मनोरञ्जन

    Showing 2,081-2,090 of 2,719 items.
  • कविता - "रातो माटो "

             - जो सभ्यताका पिता हुन्, माटोका रातो आदिवासी, सन्थाल-मुण्डा-बोडो-धिमाल,  वा कोच -राजबंशी-गन्गाई-उराव , मरुभूमिमा सुतिरहेको, 'रातो माटो'  छोडिएको लाश जस्तै, मानवताको समूहबाट अलग, सभ्यताले नराम्रो नियत काटेको छ! ती वन जातिहरूमा जहाँ उनी हुर्केका थिए, हाम्रो काखमा सभ्यताको बाल्यावस्था  र चकमक ढुङ्गाहरूमा आगो नाच्यो,  एसिड अन्धकार फैलिएको छ, र आधुनिकताले हाइना जस्तै गर्दैछ,   वनवासीहरूको दाहसंस्कार  अब जंगल मरेको छ, र डन्डु आधुनिकतामाथिको&nb

    • प्रकाशित मितिः मंसिर १६, २०८१
    • 490 पटक पढिएको
  • समाजमा साँच्चै बोक्सी छन् त ?

    काठमाडौं । कलाकार प्रकाश घिमिरे नाटक र फिल्म क्षेत्रका लागि चिनाइरहनुपर्ने नाम होइन । दर्जनौं फिल्ममा अभिनय गरिसकेका प्रकाश यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘अग्निदहन’मार्फत दर्शकमाझ आउँदैछन् । उनीसँग फिल्मसँग सम्बन्धित रहेर गरिएको कुराकानी :अग्निदहनमा कसरी जोडिनुभयो ?म ‘घामपानी’को सुटिङ गरेर फर्कदा घनश्याम लामिछानेजीले फोन गर्नुभयो । उहाँले हामी फिल्म बनाउँदैछौं, काम गर्नुपर्यो भन्नुभयो । म शिक्षक पनि भएकाले पढाउने काम पनि गर्नुपर्ने र सुटिङले गर्दा पढाउन नपाएको भनेर केही विचार गरौंला भनें । पछि माओत्से गुरुङले पनि फोन गर्नुभयो । सामाजिक विषयमा फिल्म बन्दैछ भनेपछि म काम गर्न सहमत भएँ । म आफैं

    • प्रकाशित मितिः मंसिर ४, २०८१
    • 594 पटक पढिएको
  • विराज खड्काको फिल्म 'सत्यवीर'मा अभिनेता प्रकाश शाह अनुबन्ध

    काठमाडौं । विराज खड्काको निर्देशनमा निर्माण हुन लागेको फिल्म 'सत्यवीर'मा अभिनेता प्रकाश शाह अनुबन्ध भएका छन् । 'लभ स्टेशन', 'साङ्लो', र पछिल्लो रिलिज फिल्म 'रावायण'का प्रमुख खलपात्र शाहलाई सोमबार अनुबन्ध गरेको निर्माण टिमले जानकारी गराएको छ ।आफ्नो प्रमुख अभिनय रहेका पछिल्ला सबै फिल्ममा भर्सालिटी दिएका शाह यो फिल्मको प्रमुख कलाकारमा अनुबन्ध भएको निर्माण कम्पनी गडरेज पिक्चर्स प्रालीले जनाएको छ । फिल्ममा शाहले पोजिटिभ या नेगेटिभ कुन भुमिका खेल्ने निर्माण टिमले खुलाएको छैन । सार्वजनिक पोस्टरमा शाहलाई 'एङ्री' लूक्समा देख्न सकिन्छ ।सार्वजनिक पोस्टरमा ग्लब्ससहित सिगार पिउँदै गरेका शाहको पृष्ठभूमिमा ज

    • प्रकाशित मितिः मंसिर ४, २०८१
    • 328 पटक पढिएको
  • भारतीय अभिनेता दम्पति नेपाली फिल्मको प्रवर्धनका लागि नेपाक आउदै

