राजनीति

    Showing 10,311-10,320 of 10,449 items.
  • प्रतिनिधि सभा बैठक आज बस्दै

    काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । प्रतिनिधि सभा बैठक मंगलबार दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने भएको हो।आज बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय भएका छन्। सोमबार कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो। यसअघि सरकारले विभिन्न अध्यादेश पेश गर्न लागेपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेपछि केहीबेर स्थगित गरिएको बैठक आजका लागि राखिएको थियो ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई सर्वोच्चले बदर गरिदिएपछि पुनर्स्थापित संसदको यो तेस्रो पटक बस्ने बैठक हो। सरकारले अध्यादेश पेश गर्नेलगायत विजनेश नदिएकोले आज लामो समय प्रतिनिधि सभा बैठक

    • प्रकाशित मितिः चैत ३, २०७७
    • 96 पटक पढिएको
  • राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन हुँदै

    बिर्तामोड /  राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम निर्देशक समितिको बैठकले उक्त कार्यक्रमका लागि प्राप्त आवेदनलाई छनोट गरी तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा सोमबार भएको बैठकले अत्यावश्यक र प्राथमिकताका आधारमा बजेट बाँडफाँट गर्न निर्देशन दिएको हो । सो कार्यक्रमका लागि आह्वान गरिएको नयाँ सूचनाअनुसार आवेदन दिने विद्यालयको सङ्ख्या पाँच हजार ३९३ पुगेको छ । शिक्षा विकास तथा मानव स्रोत केन्द्रले आवेदन माग गरेअनुसार ६७७ स्थानीय तहबाट निर्णय भएका आवेदन प्राप्त भएको जनाएकोे छ । अझै ७६ स्थानीय तहले निवेदन दिन बाँकी छ । सो

    • प्रकाशित मितिः चैत ३, २०७७
    • 100 पटक पढिएको
  • उपभोक्ता अधिकार : सशक्त कानून, फितलो कार्यान्वयन

    बिर्तामोड / उपभोक्ता अधिकारका बारेमा सशक्त कानून भए पनि त्यसको कार्यान्वयन भने फितलो भएको पोखरामा आयोजित एक कार्यक्रमा सहभागीले बताएका छन् । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा उपभोक्ता मञ्च गण्डकीद्वारा सोमबार पोखरामा आयोजित सरोकारवालासँगको अन्तक्र्रिया कार्यक्रममा सहभागीले नीति, नियम र कानून भए पनि व्यवहारमा नदेखिँदा उपभोक्ता ठगिने प्रवृत्ति बढिरहेको  गुनासो गरेका हुन् ।कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा महेश्वर ढकालले उपभोक्ता अधिकारका लागि सबैले आ–आफ्नो स्थानबाट प्रयास गरे सफल हुने जनाउँदै स्थानीय सरकारको भूमिका अझ बढी हुने बताएका छन् । उनले राष्ट्रबाट के प

    • प्रकाशित मितिः चैत ३, २०७७
    • 97 पटक पढिएको
  • कांग्रेसले ‘राष्ट्रिय शिक्षा नीति’लाई सातै प्रदेशमा छलफल गर्ने

    बिर्तामोड / नेपाली कांग्रेसले ‘राष्ट्रिय शिक्षा नीति’लाई सातै प्रदेशमा छलफल गर्ने भएको छ । कांग्रेस शिक्षा विभागका प्रमुख एवं कांग्रेस केन्द्रीय सदस्य हरिप्रसाद नेपालको संयोजकत्वमा सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले कांग्रेस शिक्षा विभागले तयार पारेको राष्ट्रिय शिक्षा नीतिलाई देशभर छलफल गर्ने निर्णय गरेको हो ।कांग्रेसले ‘राष्ट्रिय शिक्षा नीति’लाई सातै प्रदेशमा छलफल गर्नका लागि संयोजकसमेत तोकेको छ । विभागले प्रदेश नं १ मा गोकर्ण बानियाँ, प्रदेश नं २ मा रघुसिं थारू, वाग्तमी प्रदेशमा दीपेन्द्र सिजापति, गण्डकी प्रदेशमा चिनु रानाभाट, लुम्बिनी प्रदेशमा राधेश्याम पाठक, कर्णाली प्र

    • प्रकाशित मितिः चैत ३, २०७७
    • 94 पटक पढिएको
  • अन्य दलको बुइ चढेर सत्तामा गइहाल्न हुँदैन : वरिष्ठ नेता पौडेल

    काठमाडौँ  / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा कांग्रेसलाई सत्तामा जानभन्दा व्यवस्थाको रक्षा गर्नु प्रमुख चुनौती रहेको बताताएका छन्  । सदरमुकाम कुश्माबजारमा आज बिहान प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले संविधान र संसद्माथि हुने हमलाको सामना गर्नु कांग्रेसको मुख्य दायित्व हुने बताए । वरिष्ठ नेता पौडेलले  कांग्रेस दोस्रो दल भएकाले प्रधानमन्त्रीविरुद्ध आफूले अविश्वास प्रस्ताव नलैजाने तर अरूले लगेमा साथ दिने स्पष्ट गरेका छन् ।  नेता पौडेलले विकृत राजनीतिको अन्त्यका लागि कांग्रेसले अहिलेको अवस्थामा नेकपा (माओ

