मनोरञ्जन

    Showing 2,151-2,160 of 2,719 items.
  • कात्तिक १५ मा मायावी

    काठमाडौं । दिवाकर भट्टराई निर्देशित फिल्म ‘मायावी’ले रिलिज डेट लिएको छ । तिहारको अवसर पारेर ‘मायावी’ कात्तिक १५ गते रिलिज हुने भएको छ ।निर्देशक भट्टराईले तिहारको बिदाको अवसर पारेर रिलिज डेट लिइएको जानकारी दिए ।फिल्मको मुख्य भूमिकामा पल शाह र दीपिका प्रसाईं छन् । लभस्टोरी फिल्ममा आफूलाई प्रमाणित गरिसकेका भट्टराई मायावीलाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ मान्छन् ।पल र दीपिकासँगै फिल्ममा सुशील सिटौला, समिम खान, करिष्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाईंलगायतको अभिनय छ । समिमले यही फिल्मबाट डेब्यु गर्दै छन् ।फिल्मका निर्माता राज कटुवाल,चन्द्र पन्त

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • 502 पटक पढिएको
  • टिजरमा राजागञ्जः पूजा, सर

    काठमाडौं । दीपक रौनियार निर्देशित फिल्म ‘राजागञ्जः पूजा, सर’को टिजर सार्वजनिक भएको छ । फिल्मको २ मिनेट ४ सेकेण्ड लामो टिजरमा सांसदको छोरा सहितका दुई बालक अपहरणमा परेपछि उनीहरुलाई मुक्त गराउन प्रहरीले चलाएको खोजी अप्रेसनको कथा प्रस्तुत गरेको छ । यो सोसल ड्रामा तथा एक्सन फिल्ममा आशा मगराती मुख्य भूमिका छिन् ।टिजरमा आशाका अलवा पूर्वमिस नेपाल निकिता चाण्डक, दयाहाङ राई, ऋचा शर्मा लगायत कलाकार फिचर्ड छन् । फिल्ममा विजय बराल, गौमाया गुरुङ, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, पशुपति राई र नीरज श्रेष्ठको पनि अभिनय रहेको छ ।निर्देशक रौनियारको ‘हाइवे’ र ‘ह्वाइट सन्’ पछि यो तेस्रो निर्देशकिय फिच

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • 498 पटक पढिएको
  • सुशिलको आउटलः दफा २१९ पोष्टपोन्ड

    काठमाडौं । आगामी असोज ३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’ को प्रदर्शन मिति पोष्टपोन्ड भएको छ । यसको निर्माणपक्षले आज एक विज्ञप्ती जारी गर्दै फिल्मको छायांकन र प्राविधिक काम बाँकी रहेकाले असोज ३ गतेबाट फिल्म रिलिज गर्न नसक्ने जानकारी दिएको हो ।निर्माणपक्षले दर्शकहरुले एउटा उत्कृष्ट फिल्म हेर्नका लागि प्रतिक्षा गरेको भन्दै सोही अनुसारको फिल्म बनाउन समय लागेको बताएको छ ।फिल्मको फस्टलुक, टिजरबाट प्राप्त प्रतिक्रियाले आफूहरु उत्साहित रहेको भन्दै निर्माणपक्षले चाडै नै नयाँ रिलिज मिति तय गर्ने बताएको छ ।विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा सुशिल श्रेष्ठ, नरेश पौडेल,

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 392 पटक पढिएको
  • छायांकनमा कृषाको पिताम्बर

    काठमाडौं । श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभमुहूर्त गर्दै फिल्म ‘पिताम्बर’को छायांकन सुरु भएको छ । फिल्मको छायांकन बालाजुस्थित एनएफडीसी ल्याबबाट सुरु गरिएको हो ।फिल्मकी निर्देशक कृषा चौलागाईले दोस्रो चरण छायांकनको पहिलो दिन अभिनेता प्रदीप खड्का र सौगात मल्लको मुहूर्त सटबाट छायांकन सुरु गरेको बताइन् । अभिनेता अनुपविक्रम शाही र अभिनेत्री आँचल शर्मा बाहेक सबै कलाकारले सिनेमाको छायांकन सुरु गरेको जानकारी उनले दिइन् । अनुप अमेरिकाबाट फर्के पश्चात र आँचल ‘वर एण्ड वधु’ रिलिजपछि फिल्मको छायांकनमा जोडिने छन् ।केही दिनमा काठमाडौंको छायांकन सकेर फिल्मको निर्माण टिम बाँकी छायांकनको लागि नवलपरासी पुग्ने छ

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 518 पटक पढिएको
  • सानो संसारको मग मग फूलबारी

    काठमाडौं । असोज ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘सानो संसार’को गीत ‘मग मग फूलबारी’ सार्वजनिक भएको छ । सोमबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीत सर्वाजनिक गरिएको हो ।संगीतकार राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा मेलिना राई र संगीतकार सिवाकोटीको स्वर छ । विवाहको सेटअपमा तयार पारिएको फिल्मको सार्वजनिक गीतमा फिल्मका प्रायः सवै मुख्य कलाकारहरु फिचर्ड छन् । शरद महतोले खिचेको सार्वजनिक गीतको भिडियोमा सुजैन खड्का र मनोज खड्काको कोरियोग्राफी हेर्न सकिन्छ ।पारिवारिक कथावस्तुमा निर्माण भएको फिल्ममा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती स

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 644 पटक पढिएको
  • तेल भिसाको हरि नाम झैं

