मनोरञ्जन

    Showing 1,981-1,990 of 2,859 items.
  • कर्माको छायांकन पुरा

    काठमाडौं । ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीको निर्देशनमा निर्माण भएको फिल्म ‘कर्मा’को छायाकंन सम्पन्न भएको छ ।मंसिरको अन्तिम साताबाट सुरु भएको फिल्मको छायांकन दाङ आसपासका विभिन्न स्थानमा करिब ४६ दिन र काठमाडौंमा १२ दिन गरी छायांकन पुरा गरिएको हो ।फिल्मको प्रदर्शन मिति नयाँ वर्षको अवसर पारेर चैत्र २९ गते तय गरिएको छ । नेपालमा रिलिज हुने दिनमै यो फिल्म विदेशमा पनि एकसाथ प्रदर्शन हुनेछ । ओभरसिज मार्केटमा सेभेन सिज सिनेमाले फिल्म रिलिज गर्न लागेको हो ।‘कर्मा’को फर्स्टलुक पोस्टर फागुन १ गते सार्वजनिक भएको थियो । निर्माणपक्षले फिल्मका मुख्य कलाकार विपिन कार्कीलाई प्रस्तुत गर्दै दुईवटा पोस्टर सार्

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • 475 पटक पढिएको
  • प्रजातन्त्रको ७५ वर्षमा सात सालको कथा सार्वजनिक

    काठमाडौं । नेपालमा प्रजातन्त्र आगमनको ७५ वर्षको पूर्वसन्ध्यामा त्यही सन्दर्भ समेटिएको पुस्तक ‘सात सालको कथा’  लोकार्पण गरिएको छ । भारतीय लेखक फणीश्वरनाथ रेणुले हिन्दीमा लेखेको ‘नेपाली क्रान्ति–कथा’लाई तुलसी भट्टराईको अनुवादमा पब्लिकेसन नेपालयले ‘सात सालको कथा’  का रुपमा बजारमा ल्याएको हो ।१०४ वर्ष पहिले भारतको बिहारमा जन्मेका लेखक फणीश्वरनाथ रेणु १०४ वर्ष लामो राणाशासन विरुद्धको नेपाली क्रान्तिमा सक्रिय सहभागी भएका थिए । त्यही आन्दोलनमा सहभागी भएर उनले रिपोर्ताज शैलीमा पुस्तक नै लेखे । विराटनगरकै राजनीतिशास्त्री तथा रेणु अध्येता भास्कर गौतमले ‘सात सालको कथा’  पुस्तक लोकार्पण गर्

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • 382 पटक पढिएको
  • दुखी आत्माको सेन्सरः यूएइमा फेल, कतारमा पास

    काठमाडौं । नेपालमा शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘दुखी आत्मा’लाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिइरहेका छन् । हलमा फिल्म हेर्न पुगेका अधिकांश दर्शकले यसको कथावस्तु, कलाकारहरुको अभिनय, प्रस्तुति मन परेको बताए । एउटा नयाँ कथामा फिल्म बनेको भन्दै उनीहरुले सबैलाई हेर्न आग्रह गरे ।तर, यो फिल्म युएईका दर्शकले भने हेर्न नपाउने भएका छन् । यो फिल्म युएइको सेन्सरमा पास हुन सकेन । युएइमा दुई पटक सेन्सर गर्दा पनि पास नभएकाले रिलिज हुन नसकेको निर्देशक तथा लेखक दीपेन्द्र लामाले जानकारी दिए ।पहिलो पटक फिल्मको सेन्सर फेल भएपछि केही दृश्य काँटछाँट गर्न लगाइएको थियो । तर, दोस्रो पटक काँटछाँट गरेर सेन्सरमा लैजा

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • 285 पटक पढिएको
  • राजनको आउँदा जाँदा बानी परेछ

    काठमाडौँ। राजन न्यौपानेको शब्द,संगीत र स्वर रहेको नयाँ गीत ‘आउँदा जाँदा बानी परेछ’को भिडियोसहित सार्वजनिक गरिएको छ। राजनको यो पहिलो अफिसियल गीत हो। उनका अन्य केही गीतहरुको रेकर्डिङ्ग सकिएर रिलिज हुने तयारीमा रहेका छन्। म्युजिक भिडियोको निर्देशनमा व्यस्त सागर ज्ञवालीको कथा र निर्देशनमा तयार भएको भिडियोमा अभिनेता मुकुन भुषाल,भावना उप्रेती र लिन ओलीको अभिनय छ । उनका भिडियोमा नेपाली परिवेश झल्किन्छ।राजीव समरले कोरियोग्राफी गरेको भिडियोको छायांकन नारायण जिसीले र सम्पादन अमृत चापागाईंले गरेका छन्। म्युजिक नेपालको प्रस्तुति रहेको गीतको भिडियोमा गाउँमा पहिलो पटक मोटर पुग्दाको परिवेश बुनिएको छ।&nb

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • 271 पटक पढिएको
  • इजिप्टमा हुने मिस इकोमा नेपालको प्रतिनिधित्व संस्कृतिले गर्ने

    काठमाडौँ । इजिप्टको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२५’ मा नेपालको प्रतिनिधित्व संस्कृति भट्टले गर्ने भएकी छन् । ग्रीन आर्ट मिडियाले भट्टलाई ‘मिस इको इन्टरनेशनल नेपाल २०२५’को ताजसहित प्रतियोगिताका लागि छनौट गरेको हो ।द स्ट्रन्द लाउन्ज एण्ड बार, बतिसपुतलीमा शुक्रबार आयोजित  एक कार्यक्रमका बीच ग्रीन आर्ट मिडियाले भट्टलाई प्रतियोगीको रुपमा सार्वजनिक गरेको हो । भट्टलाई कार्यक्रममा ‘मिस इको इन्टरनेशनल नेपाल २०२५’ ताज ‘मिस इको इन्टरनेशनल नेपाल २०२४, २०२२’ र २०१७ कि विजेता क्रमस फ्लाविया मर्हजन शोफिया भुजेल र रोनाली अमात्यले लगाइदिएका थिए । कार्यक्रममा ग्रीन आर्ट

