उत्पादन २.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

    काठमाडौँ / विश्व बैंकले आगामी आर्थिक वर्षमा नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) २.७ प्रतिशतले वृद्धि हुने र त्यो अर्को आर्थिक वर्षमा ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । विप्रेषण आप्रवाहमा बढोत्तरी हुने अनुमानका आधारमा बैंकले जिडिपी बढ्ने प्रक्षेपण गरेको हो । दक्षिण एसियाको अर्थतन्त्रबारे बैंकले आज जारी गरेको अद्र्धवार्षिक क्षेत्रीय प्रतिवेदनअनुसार आर्थिक वर्ष २०२१/२२ मा बङ्गलादेशको कूल गार्हस्थ्य उत्पादन ३.६ प्रतिशतले, भारतको १० प्रतिशतले र पाकिस्तानको आर्थिक वृद्धि १.३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । “आगामी वर्ष दक्षिण एसियाको आर्थिक वृद्धिमा सुधार हुने सम्भावना छ र यस क्षेत्रको अर्थ

    • प्रकाशित मितिः चैत १८, २०७७
    • 138 पटक पढिएको
  • अजोड इन्स्योरेन्सको सेयरमा ‘इन्साइडर ट्रेडिङ’को आशंका

    काठमाण्डौं / अजोड इन्स्योरेन्स लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर (२ बराबर १) जारी गर्नका लागि संचालक समितिमा प्रस्ताव लैजाने सूचना चुहाएर सेयर बजारमा चलखेल गरेको आंशका गरिएको छ।कम्पनीको सोमबार बसेकोे संचालक समितिको ८७औं बैठकले ‘हाल कायम रहेको चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् २ कित्ता सेयर बराबर १ कित्ताको दरले हकप्रद जारी गर्ने’ प्रस्ताव साधारण सभामा लैजाने निर्णय गरेको थियो। संचालक समितिले यस्तो निर्णय गरेको दिन नै कम्पनीको सेयर कारोबारमा पनि वृद्धि देखिएपछि इन्साइडर ट्रेडिङको आंशका गरिएको हो।उता अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले इन्साइडर ट्रेडिङ गरी आर्थिक अपराध गरेको भन्दै लगानीकर्ताले उजु

    • प्रकाशित मितिः चैत १८, २०७७
    • 134 पटक पढिएको
  • सवा ८ अर्ब लगानीका एसेम्बलिङ उद्योग नेपालमा (सूचिसहित)

    काठमाडौं / नेपालमा सवारीसाधन एसेम्बलिङ प्लान्ट स्थापनामा व्यवसायीहरु चासो बढेको देखिन्छ । व्यवसायीको आकर्षण बढेसँगै ८ अर्ब २९ करोड रुपैयाँ बराबरको २६ सवारीसाधन एसेम्बलिङ उद्योग दर्ता भएका छन् ।दुई दर्जनभन्दा धेरै एसेम्बलिङ उद्योग दर्ता भए पनि २ कम्पनीले मात्रै उत्पादन गरिरहेका छन् ।यस्तै लगानी बोर्डमार्फत् कोरियन कम्पनी मोट्रेक्सले १० अर्ब ५४ करोडमा सवारीसाधन उत्पादन गर्ने कम्पनी नेपालमा स्थापना गर्न खोजेको छ । लगानी बोर्डका अनुसार मोट्रेक्सको लगानी स्वीकृतिको क्रममा रहेको छ । लगानी बोर्डले स्वीकृती दिएपछि मात्र कम्पनी दर्ताको प्रक्रियामा अघि बढ्नेछ ।लगानी स्वीकृतिको प्रतिक्षामा रहेको मोट्रेक्

    • प्रकाशित मितिः चैत १८, २०७७
    • 162 पटक पढिएको
  • सेनाको कल्याणकारी कोष अझै गुपचुप : आम्दानी–खर्च सार्वजनिक गर्न माग

    काठमाडौं / वि. सं. २०३२ मा संयुक्त राष्ट्रसंघको मिसनअन्तर्गत मध्यपूर्वमा सेना सहभागी भएवापत प्राप्त १ करोड २४ लाख रुपैयाँबाट नेपाली सेनाले कल्याणकारी कोष खडा गरेको थियो । यही कोष अहिले ४५ वर्षमा ५८ अर्ब रुपैयाँको सम्पत्ति  साँच्न सफल भएको तथ्य नेपाली सेनाले सार्वजनिक गरेको छ ।अलग कोष खडा गरेर गतिविधि गरेको प्रति नेपाली सेना बेलाबेलामा आलोचित हुने गरेको भए पनि उसले यसमार्फत विद्यालय, अस्पताल, उच्च शिक्षा, पेट्रोल पम्प, व्यापारिक कम्प्लेक्सलगायतमा लगानी गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले पूर्वी पृतनामा हालै आयोजित भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै दिएको जानकारीअनुसार, २०७

    • प्रकाशित मितिः चैत १७, २०७७
    • 138 पटक पढिएको
  • एनआइसी एशिया बैंकद्वारा १० लाखको बीमा रकम भुक्तानी

    काठमाडौं  / एनआईसी एशिया बैंकले ग्राहकसमक्ष ल्याएको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार वापत  १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ । बैंकको काठमाडौंस्थित डिल्लीबजार शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता खोलेकी काठमाडौंस्थित पानीपोखरी निवासी ५० वर्षीय आरती मानन्धरलाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरिएको छ । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको बैंकले खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त बीमा रकम नेको इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरेको हो ।हाल न्यू प्रिमियम सुपर