    काठमाण्डौ   ।  भारतीय अभिनेता प्रदीप रावत र साउथ अभिनेत्री समेत रहेकी उनकी पत्नी कल्याणी नेपाली फिल्म ‘ह्रस्व दीर्घ’को प्रवर्धनको लागि आज आइतबार दिउँसो नेपाल आउने भएका छन् । रावत दम्पती एकसाता काठमांडूमा बसेर फिल्म प्रवर्धनको काममा ब्यस्त रहने छन् ।

    • प्रकाशित मितिः मंसिर २, २०८१
    • 401 पटक पढिएको
  • हाउसफुल चलिरहेको पूर्णबहादुरको सारंगी २० वटा हलबाट उर्तियो

    काठमाण्डौ   ।    सिनेमा हलहरुमा हाउसफुल चलिरहेको फिल्म 'पूर्णबहादुरको सारंगी' आज शनिबारदेखि २० वटा हलबाट उतारिने भएको छ।प्रदर्शक (हल सञ्चालक)ले दिएको कलेक्सन रिपोर्टमा असहमति जनाउँदै निर्माताले फिल्मलाई २० वटा हलबाट उतार्ने निर्णय लिएका बतइएको छ ।निर्माता कम्पनी सेभेन सिजले हिजो बेलुकी विज्ञप्ति जारी गर्दै यस बिषयमा जानकारी दिएको छ।विज्ञप्तिमा भनिएको छ, 'केही सिनेमा घरहरूले चलचित्र पूर्णबहादुरको सारंगी हाउसफुल अकुपेन्सीमा प्रदर्शन भए पनि निर्माण पक्षलाई उपलब्ध गराएको ग्रस कलेक्सन रिपोर्टप्रति असहमत हुँदै मन्सिर १ देखि सम्बन्धित हलबाट सिनेमा उतार्ने निर्णय भएको उल्लेख छ।'

    • प्रकाशित मितिः मंसिर १, २०८१
    • 718 पटक पढिएको
  • चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को प्रदर्शन स्थगित

    काठमाडौं–आउँदो कात्तिक ३० गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को प्रदर्शन हाललाई स्थगित गरिएको छ। वितरक करण श्रेष्ठका अनुसार, ‘पूर्ण बहादुरको सारङ्गी’ को अभूतपूर्व व्यापारले नयाँ चलचित्रको शो बाँडफाँडमा समस्या आउने भएकाले नयाँ मिति नतोकिएसम्मका लागि स्थगित गरिएको हो।निर्देशक दीपेन्द्र गौचनले दर्शकको साथ पाएको चलचित्रलाई सहयोग गर्न प्रदर्शन रोकिएको र छिट्टै नयाँ मिति घोषणा गरिने बताउनुभयो। चलचित्रमा नाजिर हुसेन, सृष्टि श्रेष्ठलगायत कलाकारहरूको अभिनय रहेको छ।

    • प्रकाशित मितिः कार्तिक २४, २०८१
    • 726 पटक पढिएको
  • भोजपुरी गायिका सिन्हा अस्पताल भर्ना

    काठमाडौं–भोजपुरी गायिका शारदा सिन्हालाई स्वास्थ्य बिग्रिएपछि दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको छ। उनको अवस्था गम्भीर बन्दै गएपछि उनलाई भेन्टिलेटरमा सारिएको छ, जसको जानकारी उनका छोरा अंशुमान सिन्हाले दिएका छन्।अंशुमानले युट्युब च्यानलमा भिडियो सन्देशमार्फत फ्यानलाई प्रार्थना गर्न अपिल गर्दै भनेका छन्, "आमाको स्वास्थ्य अचानक बिग्रिएपछि उनलाई एम्स दिल्लीमा भर्ना गरिएको थियो। यो समय निकै गाह्रो छ, उहाँ लड्न र यसबाट बाहिर निस्कन सकून् भनेर प्रार्थना गरौं।"शारदा सिन्हाका परम्परागत छठ गीतहरू निकै लोकप्रिय छन्। सन् १९५३ मा बिहारको सुपौलमा जन्मिएकी शारदा सिन्हालाई भारत सरकारद्वारा संगीत नाटक एकेडेमी

    • प्रकाशित मितिः कार्तिक १९, २०८१
    • 390 पटक पढिएको
  • बलिउडका सबैभन्दा महँगा अंगरक्षक: तलब सुनेर होस् उड्छ !

