मनोरञ्जन

    Showing 1,681-1,690 of 2,859 items.
  • प्रभास र तृप्तिको नयाँ फिल्ममा अत्याधिक बोल्ड सिन हुने पक्का

    निर्देशक सन्दीप रेड्डी वाङ्गा पान इन्डियाका सुपरस्टार प्रभास र अभिनेत्री तृप्ति डिमरी अभिनीत आफ्नो आगामी फिल्म स्पिरिटको लागि ‘ए रेटेड (१८प्लस) दृश्य राख्ने भएका छन्। यस चलचित्रमा पहिले बलिउड अभिनेत्री दीपिका पादुकोण मुख्य भूमिकामा देखिने भनिएको थियो तर अहिले उनको स्थान एनिमलकी ‘किसिङ गर्ल’ तृप्ति अनुबन्ध भएकी छिन् ।सन्दीप वाङ्गाले अहिलेसम्म ३ वटा फिल्म निर्देशन गरिसकेका छन् र ती सबै ए रेटका फिल्म भएका छन्। अब ‘स्पिरिट’ को साथ मावेरिक फिल्म निर्माताले आफ्नो शैली परिवर्तन गर्न लागेका छन र कथित रूपमा लीड जोडीलाई त्यसका लागि तयार हुन मञ्जुर गराएका छन् ।पिंकभिल्लाको रिपोर्ट अनुसार पुलिस एक्शन

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 375 पटक पढिएको
  • कामीरिता शेर्पा आफ्नै रेकर्ड तोडदै ३१ औं पटक सगरमाथाको शिखरमा

    काठमाडौं, १३ जेठ । विश्व प्रसिद्द सगरमाथा आरोही कामीरिता शेर्पाले आफ्नो पुरानो रेकर्ड ब्रेक गरेका छन् । आज मंगलबार बिहान आरोहण गरेर उनले यसअघि बनाएको आफ्नै रेकर्ड तोडेका हुन् । रेकर्ड तोडिएसँगै उनले नयाँ विश्व रेकर्डसमेत बनाएका छन । गत वर्ष कामीरिताले ०८१ वैशाख ३० गते २९ औं पटक अनि १० दिनपछि ०८१ जेठ ९ गते ३० औं पटक आरोहण गर्दै सगरमाथामा सबैभन्दा धेरै पटक पाइला राख्ने संसारकै एक्लो आरोहीको विश्व कीर्तिमान कायम गरेका थिए ।‘एभरेष्ट म्यानले फेरि गर्‍यो चमत्कार, ३१ औं पटक सगरमाथा आरोहण,’ सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाले फेसबुकमा लेखेका छन्, ‘इतिहासमै सबैभन्दा धेरै पटक सगरमाथ

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 481 पटक पढिएको
  • ‘जन्ते बाख्रो’को कमेडी लभस्टोरी ट्रेलर सार्वजनिक

    सन्तोष गौतमको लगानी रहेको सिनेमा ‘जन्ते बाख्रो’ ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट ५२ सकेण्ड लामो ट्रेलरमा लभस्टोरी र कमेडीमा समिश्रण हेर्न सकिन्छ ।सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको सिनेमाको सार्वजनिक ट्रेलरले दर्शकमाझ कौतुहल्ता पैदा गर्न सफल छ । नेपाली समाजमा दुलही भित्र्याउने दिन खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने गरिन्छ । सोही कथामा सिनेमा निर्माण भएको ट्रेलरबाट बुझ्न सकिन्छ । आगामी जेठ २३ गतेबाट यो सिनेमा नेपालसहित विदेशमा समेत एकसाथ प्रदर्शनमा आउने तयारीमा छ ।मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्त

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 297 पटक पढिएको
  • 'जब मोटरसाइकल उल्टो हुइँकियो, संस्कृति र स्वास्थ्यको कुरा अगाडि आयो'

