मनोरञ्जन

    Showing 1,631-1,640 of 2,859 items.
  • निर्देशक दीपाश्री निरौलाले उद्घाटन गरिन् यूनिसेक्स पार्लर

    निर्देशक दीपाश्री निरौलाले नयाँ व्युटी सलोनको उद्घाटन गरेकी छन्।  काठमाडौंको चाबहिलमा' De lavandis ' युनिसेक्स पार्लरको ओपनिङ्ग दीपाले गरेकी हुन्।  चावहिल स्थित स्तुपाको अपोजिट रहेको सलोनको मेन ब्रान्च भरतपुर चितवनमा रहेको छ।  हेयर एक्सटेन्सनका लागी चर्चित रहेको यो पार्लर काठमान्डौमा पनि  हेयर एक्सटेन्सन बुकिङ्ग धेरै आएको कारण यहाका ग्राहकका लागी सहज सुविधा मिलोस भनेर खोलिएको संचालिका इन्द्रा श्रेष्ठले जानकारी दिइन्।हेयर एक्सटेन्सनले कपाल नहुने अथवा छोटो हुने धेरैलाई सहज बनाएको देखेपछि झन् बढी यो काममा उत्जा मिलेको संचालिका श्रेष्ठले बताइन्।  त्यस्तै क्यान्सर पिडितहरुक

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 392 पटक पढिएको
  • ‘जन्ते बाख्रो’मा मैले आफ्नो क्यारेक्टरलाई बुझ्न पाएँ: सौगात मल्ल

    अभिनेता सौगात मल्ल अभिनयमा अब्बल कलाकार हुन् । उनले पात्रलाई बाच्ने गरेको प्रतिक्रिया दर्शकबाट पाउने गरेका छन् । जुनसुकै भूमिकामा आफूलाई प्रस्तुत गर्न सक्ने अभिनय मल्लले समय पाउँदा आफूले क्यारेक्टरलाई नयाँ गर्न सक्ने बताएका छन् ।‘एउटा सिनेमामा काम गरिसकेपछि केही समय पाईयो भने म नयाँ क्यारेक्टर निर्माण गर्न सक्छु । किनकि एउटामा काम गरिरहदा लगत्तै अर्कोमा काम गर्न सहज हुँदैन । ‘जन्ते बाख्रो’ मा मैले आफ्नो क्यारेक्टरलाई बुझ्न र त्यसलाई निर्माण गर्न मौका पाएँ । लेखकसँग छलफल गरेर क्यारेक्टरलाई निर्माण गर्न पाएकाले यो फरक देखिएको छ’, अभिनेता मल्लले भने ।उनले लेखिएको पात्रले भोग्ने कथा, रहने परिवेशले

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 340 पटक पढिएको
  • 'जदौ'मा साम्राज्ञी राज्य लक्ष्मी शाह अनुबन्धित

    नयाँ बर्ष ०८२ को अवसरमा टाइटल डिजाइनसहित बैशाख १ गते घोषणा गरिएको सामाजीक प्रेमकथानक फिल्म `जदौ´ को प्रमुख अभिनेत्रीमा साम्राज्ञी राज्य लक्ष्मी शाह अनुबन्धित भएकी छिन ।सिल्भर स्क्रीन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्ट प्रालिले संयुक्त रुपमा निर्माण गर्ने फिल्मको परिकल्पना र लेखन काजी लिम्बूको रहेको छ । फिल्मको निर्देशकको बारेमा भने निर्माण टिमले खुलाएको छैन । भदौबाट सुटिङ सुरु गरिने `जदौ´ श्याम तामाङ्गले खिच्ने छ्न । बुद्धि माझी निर्माण ब्यबस्थापन रहेको फिल्मका गीतमा बाबुल गिरीको सङ्गित छ ।फिल्मको सहनिर्मातामा ओम चेम्जोङ्ग, राजाराम सुवेदी र शान्ता तामाङ्ग छ्न । अन्य कलकार

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 238 पटक पढिएको
  • देश दौडाहामा पुगेर ‘महानायक’ले के भने ?