    • प्रकाशित मितिः चैत १७, २०७७
    • 102 पटक पढिएको
  • प्रधानमन्त्रीका सल्लाहकार नै नुनको अवैध कारोबारमा संल्गन

    बिर्तामोड  / नेपालमा साल्ट ट्रेडिङ कर्पोरेशनबाट मात्रै कारोबार हुने गरेको नुनको अवैध कारोवार प्रधानमन्त्री निवास वालुवाटारबाटै हुने गरेको पाईएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार सदस्यले नै नुनको अवैध कारोबार गर्ने गरेको पाईएको हो । प्रधानमन्त्रीका आर्थिक सल्लाहाकार समेत रहेका मोतिलाल दुगडले नुनको अवैध कारोबार गर्ने गरेको भएपनि उनीमाथि उनको कारोवारको विषयमा सरकारी निकायले न त छनविन नै गरेको छ न त कारवाही नै । एमाले नेतृत्व अनि सत्तासिन नेताहरुको आडमा उद्योगि दुगडले साल्ट ट्रेडिङले मात्रै नेपालमा बिक्री वितरण गर्दै आएको नुनको समेत कारोबार गर्ने गरेको पाईएको छ । उनले आफ

    • प्रकाशित मितिः चैत १५, २०७७
    • 248 पटक पढिएको
  • सैनिक कल्याणकारी कोषको रकम रु ५८ अर्बभन्दा बढी

    काठमाडौँ / सैनिक कल्याणकारी कोषको कूल सम्पत्ति रु ५८ अर्बभन्दा बढी पुगेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले पूर्वी पृतनामा आयोजित भूतपूर्व सैनिक सम्मेलनमा सैनिक कल्याणकारी कोषको रकम गत पुस मसान्तसम्म रु ५८ अर्बभन्दा बढी पुगेको हिताधिकारीलाई जानकारी दिएका छन् ।विसं २०३२ मा संयुक्त राष्ट्रसङ्घको मिसनअन्तर्गत मध्यपूर्वमा सेना सहभागी भएवापत प्राप्त भएको रु एक करोड २४ लाख राशिबाट उक्त कोष स्थापना गरिएको थियो । कोषको रकम वृद्धि हुनमा बहालवाला र अवकाशप्राप्त योगदान, मूलपूँजीबाट आर्जित व्याज र लगानीबाट प्राप्त प्रतिफल नै भएको उनले जानकारी दिएका छन् । हिताधिकारीका लागि सञ्चालित कल्याणकारी कार्यक्रमक

    • प्रकाशित मितिः चैत १४, २०७७
    • 158 पटक पढिएको
  • जोखिम बोक्ने बालीको बीमा : किसानलाई थाहै छैन

    बागलुङ / बागलुङ नगरपालिका–३  कृषि गाउँका गङ्गा थापाले प्लास्टिक घरमा लगाएका गोलभेँडा बिरुवा धमाधम मरे । महँगो मूल्य तिरेर ल्याएको बीउबाट तयार भएका गोलभेँडाका बिरुवा मरेपछि किसान थापाले अघिल्लो याममा गोलभेँडा फलाउन सकेनन् ।मरुवा रोग लागेका कारण प्लाष्टिक घर खाली हुने गरी बिरुवा मरेपछि गङ्गाले बीउ खरीद गर्दा खर्चेको मूल्यसमेत उठेन । उनले अर्कोपटक बिरुवा उमारेर प्लाष्टिक घरमा लगाए । त्यो समयमा फैलिएको मरुवा रोगले उनको व्यावसायिक उत्पादनमा ठूलो क्षति ग¥यो । थापाको कृषि कर्ममा भएको क्षतिपूर्ति पाउने ठाउँ भने थिएन । जैमिनी नगरपालिका–१ कुश्मीशेराका मोतीप्रसाद शर्माले पनि गोलभेँडाको खेती गर्

    • प्रकाशित मितिः चैत ११, २०७७
    • 105 पटक पढिएको
  • तरकारीले धानेको नमूना गाउँ ‘पित्लेक’

    स्याङ्जा / पछिल्लो समय खेतबारी बाँझै राखेर बजार झर्ने पद्धतिको विकास भइरहेका बेला पित्लेकका वासी व्यावसायिक तरकारी खेतीमार्फत गाउँलाई नै नमूना बनाएका छन् । गाउँघरमा वृद्धवृद्धा मात्रै हुने अथवा गाउँघर छोडेर रोजगारी, व्यवसाय तथा अध्ययनका लागि बजार केन्द्रित हुने पद्धतिलाई अन्त्य गर्दै गाउँमै मौसमी तथा बेमौसमी तरकारी खेतीमार्फत मनग्य आम्दानी गर्न सफल भएका छन् ।तत्कालीन जिल्ला कृषि विकास कार्यालय स्याङ्जाका वरिष्ठ कृषि विकास अधिकृत वीरेन्द्र हमालको प्रेरणास्वरुप २७ वर्षअघि २०५० सालमा स्थानीयवासी यज्ञप्रसाद लामिछानेको करेसाबारीबाट शुरु भएको तरकारी खेतीले अहिले गाउँलाई नै तरकारीको नमूना गाउँका रुपम

    • प्रकाशित मितिः चैत ११, २०७७
    • 117 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.