मनोरञ्जन

    Showing 1,731-1,740 of 2,715 items.
  • चिनियाँ फिल्म लुम्बिनीमा छायाङ्कन गर्नेबारे छलफल

    लुम्बिनी । चिनियाँ कलाकारहरुले बुद्ध र लुम्बिनीसँग सम्बन्धित फिल्म निर्माण गर्ने विषयमा लुम्बिनी विकास कोषमा आज छलफल गरेका छन् । ‘म कहिल्यै नमरी जीउन चाहन्छु’ नामक फिल्मको एकतिहाई भाग बुद्धजन्मस्थल लुम्बिनीमा छायाङ्कन गर्ने योजना रहेको जनाउँदै निर्माता तथा कलाकारले आज यहाँ छलफल गरेका हुन् । उक्त अवसरमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बुद्ध र लुम्बिनीको सकारात्मक प्रचारप्रसार गर्ने गरी फिल्म निर्माण हुने कुराले लुम्बिनीको प्रवर्द्धन हुने विश्वास व्यक्त गरे । उनले फिल्मले चीनका नागरिकहरुमा बुद्ध र लुम्बिनीका बारेमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । फिल्म छायाङ

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 353 पटक पढिएको
  • आउटलः दफा २१९ को सुशीलको तारिफ

    काठमाडौं । बिहिबारदेखि रिलिजमा आएको फिल्म ‘आउटलः दफा २१९’ले हलमा दर्शक राम्रो तानिरहेको छ । आज शनिबार पनि फिल्म हेर्न दर्शकको चाप हलमा राम्रै देखियो । काठमाडौंका हलमा दर्शकको उच्च चाप देखिएपछि यसका कलाकार तथा मेकरहरु हल–हलमा पुगे ।नयाँ टिम, नयाँ मेकर र केही नयाँ तथा पुराना कलाकारहरुको साथमा तयार भएको यो फिल्मको मेकिङ र एक्सनको चौतर्फी तारिफ भइरहेको छ ।फिल्म हेरेर हलबाट निस्किएका दर्शकले पनि यो फिल्मको मेकिङ र एक्सनलाई दर्शकले हलिउड र बलिउडका थुप्रै फिल्मसँग तुलना गरिरहेका छन् ।४ वर्षपछि नायक सुशील श्रेष्ठ फिल्ममा फर्किएका थिए । सुशीलको कमब्याक कस्तो होला भन्ने उत्सुकता धेरैको मनमा थियो ।तर, सु

    • प्रकाशित मितिः चैत २, २०८१
    • 414 पटक पढिएको
  • कर्माको टिजर सार्वजनिक

    काठमाडौं । फिल्म ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच टिजर सार्वजनिक गरेको हो ।कसैले कान फुट्नेगरी हिर्काएपछि आफू बलियो बन्न विपीनले गरेको एक्सरसाइजसँगै टिजर सुरु हुन्छ । त्यसपछि उनी एक्सनमा उत्रिन्छन् । भन्छन्, जे जान्छ, त्यो घुमेर आउँछ ।टिजरमा टक्कर लिने विपीन कार्कीको फुलअन एक्सन देखाइएको छ । ‘कर्माको खेले हो यो सबै, ‘न कोही जोगियो न कोही जोगिन्छ ।’यो संवादले जसरी दर्शकको ध्यान खिच्छ, त्यस्तै एक्सन छ । टिजरले चलचित्रको कथा लुकाएको छ । तर, एक्सन खुलेर देखाएको छ । बाइक स्टन्टले दर्शकको ध्यान खिच्छ ।टिजरमा विपीनको एक्सनसँगै उनको भावनात्मक पक्ष प

    • प्रकाशित मितिः चैत २, २०८१
    • 401 पटक पढिएको
  • वसन्तको नयाँ पोस्टर

    काठमाडौं । गायक तथा अभिनेता प्रकास सपुतको डेव्यु निर्देशकिय सिनेमा ‘वसन्त’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । हिजो बिहीबार फागु पूर्णिमा अर्थात् होलीको अवसरमा फिल्मका मुख्य दुई कलाकार गायक सपुत र अभिनेत्री स्वस्तिमा खड्काको उपस्थिति रहेको पोस्टर सार्वजनिक गरिएको हो ।पोस्टरमा कलेज जाँदै गरेका प्रकास र स्वस्तिमालाई देखाइएको छ । पोस्टर सार्वजनिक गर्दै निर्देशक तथा अभिनेता सपुतले लेखेका छन्, ‘जसरी प्रकृतिका विभिन्न रंङहरु समेटेर वसन्त ऋतु आएको छ । त्यसरी नै समाजका विभिन्न रङहरु समेटेर सिनेमा ‘वसन्त’ तयार भएको छ । ती रंङहरु मध्ये सबै भन्दा सुन्दर रङ हो प्रेमको रङ । ‘वसन्त’ एउटा सुन्दर प्रेमको रङले

    • प्रकाशित मितिः चैत १, २०८१
    • 488 पटक पढिएको
  • दर्शकले मनपराए आउटलः दफा २१९

    काठमाडौं । गत बिहिबारबाट रिलिजमा आएको फिल्म ‘आउटलः दफा २१९’ले दर्शकको सुखद प्रतिक्रिया पाएको छ । बिहिबार दिनभर काठमाडौंका विभिन्न हलमा पुगेका फिल्मका कलाकारहरुले दर्शकसँग साक्षात्कार गरे ।फिल्मका मुख्य नायक सुशील श्रेष्ठ, निर्माता अमित अग्रहरि, निर्देशक विक्की महर्जन र सम्पादक साहिल खान दिनभर हल–हलमा पुगेका थिए ।फिल्म हेर्नका लागि युवापुस्ताका दर्शकहरुको चाप हलमा बढी देखिएको थियो । फिल्म हेरेपछि अधिकांश दर्शकले यसको एक्सनको खुलेरै तारिफ गरे । काठमाडौं बाहिरका दर्शकले पनि फिल्म हेरेर उत्कृष्ट प्रतिक्रिया दिएका छन् । फिल्मको कथावस्तुले महिलाको कथा उठाएको छ । साथमा, फिल्मको सस्पेन्स पाटो पनि गज्ज