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • 371 पटक पढिएको
  • क्यारेक्टर पोस्टरमा ११ः५५

    काठमाडौं । आगामी चैत्र ८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवान) को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । फिल्मका मुख्य कलाकारहरु सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज र डेव्यु अभिनेता सागर खनालको सार्वजनिक लुक्समा उनीहरुले निवार्ह गरेको भूमिका अनुसार नै प्रस्तुत छन् । क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मको लेखन तथा निर्देशन केशव पाण्डेले गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय फिल्म हो । फिल्ममा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन रहेको छ ।अल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व, राजेन्द

    • प्रकाशित मितिः फागुन २, २०८१
    • 221 पटक पढिएको
  • फिल्म अन्धपथको घोषणा

    काठमाडौं । फिल्म ‘अन्धपथ’को घोषणा गरिएको छ । काठमाडौंमा गत बुधबार एक कार्यक्रमबीच आरजे मिडिया प्रा.लिको प्रस्तुतिमा निर्माण हुने फिल्मको घोषणा गरिएको हो । यही फागुन ८ गतेदेखि छायांकन आरम्भ गरिने फिल्मको निर्मातामा रामजी लम्साल छन् । कथा पनि लम्सालकै हो । रामकाजी घिमिरेको लेखन÷निर्देशन रहने फिल्म राजेश हमाल, सुभाष गजुरेल, उत्तम केसी, सञ्जित भण्डारी, रवि डंगोल, कमल मैनाली, कृष्ण ढुंगाना, कृष्ण गिरी, निरोज खुलाल (अटल), सरस्वतीदेवी लोनिया (सरु बराल), भरत कार्की, शम्भु ढुंगाना, भेग पहारीलगायत कलाकारको अभिनय रहने जनाइएको छ ।अन्य कलाकार पनि छनोटको चरणमा रहेको निर्माता रामजीले जानकारी दिए ।

    • प्रकाशित मितिः फागुन २, २०८१
    • 217 पटक पढिएको
  • कर्मा फस्टलुकमा विपिन

    काठमाडौं । फिल्म ‘कर्मा’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले फिल्मका मुख्य कलाकारलाई फिचर्ड गर्दै दुईवटा पोस्टर सार्वजनिक गरेको हो ।पोस्टरमा विपीन कार्की छन् । उनलाई ब्ल्याक जिन्स र फिट बडीमा देखाइएको छ । हातमा सर्ट गन बोकेका उनको लुक्सअनुसार उनी बदलाको भावमा छन् ।गेटअप, ड्रेसअप, फेसियल लुक्स र हातमा रहेका सर्ट गनले उनी एक्सन भूमिकामा रहेको प्रष्ट देखिन्छ । कलरसँग खेलिएको पोस्टरले पनि एक्सनको संकेत गर्छ ।पोस्टरमा रहेको स्लोगन ‘ह्वाट गोज अराउन्ड, कम्स अराउन्ड’ले पनि बदलाको मुडमा मुख्य पात्र रहेको पुष्टि गर्छ । स्लोगनले ‘कर्मा’ सिचुएसनल एक्सन भएको सामान्य अनुमान लगाउन सकिन्छ ।‘कर्म

    • प्रकाशित मितिः फागुन २, २०८१
    • 280 पटक पढिएको
  • मन बिनाको धनको मुहूर्त

    काठमाडौं। गायक एवं संगीतकार टंक बुढाथोकीले निर्माण तथा निर्देशन गर्न लागेको फिल्म ‘मन बिनाको धन’ को शुभ मुहर्त सम्पन्न भएको छ। शुक्रवार बिहान कोटेश्वर महादेव मन्दिरमा पुजा गर्दै फिल्मको मुहर्त गरियो। सरोज खनालले क्ल्याप, युवा व्यवसायी टिका बुढाथोकीले नरिवल फोरेका थिए भने बाल गायक तथा कलाकार अशोक दर्जी र सन्तोष पन्तले मुहर्त शर्ट दिएका थिए। फिल्मको आजबाट नै छायांकन सुरुवात गरिएको छ।आफ्नो हिट गीत ‘मन बिनाको धन’ शीर्षकमा बन्ने फिल्ममा मुख्य पात्र बाल गायक अशोक दर्जी हुनेछन् । फिल्ममा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन

    • प्रकाशित मितिः फागुन २, २०८१
    • 231 पटक पढिएको
  • मायाबी ट्रेलरमा पल र दीपिकाको प्रेममा उतारचढावको कथा

    काठमाडौं । यही फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मायाबी’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा नायक पल शाह, नायिका दीपिका प्रसाइको साथमा कलाकारहरु सुशिल सिटौला, करिष्मा श्रेष्ठ र नव–नायक समिम खानलाई मुख्य स्थान दिइएको छ । पल र दीपिकाको प्रेम, त्यसमा आउने उतारचढाव र वियोगको कथालाई प्रस्तुत गरिएको छ ।फिल्मको ट्रेलरमा समावेश केही संवादहरुले दर्शकको मन छुने देखिन्छ । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा धु्रव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी छ ।फिल्ममा राजु पराजुली र सुमित वली सह–निर्माता, प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माता छन् । यस्तै, क

    • प्रकाशित मितिः फागुन २, २०८१
    • 235 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.