    महोत्तरी— मोटरसाइकल उल्टो दौडिएको थियो, तर उद्देश्य अगाडि बढाउने खालको थियो ।बर्दिवासका स्वास्थ्यकर्मी एवं गायक जिवनाथ पोखरेल'जेबी'ले ‘मधेश–महाभारत उल्टो मोटरसाइकल यात्रा’ सम्पन्न गरेपछि चर्चाको भर्खरै अर्को अध्याय थपिएको छ ।पोखरेलको यात्रा बर्दिवासदेखि सुरु भई सिन्धुलीको राष्ट्रिय कलाघरसम्म पुगेको हो, जहाँ २५ जनाको टोलीले संस्कृतिको धुनमा स्वास्थ्य सन्देश गुञ्जायमान पारे ।‘उल्टो’ तरिकाबाट ‘सीधा’ सन्देश दिन खोज्ने यो अभियान बर्दिवास नगरपालिकाको आयोजनामा सम्पन्न भएको हो ।पछिल्लो समय गिनिज बुकमा नाम लेखाउने सपना बोकेर अघि बढिरहेका जेबीलाई सहरको भीडले होइन, गाउँको संस्कृति र जनताको माया तानिरहेछ

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 406 पटक पढिएको
  • ओस्कर मनोनीत निर्देशक एरिक भ्यालीले गरे ‘ऊनको स्वीटर’को प्रशंसा

    प्रसिद्ध फ्रेन्च फोटोग्राफर तथा निर्देशक एरिक भ्यालीले हालै नेपाल भ्रमणका क्रममा हेरेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ प्रति विशेष प्रतिक्रिया दिएका छन् । उनले यस चलचित्रलाई नेपाली समाज र संस्कृतिको संवेदनशील र सशक्त प्रस्तुतिका रूपमा व्याख्या गरेका छन् ।एरिक भ्यालीले भने, “म नेपाली चलचित्रको प्रगति हेरेर अत्यन्तै खुसी छु । मैले भर्खरै हेरेको चलचित्र ‘ऊनको स्वीटर’ ले परिवारको भित्री भावनासँगै संस्कृतिको कथा सुन्दर रूपमा भन्ने प्रयास गरेको छ । मैले धेरै नेपाली चलचित्रका स्क्रिप्टमा कमजोरी देख्ने गरेको थिएँ तर यस चलचित्रमा त्यो पाइनँ । यो निकै संवेदनशील र सुन्दर तरिकाले लेखिएको चलचित्र हो। । यसमा

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 368 पटक पढिएको
  • यम र दयाहाङ दोस्रो पटक सहकार्य गर्दै

    चलचित्र ‘मिरमिरे’मा दयाहाङ राई अनुबन्ध भएका छन् । ‘मिरमिरे’को मुख्य भूमिकामा दयाहाङ अनुबन्ध भएका हुन् ।चलचित्र ‘कार्साङ’ फेम्ड निर्देशक यम शेर्पाको दोस्रो निर्देशनका रुपमा शेर्पाले नयाँ वर्ष २०८२ को अवसर पारेर थिम पोस्टर सार्वजनिक गर्दै यही वर्ष चलचित्र रिलिजको घोषणा समेत गरेका थिए ।“हामीले अहिलेका पहिलो रोजाइका अभिनेतालाई मिरमिरेमा अनुबन्ध गरेका छौँ । यो हाम्रो दोस्रो सहकार्य हो,” निर्देशक शेर्पाले भने, “स्टोरी पिच गर्दा मन परेपछि हाम्रो सहकार्य सम्भव भएको हो । अर्को सोसल ड्रामा लिएर हामी आउँदै छौँ ।”‘मिरमिरे’को लाइनअप बलियो हुने उनको भनाइ छ । अन्य कलाकार को–को हुनेछन्, त्यो भने उनले खुलाएका

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 285 पटक पढिएको
  • रोहित थापा मगरको नयाँ गीत 'कुरिरहेछु' बजारमा

    गायक रोहित थापा मगरको नयाँ गीत 'कुरिरहेछु' सार्वजनिक भएको छ। प्रेमिल शब्दहरुले भरिएको यो गीतको भिडियो रोहित थापा मगरको अफिसियल युट्य़ूब च्यानल मार्फत सार्वजनिक गरिएको हो।सार्वजनिक यो गीतमा रोहित थापाकै शब्द/रचना तथा स्वर समावेश छ। गीतको भिडियोमा पनि रोहितलाई नै देख्न सकिन्छ। उनि प्रेमको सागरमा डुबेर गीत गाउदै गरेको देख्न सकिन्छ।नेत्र बहादुर मगरले निर्माण गरेको यस गीतमा मनीष गन्धर्वको सारंगी, उज्ज्वल सागरको एरेन्ज, पार्श्व गायन/संगीतकार गगन मगर र समीर लामाको डीओपि रहेको छ।