    काठमाडौं । निर्देशक शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म ‘तेल भिसा’को पहिलो लिरिकल गीत ‘हरि नाम झैं’ सार्वजनिक भएको छ । सोमबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर फिल्मको पहिलो गीत सार्वजनिक गरिएको हो ।कल्याण सिंहको संगीत तथा हर्क साउदको शब्द रहेको गीतमा निशान भट्टराई र समीरा थपलियाको स्वर छ । फिल्मका मुख्य कलाकार विपिन कार्की, वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ र सुचित्रा उप्रेती फिचर्ड लिरिकल गीतमा फिल्मका चलअचल दृश्यहरु समावेश गरिएका छन् । फिल्मका मुख्य नायक विपिन कार्कीकी स्वर्गिय आमा सरस्वती कार्कीप्रति यो गीत समर्पित गरिएको छ ।फिल्ममा विपिन कार्की दोहोरो भुमिका

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 384 पटक पढिएको
  • विवेक र आँचलले गरे कन्या पुजा

    काठमाडौं । कृष्ण जन्माष्टमीको अवसर पारेर आज बनेपामा आयोजना भएको ‘कन्या पूजा’मा नायिका आँचल शर्मा, नव–नायक विवेक कर्मचार्य, कलाकार किरण केसी, रविन्द्र खड्का, मोडलद्धय कुसुम शर्मा र विजु पार्की सहभागी भए । कन्या पुजा सनातन गुठीले हरेक बर्ष कृष्णाष्टमीको अवसर पारेर यो कार्यक्रमको आयोजना गर्दै आएको छ ।दश हजार भन्दा बढी दर्शकको उपस्थिती रहेको उक्त कार्यक्रममा फिल्म ‘वर एण्ड वधु’का मुख्य कलाकारहरुले ‘कन्या पूजा’ गरे ।सो अवसरमा फिल्मका कलाकारहरुले हजार बढी बालिकाहरुलाई कापी र खानेकुरा वितरण गरेका थिए । हरेक बर्ष आयोजना हुने ‘कन्या पूजा’मा पहिलो पटक सहभागी हुन पाउँदा निकै खुशी र आनन्द लागेको नायिका आँ

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 455 पटक पढिएको
  • मिलाप तीज उत्सवमा महिला स्रष्टा सर्जकलाई सम्मान

    काठमाडौं । तेस्रो मिलाप तीज उत्सव सम्पन्न भएको छ । ‘भाषा, साहित्य, कला संस्कृति र मौलिकताको संरक्षण तथा सम्वद्र्धन गरौं’ भन्ने मूल नाराका साथ मिलाप मासिककी कार्यकारी सम्पादक तथा मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारीको सभापतित्वमा काठमाडौंमा एक विशेष समारोहबीच उक्त उत्सव सम्पन्न भएको हो । कला, साहित्य र गीतसंगीत क्षेत्रका प्रबुद्ध महिलाहरूको आथित्यता रहेको समारोह वरिष्ठ गायिका देविका वन्दनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो अवसरमा यमकुमारी कला सम्मान २०८१ बाट महिला द्वन्द्व निर्देशक किरण दाहाल, साहित्यकार राधा भण्डारी, रंग पत्रकार सवी कार्की खड्का, मेकअप आर्टिष्ट सञ्जु ढकाल, गायि

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 566 पटक पढिएको
  • कलेजका दर्शकमाझ रावायणको प्रचारप्रसार

    काठमाडौं । यही भदौ २१ गते रिलिज हुने फिल्म ‘रावायण’ले प्रचारप्रसारको कामलाई तिब्रता दिएको छ । फिल्मले सुरुवाती चरणमा विशेषत कलेजका युवा दर्शकमाझ आफ्नो प्रचारलाई तिब्रता दिएको हो । फिल्मका निर्देशक र कलाकारको टिम यतिबेला प्रमोसनमा व्यस्त छन् ।यही क्रममा आइतबार फिल्मको टिमले टेक्सास कलेजका विद्यार्थीमाझ प्रचार गरेको छ । फिल्मका निर्देशक सुदर्शन थापा, निर्मात्री तथा नायिका पूजा शर्मा र कलाकारद्वय प्रमोद अग्रहरि र प्रकाश शाहले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा फिल्मबारे जानकारी दिएका हुन् ।निर्देशक सुदर्शन थापाले ‘रावायण’को कथावस्तु अहिलेको युवापुस्ताका लागि फरक लाग्ने बताए

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 507 पटक पढिएको
  • सिड्नीमा गुञ्जिदै रामकृष्ण

    काठमाडौं । गायक रामकृष्ण ढकाल अष्ट्रेलियामा गुञ्जिने भएका छन् । उनी एक महिना लामो साङ्गीतिक प्रस्तुती लिएर दर्शक तथा स्रोतासँग साक्षात्कार गर्ने तयारी गरिरहेका छन् । उनको ‘रामकृष्ण ढकाल अष्ट्रेलिया टुर’ नामक साङ्गीतिक भ्रमणको सुरुआत अष्ट्रेलियाको प्रमुख सहर सिड्नीबाट हुँदैछ । ए टू जेट क्लिनिङ सप्लाएर्स क्लिनिङ एण्ड हस्पिटालिटी टाईटल स्पोन्सर रहेको उक्त टुरका लागि आफू उत्साहित रहेको गायक ढकालले बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो खुसी साट्दै भनेकाछन्, ‘केही समयको अन्तरालपछि सिड्नी आउँदैछु । मेरा नयाँ र पुरानागीतसङ्गीतसँगै हाम्रो जमघट हुनेछ । हामी छिटै भेट्नेछौँ ।’सिड्नीको रकड

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 572 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.