खेलकुद

    Showing 1,561-1,570 of 1,639 items.
  • युरो कप : डेनमार्कलाई हराउँदै इंग्ल्यान्ड फाइनलमा प्रवेश

    बिर्तामोड / डेनमार्कलाई २–१ अन्तरले पराजित गर्दै इंग्ल्यान्ड युरो कपमै पहिलो पटक फाइनलमा प्रवेश गरेको छ । ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि कप्तान ह्यारी केनले अतिरिक्त समयमा गोल गर्दै इङ्ल्यान्डलाई उपाधि नजिक पुर्याएका हुन् ।खेलको पहिलो हाफमा इङ्ल्यान्डले बलियो सुरुवात गरेपनि अग्रता भने डेनमार्कले लिएको थियो । फ्रिकिकमा मिकेल डाम्सगार्डको सुन्दर गोलमा अघि बढेको डेनमार्कको अग्रता ९ मिनेट पनि टिकेन । इङ्ल्यान्डले पहिलो हाफमा नै खेल बराबर गरेको थियो । दोस्रो हाफमा दुबै पक्षबाट कुनै गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको पहिलो हाफमा इंग्ल्यान्डले पेनाल्टी

    • प्रकाशित मितिः असार २४, २०७८
    • 429 पटक पढिएको
  • युरो कपमा आज दुई खेल हुँदै

    काठमाडौं / १६ औं संस्करणको युरोकप फुटबलको पहिलो सेमिफाइनल खेल आज हुँदैछ । इङ्ग्ल्यान्डको वेम्बली स्टेडियममा हुने पहिलो सेमिफाइनलमा इटाली र स्पेन बीच प्रतिस्पर्धा हुनेछ।दुई टोली बीचको खेल राति १२ : ४५ बजे सुरु हुनेछ । युरोकप फुटबलको सर्वाधिक सफल टोलीको रुपमा रहेको स्पेन आजको खेलमा जित निकाल्दै उपाधि नजिक पुग्ने योजनामा छ । स्पेनले तीनपटक युरोकप फुटबलको उपाधि जितेको छ ।स्पेनले क्वाटरफाइनल मा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३ - १ गोल अन्तरले पराजित गरेको थियो । त्यसैगरी, इटाली युरोकप फुटबलको दोस्रो उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।युरोपियन च्याम्पियनसिपमा दुई टिमबीच सातौँ पटक प्रतिस्पर

    • प्रकाशित मितिः असार २२, २०७८
    • 401 पटक पढिएको
  • युरोकप: क्वाटरफाइनलका दुई खेल हुदैँ

    काठमाडौं / आज युरोकप १६ औं संस्करणको फुटबल अन्तर्गत क्वाटरफाइनलका दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा चेक रिपब्लिक र डेनमार्क प्रतिस्पर्धा गर्न लागेका हुन् । चेक रिपब्लिक र डेनमार्कबीचको खेल अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा हुनेछ ।  चेक रिपब्लिक र डेनमार्कबीचको खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।चेक रिपब्लिकले प्रि-क्वाटरफाइनलमा उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्सलाई हराएको थियो । चेक रिपब्लिकले १० खेलाडीमा सिमित नेदरल्यान्ड्समाथि २-० गोलको जित निकालेको थियो । डेनमार्कले भने प्रि-क्वाटरफाइनलमा वेल्सलाई फराकिलो अन्तरले हराएको थियो । १० खेलाडीमा सिमित वेल्सलाई ४-० गोल

    • प्रकाशित मितिः असार १९, २०७८
    • 476 पटक पढिएको
  • आज युरोकप क्वार्टरफाइनलका दुई खेल हुँदै