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 698 पटक पढिएको
  • एटलीले आफ्नो नयाँ फिल्ममा अल्लु अर्जुनलाई ६ वटा हिरोइन दिने

    दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको खेल तय भएको छ ।‘पुष्पा २’ बाट १८ सय करोडभन्दा बढी छापिए पछि उनको बारेमा हिन्दी सिनेमा तरंगित भएको छ । यसैबिच, जवान निर्देशक एटलीले आफ्नो नयाँ फिल्म बनाउँदैछन्, जसको नाम हो, एएटुटुएक्ससिक्स। पहिलो झलकमा निर्माण पक्षले यहाँ ग्लोबल लेभलको काम गर्न लागेको स्पष्ट पारेका थिए।जवानबाट १००० करोड रुपैयाँ छापे पछि एट्ली र अल्लु अर्जुनलाई सँगै हेर्नका लागि फ्यानहरू उत्साहित रहेका छन्। यतिबेला फिल्मसँग धेरै नायिकाको नाम जोडिन थालेको छ । यसैबीच फिल्ममा २–४ नभई ६ जना हिरोइन रहने कुरा बाहिर आएको छ । यी को हुन ? यो जान्नुहोस्।वास्तवमा अल्लु अर्जुनलाई लिएर संसारभरको क

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 441 पटक पढिएको
  • कति छ बलिउड अभिनेता धर्मेन्द्रको सम्पत्ति, सुनेर छक्कै पर्नु हुनेछ

    बलिउडका दिग्दव अभिनेता धर्मेन्द्र चलचित्र उद्योगमा ‘हेमन’ भनेर चिनिन्छन्, आफ्नो उत्कृष्ट चलचित्र र अभिनयका लागि उनी चिरपरिचित रहेका छन्। आज कलाकारलाई अर्को कुनै नयाँ पहिचान चाहिँदैन ।खासमा बलिउड अभिनेता धर्मेन्द्रले फिल्मबाट धेरै नाम कमाउनुका साथै मनग्य आम्दानी पनि गरेका छन् । आज हामी अभिनेताको कुल ‘नेट वर्थ’ को बारेमा जानकारी दिनेछौं ।धर्मेन्द्रले सन् १९६० मा फिल्म ‘दिल भी तेरा हम भी तेरे’ बाट आफ्नो फिल्मी यात्रा सुरु गरेका थिए । यसपछि अभिनेताले करिब ३ सय चलचित्रमा काम गरिसकेका छन् । अभिनेताको जन्म खन्ना पञ्जाबको लुधियाना तहसीलको नसराली गाउँमा भएको थियो। अभिनेताले आफ्नो प्रारम्भिक शिक्षा

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 319 पटक पढिएको
  • एनिमल डाइरेक्टर नयाँ फिल्ममा ‘किसिङ गर्ल’लाई दिए ठुलाे भुमिका

    निर्देशक सन्दीप रेड्डी वांगाको अत्यधिक प्रतिक्षित पुलिस एक्शन थ्रिलर स्पिरिट विगत केही दिनदेखि महिला मुख्य भूमिका खोजी भइरहेको थियो ।म्याभरिक फिल्म निर्माताले अन्ततः पान इन्डिया सुपरस्टार प्रभासलाई रोमान्स गर्न आधिकारिक रूपमा नयाँ हिरोइनलाई लक गरेका छन्।सन्दीप रेड्डी वाङ्गाले सामाजिक सञ्जालमा घोषणा गरे अनुसार अब प्रभासको ओपिजिटमा तृप्ति डिमरी हुने भएकी छिन । यसअघि वलिउड अभिनेत्री दीपिका पादुकोण प्रभासको मुख्य नायिका हुने चर्चा चले पनि अन्ततः एनिमलकी ‘किसिङ गर्ल’ तृप्तीले बाजी मारेकी हुन् ।‘स्पिरिट’ मा तृप्तीको सन्दीप वांगासँग एनिमल (२०२३) पछिको दोस्रो फिल्म  हो भने र प्रभाससँगको उनको पहिल

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 314 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.