    आठ वर्षपछि फिल्मको पर्दामा फर्किएका महानायक राजेश हमाल देश दौडाहामा छन् । यसअघि हमालले कुनै पनि फिल्मको प्रमोसन यसरी गरेको पाइदैनथ्यो । तर, यसपटक भने हमालले ‘नरसिंहाः अवतार’का लागि खुबै मिहिनेत गरेको देखियो । फिल्म रिलिज अगाडि मिडिया प्रमोशन होस् या चलिसकेपछि, हलमा पुगेर नै प्रमोशन किन नहोस्, हमाल उत्साहित देखिए ।राजेश हमाल हल–हलमा पुगेर प्रमोशन गरिरहँदा कतिपयले आलोचना समेत गरे । आखिर, ‘महानायकको ब्रान्ड’लाई पनि हलमा पुग्नु पर्यो भन्ने खालका टिप्पणी सुनिए । तर, हमाल यसलाई दर्शकहरुसँग प्रत्यक्ष भेट्ने मौकाको रुपमा हेर्छन् ।राजेश हमालले काठमाडौंमा मात्र होइन, काठमाडौं बाहिरका हलमा पनि दर्शक भेट्

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 358 पटक पढिएको
  • फिल्म ‘आ बाट आमा’मा अभिनेता पल शाह अनुबन्ध

    लेखक तथा निर्देशक चन्द्र पन्तको निर्देशनमा बन्न लागेको फिल्म ‘आ बाट आमा’मा अभिनेताका रुपमा पल शाह अनुबन्ध भएका छन्। उनलाई हालै निर्माण टिमले फिल्मका लागि अनुबन्ध गरेको हो। पल शाहले यो फिल्मको स्क्रिप्ट मन परेको कारणले आफुले फिल्ममा काम गर्न राजी भएको बताए। फिल्ममा अनुबन्ध भइसकेपछि उनले आफुलाई फिल्मको स्क्रिप्टले भावुक बनाएको काम गर्न उत्साहित भएको बताए। यो फिल्मको छायांकन चाँडै गर्नका लागि आफुले निर्देशक पन्तलाई आग्रह गरेको पलको भनाई छ।उनले भने,‘सबैभन्दा पहिला त यो फिल्मको स्क्रिप्ट मन पर्यो मलाई। स्क्रिप्टमा एकदमै इमोसनल छ। अनि टिममा पनि दिग्गज कलाकारहरुको टिम लिएर निर्माण गर्न लाग्नु भएको रह

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 346 पटक पढिएको
  • नेपाल फेशन एण्ड इन्टरटेन्मेन्ट इन्टरनेशनल अवार्डको चौथो संस्करण जापानमा सम्पन्न

     नेपाल फेशन एण्ड इन्टरटेन्मेन्ट इन्टरनेशनल अवार्डको चौथो संस्करण यसै साता जापानको राजधानी टोकियोमा सम्पन्न भएको छ। हिमालयन मुभिज प्रोडक्सन हाउस काठमाडौंको आयोजनामा सन् २०२५ को संस्करण स्वरुप फेसन तथा मनोरन्जन एवं सामाजिक क्षेत्रका व्यक्तित्वहरुको योगदानको कदर स्वरुप अवार्ड कार्यक्रम गरिएको हो।नेपाली मनोरञ्जन, फेसन, सौन्दर्य प्रतियोगिता आदि क्षेत्रका व्यक्तिहरु सम्मिलित सो कार्यक्रममा करिब डेढ दर्जन व्यक्तित्वहरुलाई अवार्ड प्रदान गरिएको थियो। एनआरएनए जपानका अध्यक्ष नविन न्युरेको विशेष आतिथ्यमा सम्पन्न सो कार्यक्रममा नेप्लिज विजनेश एशोसिएसन जापानका अध्यक्ष बिजेश थकालीको विषेश आतिथ

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 319 पटक पढिएको
  • कृषा चौलागाइले साइन गरिन् नयाँ फिल्म