    • प्रकाशित मितिः चैत १, २०८१
    • 510 पटक पढिएको
  • गुलाम अली काठमाडौंमा

    काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली बिहिबार बेलुका काठमाडौं आइपुगेका छन् । शनिबार ललितपुरको पुल्चोकमा आयोजना गरिएको ‘गुलाम अली थ्री जनेरेशन अन वन स्टेज’ कार्यक्रमका लागि उनी नेपाल आएका हुन् ।नेपाल आइपुगेका अलीले नेपाल मेरो दिलको नजिक रहेको बताए । उनले नेपाल संसारकै सुन्दर देश समेत भएको जिकीर गरे । उनले भने, ‘नेपाल मेरो दिलको नजिक छ । नेपाललाई म धेरै माया सम्मान समेत गर्छु । नेपाल संसारकै  सुन्दर देश लाग्छ मलाई ।  मेरो  गीतसंगित मन पराउनु हुन्छ यसमा दर्शक र  भगवानको कृपा छ ।’११ सदस्यीय ब्याण्डसहित दुबई हुँदै नेपाल आइपुगेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

    • प्रकाशित मितिः चैत १, २०८१
    • 395 पटक पढिएको
  • फिल्म कुम्भको घोषणा

    काठमाडौँ । लामो समयदेखि म्युजिक भिडियो निर्देशन तथा फिल्मको छायांकनमा सक्रिय निर्देशक रन्धिर श्रेष्ठले ठुलो पर्दाको फिल्ममा डेब्यु गर्ने भएका छन्।  होलीको अवसर पारेर उनको लेखन तथा निर्देशनमा निर्माण हुने फिल्म ‘कुम्भ’ को औपचारिक घोषणा गरिएको छ।एक्सन जनरामा बन्ने फिल्मको फर्स्ट लुक पोस्टर समेत सार्वजनिक गरिएको छ । सार्वजनिक फस्टलुकमा फिल्मका ४ मुख्य पात्रलाई स्थान दिइएको छ। एक जना मुख्य पात्र घोडामा सवार छन्।फिल्ममा नवनायक अशोक आर्यन, अभिनेता सुनिल थापा,  अभिनेता सुशील पोखरेल, अफ्सना थापा तथा रोहित रुम्बा अनुबन्ध भइसकेका छन्। फिल्मको लागि मुख्य नायिकाको खोजी भर्इरहेको निर्माण टिमले बत

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 628 पटक पढिएको
  • कर्माका मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

    काठमाडौं । फिल्म ‘कर्मा’का कलाकार मुकुन भुसालको क्यारेक्टर लुक्स सार्वजनिक भएको छ । निर्माणपक्षले होलीको अवसर पारेर मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक गरेको हो ।तिलचामले कपाल र दारीजुंगामा ठाँटिएका मुकुन डेन्डसम देखिएका छन् । कोट र टाइमा देखिएका उनी एंग्री लुक्समा छन् । उनको हेराइले बदलाको चरणमा उनी रहेको संकेत गर्छ ।तराईमा सिनेमा खिचिएकाले होलीको दृश्य हुन पनि सक्ने सामान्य अनुमान गर्न भने सकिन्छ । यसअघि, निर्माणक्षले उपासना सिंह ठकुरीको लुक्स पनि सार्वजनिक गरेको थियो । जहाँ उनी कुर्थासुरुवालमा देखिएकी थिइन् ।‘कर्मा’लाई ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन गरेका छन् । ‘कर्मा’को छाया

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 385 पटक पढिएको
  • पिताम्बर टिमले मनायो होली

    काठमाडौं । नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’को टिमले बिहीबार राजधानीमा होली खेल्दै फागु पूर्णिमा मनाएको छ । फिल्मका निर्देशक कृषा चौलागाईं, निर्माता विशाल चौलागाईं, कलाकारहरु प्रदीप खड्का, दिव्य देव, सुपुष्पा भट्टलगायतले एकापसमा रंग दल्दै होली मनाएका हुन् । फिल्मको टिमले पत्रकारको समूहसँग पनि होली खेलेका थिए । केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, स

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 630 पटक पढिएको
  • प्रिमियरमा राजागंजलाई सकारात्मक प्रतिक्रिया

    काठमाडौं । भोलि शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘राजागंज’ को बुधबार साँझ काठमाडौं कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियर गरिएको छ । फिल्म हेर्न पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, महिला नेतृ हिसिला यमी, प्रतिनिधि सभा सांसद अमरेशकुमार सिंह, निर्देशक नवीन सुब्बा, लेखक तथा निर्देशक मनोज पण्डित, निर्देशक दीपेन्द्र लामा, अभिनेत्री केकी अधिकारी, रीमा विश्वकर्मा, लुनिभा तुलाधर, शिल्पा मास्के र अभिनेता नाजिर हुसेनलगायतको उपस्थिति थियो ।फिल्म हेरेपछि उपस्थितले फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया दिएका थिए । यो फिल्मले मधेश आनदोलनको क्रममा उत्पन्न मधेशी र पहाडी समुदायबीच घटित विभिन्न घटना क्रमलाई सु

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 472 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.