    काठमाडौं–बलिउडमा सेलिब्रेटीहरूका अंगरक्षकहरू सधैं उनीहरूको साथमा देखिन्छन्, र यी अंगरक्षकहरूको तलब भने तपाईंलाई छक्क पार्नेछ। सलमान खान, शाहरुख खान, आमिर खान र अमिताभ बच्चनका अंगरक्षकहरू मध्ये सबैभन्दा बढी पारिश्रमिक लिने को हो? शेरा: सलमान खानका अंगरक्षक शेरा सधैं उनीसँग उपस्थित हुने गर्छन्। शेराको वार्षिक तलब प्याकेज २ करोड भारु छ, जसमा उनी मासिक १५ लाख भारु कमाउँछन्। शेराको लामो समयदेखि सलमानसँगको सम्बन्धले उनीलाई बलिउडमा चर्चित बनाएको छ।रवि सिंह: शाहरुख खानका अंगरक्षक रवि सिंह बलिउडका सबैभन्दा महँगो अंगरक्षक हुन्। उनले शाहरुखलाई विगत १० वर्षदेखि सुरक्षा दिएका छन्, र उनकाे तलब प्याकेज

    • प्रकाशित मितिः कार्तिक १४, २०८१
    • 337 पटक पढिएको
  • फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ को ट्रेलरले सबैको मन जित्दै

    काठमाण्डौ  ।   फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलरले चलचित्रकर्मी देखि आम दर्शकको मन जित्न सफल भएको छ । तिहारको लामो बिदा पारेर कात्तिक १५ गते रिलिज हुने गन्दर्व समूदायको कथा भनेको चलचित्रको ट्रेलरलाई दर्शकले मन पराएका छन् । यो ट्रेलर यतिबेला युट्युबको ट्रेन्डिङ नम्बर ६ मा रहेको छ साथै सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ । पुर्ख्यौली पेसा धानेर नेपाली संस्कार र संस्कृति बचाउँदा समाजले कसरी हेला गर्छ, माथि उठ्ने प्रयास गर्दा समाजका नवधनाढ्य तथा बुज्रुकहरूले नै कसरी दबाउने प्रत्यत्न गर्छन्, समाजसँग विद्रोह गर्नुभन्दा मौन बसेर जिन्दगीलाई दुःखकै सागरमा पूर्ववत् छोडिदिने अवस्थ

    • प्रकाशित मितिः कार्तिक ६, २०८१
    • 645 पटक पढिएको
  • चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक

    काठमाडौं— नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबिच चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक भएको हो । अभिनेता विजय बराल, बुद्धि तामाङ, प्रकाश सपुत, अभिनेत्री अञ्जना बराइलीको मुख्य अभिनय रहेको चलचित्रमा गाइने प्रथालाई देखाइएको छ ।ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेता विजय बरालले आफूले सिनेमामा पहिलो पटक गाइने पात्र पाएको बताए। थिएटरमा यस्तो पात्रहरूको भूमिका निभाए पनि चलचित्रमा पहिलो अनुभव रहेको उनले बताए । चलचित्रलाई सबैले मन पराइदिनेमा आशावादी रहेको वरालको भनाइ छ । अभिनेत्री बराइलीले पूर्णबहादुरको सारङ्गीलाई पनि धेरै दर्शकह

    • प्रकाशित मितिः कार्तिक १, २०८१
    • 548 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.