    निर्देशक कृषा चौलागाइको चर्चा चुलिएको छ । फिल्म ‘पिताम्बर’ निर्देशन गरेपछि उनको यो चर्चा अझै चुलिएको हो। कृषाले यो फिल्ममा आफूलाई आँटिलो निर्देशकको रुपमा पुष्टि गरिन् । मल्टिस्टारर कलाकार लिएर एक्सन जनराको फिल्म सफलतापूर्वक निर्देशन गरेपछि कृषाको चर्चा चुलियो । अहिले कृषालाई घर बाहिरका फिल्मबाट पनि निरन्तर अफर आइरहेको छ ।यसैबिच, एक साता लामो जापान भ्रमणमा पुगेको समयमा निर्देशक चौलागाँइले नयाँ फिल्म साइन गरेकी छिन् । उनले नेपाल, भारत र फिलिपिन्सका कलाकारहरुले एकसाथ काम गर्न लागेको एक अनटाइटल प्रोजेक्ट साइन गरेकी छिन् ।यो फिल्मलाई यूएनए प्रोडक्सनले निर्माण गर्दैछ । फिल्ममा जापानको एक टिमको समेत

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 282 पटक पढिएको
  • ‘नक्कली प्रचण्ड’ बनेका हास्यकलाकार घनश्याम गौतमको निधन

    काठमाडौं— ‘नक्कली प्रचण्ड’ का रूपमा चिनिएका कलाकार घनश्याम गौतमको क्यान्सरका कारण निधन भएको छ।लामो समयदेखि भक्तपुरको क्यान्सर अस्पतालमा उपचार गराइरहेका गौतमको सोमबार राति निधन भएको हो । पारिवारिक स्रोतका अनुसार उनी भक्तपुर ताथलिमा रहेको काठमाडौं क्यान्सर अस्पतालमा लामो समयदेखि उपचार गराइरहेका थिए ।‘मेरी बास्सै’ टेलिश्रृंखलामा माओवादी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को व्यंग्यात्मक भूमिका निर्वाह गरी चर्चामा आएका गौतम गाईजात्रा लगायतका थुप्रै हास्य कार्यक्रममा समेत सहभागी हुँदै आएका थिए ।

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 410 पटक पढिएको
  • ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ले विजयलाई भन्यो– एपिक नेचुरल स्टार

    चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को नाम परिवर्तन भएको छ । अब यो चलचित्रको नाम ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ रहने भएको छ ।हिन्दु धर्मसँग सम्बन्धित केही व्यक्ति तथा संस्थाले नाममा चासो देखाएपछि विवादमा फस्न नचाहेकाले बाहुनको ठाउँमा मान्छे राखिएको निर्माणपक्षले जनाएको छ ।भदौ ६ गते रिलिज हुने यस चलचित्रको नाम परिवर्तन गर्दै निर्माणपक्षले मुख्य पात्रको क्यारेक्टर पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरमा मुख्य पात्र विजय बराल छन् ।रातो सटमा दुईवटा झोला बोकेर घरबाट निस्किन लागेको जस्तो देखिन्छ । आमाले रातो टीका लगाइदिएर घरबाट निस्किने बेलामा आर्शिवाद दिएको जस्तो देखिएको छ । पोस्

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • 418 पटक पढिएको
  • ‘महाभारत’ हुने भयो अमिर खानको अन्तिम फिल्म

    आमिर खान लामो समय पछि फिल्ममा कमब्याक गर्न लागेका छन् । ‘लाल सिंह चड्डा’ फ्लप भएपछि अहिले उनलाई हेर्न फ्यानहरु निकै उत्साहित रहेका छन् । अब उनको सितारे जमीं पर’ छिट्टै आउँदैछ । जसको ट्रेलर केही समय अघि रिलिज भएको थियो, जसलाई फ्यानहरुले अथाह माया दिएका थिए । वास्तवमा उनका आगामी धेरै फिल्ममा काम भइरहेको छ ।उनको एउटा ड्रीम प्रोजेक्ट पनि छ– महाभारत। जसको बारेमा उनले अपडेट दिएका छन् । साथै पछिल्लो फिल्मको बारेमा के भनेका छन, त्यो पनि थाहा पाउनुहोस्  ।हालै राज शामानीलाई दिएको अन्तर्वार्तामा आमिर खानले धेरै विषयमा कुरा गरेका छन् । जहाँ उनले आफ्नो लभ लाइफ, फिल्म र आफ्नो अन्तिम फिल्मको बारेमा

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • 349 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.