    • प्रकाशित मितिः चैत २, २०७७
    • 115 पटक पढिएको
  • सत्ता समिकरणबारे तीन दलको संयुक्त छलफल

    काठमाडौं  / सत्ता साझेदारीका विषयमा छलफल गर्न कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी संयुक्त रुपमा छलफलमा जुट्दैछन् । आज दिउँसो २ बजे तीन दलको बैठक बस्ने जसपाका नेता राजकिशोर यादवले जानकारी दिएका छन् ।तीन दलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गमन र नयाँ सरकारको समिकरणका बारेमा छलफल हुनेछ । कांग्रेस सभापति शेरबहादुर देउवालाई माओवादी केन्द्रका साथै जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष बाबुराम भट्टराई समूहले धेरै अघिदेखि नै प्रधानमन्त्रीमा प्रस्ताव गरिसकेका छन् ।जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भने प्रधानमन्त्री

    • प्रकाशित मितिः चैत २, २०७७
    • 96 पटक पढिएको
  • प्रधानमन्त्रीकी ‘छोरी’ ले नै अभावका कारण विद्यालय छाडिन् !

    बिर्तामोड /  प्रधानमन्त्रीदेखि मन्त्रीहरु एवं सांसदका साथै प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले गरीब र असहाय परिवारका बालबच्चाको अभिभावकत्व ग्रहण गर्ने एक हावा नै चल्यो । त्यसरी अभिवावकत्व स्विकार गर्नेहरुका विषयमा भने आमजनमानस अहिले अनविज्ञ नै छन् । सो त्यती मात्रै हैन सो विषयमा ठुला ठुला समाचार बनाउने संचारगृह समेतको ध्यान नजाँदा त्यसरी प्रचार पाएका वालवालिकाको भने जिवन अध्यारो बन्न पुगेको छ । प्रधानमन्त्री सहित ठुला नेता , सेलेब्रेटीको प्रचारमुखि अभिभावक्त पाएका उनीहरुलाई च्यो चर्चाले दिएको खुसी भन्दा पिडा बेसी दिएको एक टेलीभिजनले मन छुने दृष्य सार्वजनिक गरेको छ । प्रधानमन्त्

    • प्रकाशित मितिः चैत २, २०७७
    • 197 पटक पढिएको
  • प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

    विराटनगर  / प्रदेश नम्बर एकको प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म बैठक स्थगित गरिएको जानकारी दिएका छन् ।प्रदेश १ मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव दर्ता भइसकेको छ र अबको बैठकमा छलफल गर्नुपर्नेछ । ९ फागुनमा पेश भएको अविश्वास प्रस्तावमाथि प्रदेशसभामा अहिलेसम्म छलफल भएको छैन ।अविश्वास प्रस्ताव पेश भएपछि फागुन २३ गतेसम्म बैठक स्थगित गरिएको थियो । त्यसपछि फेरि चैत २ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

    • प्रकाशित मितिः चैत १, २०७७
    • 100 पटक पढिएको
  • माओवादी केन्द्रको बैठक बस्दै, एमालेमा गएका २३ नेतालाई कारबाही गर्ने तयारी

    काठमाडौं / नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज (आईतबार) बस्दै छ ।  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने केन्द्रीय कमिटी बैठकले नेकपा एमालेमा गएका नेताहरूलाई कारवाहीको निर्णय गर्ने सम्भावना रहेको छ ।माओवादीबाट एमालेमा गएका रामबहादुर थापा बादलसहितका नेतालाई शनिबार बसेको केन्द्रको स्थायी कमिटी बैठकले २४ घण्टे स्पष्टिकरण सोधेको थियो। सरकारमा रहेका माओवादी केन्द्रका मन्त्रीहरूलाई फिर्ता आउन समेत भनेको छ ।शनिबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले आज चैत १ गते केन्द्रीय समितिको बैठक राख्ने तर भोलि चैत २ गते गर्ने भनिएको राष्ट्रिय कार्यकर्ता भेला भने स्थगन गर्ने निर्ण

    • प्रकाशित मितिः चैत १, २०७७
    • 107 पटक पढिएको
  • समानन्तर कमिटीको घोषणा

    काठमाडौं / नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले पार्टीको समानान्तर गतिविधि थालेको छ ।पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन घोषणा गर्दै समहासचिव बाहेक सबै पद खारेज गरेपछि नेपाल समूहले समानन्तर कमिटी बनाएको छ ।नयाँ बानेश्वरस्थित अर्याल होटलमा बसेको नेपाल पक्षको केन्द्रीय सदस्यहरुको बैठकले सात प्रदेशका इन्चार्ज तथा अन्य मोर्चाको इञ्चार्ज तोकेको छ ।जिम्मेवारी पाएका प्रदेश इञ्चार्जहरुप्रदेश १ – भीम आचार्यप्रदेश २ – घनश्याम भुसालवागमती प्रदेश –अष्टलक्ष्मी शाक्यगण्डकी प्रदेश – सुरेन्द्र पाण्डेलुम्बिनी र कर्णाली प्रदेश – युवराज ज्ञवालीसुदूरपश्चिम प्रदेश – भीम रावलयुवा इन्चार

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 106 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.