    काठमाडौं / युरोकप २०२० अन्तर्गत आज क्वार्टरफाइनलको दुई खेल हुँदैछन्।रसियाको क्रेस्टो भस्की स्टेडियममा हुने खेलमा स्विट्जरल्याण्ड र स्पेन तथा बेल्जियम र इटालीबीचको प्रतिस्पर्धा हुँदैछ।पहिलो पटक युरोकपको क्वाटरफाइनल पुगेको स्विट्जरल्याण्ड र सर्वाधिक ३ पटकको विजेता स्पेन बीचको खेल राति ९ : ४५ बजे हुनेछ । अर्को खेलमा बेल्जियमले इटालीसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल राति १२ : ४५ बजे जर्मनीको म्युनिकमा हुनेछ ।स्विट्जरल्याण्डले अन्तिम १६ मा फ्रान्सलाई पेनाल्टीमा हराउँदै क्वाटरफाइनमा प्रवेश गरेको हो । त्यसैगरी स्पेनले क्रोएसियालाई ५ - ३ गोलले पराजित गर्दै स

    • प्रकाशित मितिः असार १८, २०७८
    • 261 पटक पढिएको
  • एन्फाको बन्द प्रशिक्षण स्थगित

    बिर्तामोड / अखिल नेपाल फुटबल संघ एन्फाको बन्द प्रशिक्षण स्थगित गरिएको छ । प्रशिक्षणमा सहभागी खेलाडीलाई कोरोना संकमण पुष्टि भएपछि प्रशिक्षण स्थगित गरिएको हो । राष्ट्रिय फुटबल टिमका बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडी र अफिसियलसहित २० जनामा संक्रमण पुष्टि भएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए । आजदेखि सुरु हुने भनिएको बन्द प्रशिक्षण एक साताका लागि सारिएको एन्फाले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत जनाएको थियो । कोरोना संकमण देखिएकाहरु अहिले आइसोलेसन र होम आइसोलेसनमा छन् । च्याम्पियनका लागि मुख्य प्रशिक्षण अबदुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणमा ५० खेलाडी बोलाएका छन् ।&nbs

    • प्रकाशित मितिः असार १७, २०७८
    • 284 पटक पढिएको
  • नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक सिरिज स्थगित

    स्पेन / स्पेनमा हुने भनिएको नेपाल, नामिबिया र स्कटल्यान्डबीचको आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिज कोरोना भाइरसले स्थिति असहज भएपछि स्थगित भएको छ। नामिबिया क्रिकेट टिमका ४ भन्दा बढी खेलाडीलाई कोरोना भाइरसको संक्रमण भएको बुधबार खबर आएपछि, नेपाली टिम सिरिज हुनेमा ढुक्क नभएको नेपाली क्रिकेट टिम स्रोतले जनाएको छ । भोलिपल्ट बिहीबार आइसिसीले नामिबियामा कोभिडका कारण तयारी गर्न असम्भव भएको र यात्रा प्रतिबन्धलाई अझ कडा पारिएका कारण सिरिज स्थगित गर्नु परेको जानकरी दिएको छ । आइसिसीका अनुसार यो सिरिज आगामी २०२२ जुलाई मा हुनेछ।  आगामी साउन ५ बाट सुरु भएर साउन १५ मा सकि

    • प्रकाशित मितिः असार १०, २०७८
    • 212 पटक पढिएको
  • पोर्चुगललाई पछि पार्दै जर्मनीको सानदार जित

    बिर्तामोड / जारी युरोपेली च्याम्पियनसिपमा जर्मनीले साविक विजेता पोर्चुगललाई ४–२ को फराकिलो अन्तरले पराजित गरेको छ । शनिबार राति समुह एफ अन्तर्गत भएको खेलमा जर्मनीले पोर्चुगललाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।पहिलो खेलमा जर्मनी फ्रान्ससँग १–० ले पराजित भएको थियो । पोर्चुगलले हंगेरी माथि ३–० को जित निकाली युरोकपमा उत्कृष्ट सुरुवात लिएको थियो । समूहको आफ्नो दोस्रो खेलमा जर्मनीबाट पराजित भएपछि पोर्चुगल अङ्कतालिकाको तेस्रो स्थानमा झरेको छ । यस समूहमा फ्रान्स चार अङ्कका साथ शीर्ष स्थानमा छ ।जर्मनी र पोर्चुगलले समान दुई खेलबाट तीन/तीन अङ्क जोडेका छन् । गोलअन्तरमा जर्मनी दोस्रो स्थानमा रहेको छ । एक

    • प्रकाशित मितिः असार ६, २०७८
    • 446 पटक पढिएको
  • एसियन कप छनोटमा नेपाल तेस्रो चरणमा प्रवेश

    बिर्तामोड / नेपाल एसियन कप २०२३ को तेस्रो चरणमा पुगेको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले नियम परिवर्तन गरेपछि नेपाल एसियनको तेस्रो चरणमा सिधा पुग्न सफल भएको हो ।एएफसीले नयाँ नियमअनुसार दोस्रो चरणको छनोटमा समूहमा उत्कृष्ट चार भित्र पर्न नसकेका दोस्रो भएका तीन टिम, समूहमा तेस्रो र चौथो भएका १६ टिम र पाँचौ भएका उत्कृष्ट तीन टिम गरी २२ टिमलाई सिधा तेस्रो चरणमा प्रवेश दिने निर्णय गरेको हो ।फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटको दोस्रो चरणको प्रतिस्पर्धा सकिएको भोलिपल्ट एएफसीले नयाँ नियम सार्वजनिक गरेको हो ।कोरोना कारण दोस्रो चरणको छनोटको खेल एक वर्ष रोकिएका कारण

    • प्रकाशित मितिः असार २, २०७८
    • 233 पटक पढिएको
  • युरोकप फुटबल : आज तीन खेल हुँदै

    काठमाडौँ / १६ औं संस्करणको युरोकप फुटबलमा आज (बुधबार) तीन खेलहरु हुँदैछन्। युरोपका विभिन्न ११ शहरमा आयोजना भइरहेको युरोकपमा आज समूह ‘ए’ को दुई खेल र समूह ‘बी’ को एक खेल हुनेछ।आज हुने पहिलो खेलमा फिनल्याण्ड र रुसबीच प्रतिस्पर्धा हुनेछ। समूह ‘बी’ मा रहेको फिनल्याण्ड र रुसबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ। फिनल्याण्ड लगातार दोस्रो जीत निकाल्ने योजनामा हुनेछ। पहिलो खेलमा फिनल्याण्डले डेनमार्कलाई १–० ले हराएको थियो । ३ अंक जोडेको फिनल्याण्ड समूहको दोस्रो स्थानमा रहेको छ।रुस भने पहिलो जीत निकाल्ने योजनामा हुनेछ। पहिलो खेलमा रुस बेल्जियमसँग ३–० गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा वेल्स र टर्

    • प्रकाशित मितिः असार २, २०७८
    • 244 पटक पढिएको
  • राष्ट्रिय महिला भलिबलको प्रशिक्षण आजदेखि शुरु

    काठमाडौँ  / राष्ट्रिय महिला भलिबल टोलीको प्रशिक्षण आजदेखि शुरु हुँदैछ । कोरोना महामारीका कारण गत जेठ २१ गतेदेखि शुरु हुनुपर्ने प्रशिक्षण स्थगन गरिएको थियो ।प्रशिक्षणका लागि टोलीका अधिककांश खेलाडी काठमाडौँ आइसकेको नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए । बन्द प्रशिक्षणका लागि टोलीमा परेका केही खेलाडी काठमाडौँ आउने क्रममा छन् । सङ्घले गत चैतमा सम्पन्न एनभीए क्लब भलिबल लिगबाट ३० खेलाडी छनोट गरी प्रशिक्षणमा सहभागी गराउने निर्णय गरेको थियो ।जेठ १४ गते बसेको सङ्घको बैठकले जगदीशप्रसाद भट्टलाई प्रशिक्षणको जिम्मेवारी सुम्पेको हो । सङ्घका उपाध्यक्ष निरोज मास्के, प्रशिक्षक भट्

    • प्रकाशित मितिः असार १, २०७८
    • 156 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.