राजनीति

    Showing 1,651-1,660 of 10,434 items.
  • व्यवसायी शेखर गोल्छाको मुद्दा आज पनि सुनुवाइ नहुने

    काठमाडौं— नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाको बन्दीप्रत्यक्षीकरणको मुद्दा हेर्न नमिल्नेमा परेको छ ।गोल्छाको रिहाइको रिहाइको माग गर्दै दायर बन्दीप्रत्यक्षीकरणको रिट कामु न्यायाधीश सपना प्रधान मल्ल र मनोजकुमार शर्माको इजलासमा सुनुवाइको लागि दोस्रो नम्बरमा पेसीमा चढेको थियो । तर उक्त मुद्दा हेर्न नमिल्नेमा परेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।यसअघि बुधबार न्यायाधीशद्वय सुनिल कुमार पोखरेल र नित्यानन्द पाण्डेयको इजलासमा परेको रिट हेर्न नभ्याइनेमा परेको थियो ।यसअघि मंगलबार न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन नेपाल प्रहरीको केन

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 467 पटक पढिएको
  • रविको मुद्दा फिर्ताविरुद्धको रिट सुनुवाइ गर्न तोकियो पूर्ण इजलास

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दा संशोधन गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट पूर्ण इजलासमा सुनुवाइका लागि आज पेसी तोकिएको छ।सर्वोच्चका न्यायाधीशहरू अब्दुल अजिज मुसलमान, श्रीकान्त पौडेल र शान्तिसिंह थापाको पूर्ण इजलासमा रिट सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको छ। यसअघि गत चैत १५ गते न्यायाधीशहरू विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले उक्त मुद्दाको सुनुवाइ पूर्ण इजलासमा गर्न आदेश दिएको थियो।निवर्तमान महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 449 पटक पढिएको
  • प्रशासनिक जटिलता हटाउन सरकारको पहल, अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

    काठमाडौं— प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले सरकारले सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रणालीमा रहेका नीतिगत जटिलताहरू हटाउन महत्त्वपूर्ण कदम चालेको दाबी गरेका छन् ।आज सामाजिक सञ्जालमा उनले लेखेका छन,‘सरकारले सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रणालीमा रहेका नीतिगत जटिलताहरू हटाउन महत्त्वपूर्ण कदम चालेको छ । २०८३ वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेललाई अध्यादेशहरू प्रमाणीकरण गर्नु पठाएको हो ।’उनले सरकारले ल्याएको अध्यादेशको बचाउ गर्दै कुनै स्वार्थका लागि नभई नागरिकको हितका लागि भएको बताए ।उनले सार्वजनिक सरोकारका निर्णयहरू निश्चित समयभित्रै सम्पाद

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 430 पटक पढिएको
  • राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने

    काठमाडौं— सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने भएका छन् ।अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४ बजे राष्ट्रपति पौडेलले संविधानविद्हरूलाई शीतल निवास बोलाएका हुन् ।सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने, दलीय राजनीतीकरण अन्त्य गर्ने, सार्वजनिक निर्माणलाई तीव्रता दिने, सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि, मालपोत र नापीलगायतका सेवा प्रभावकारी बनाउने उद्देश्यले अध्यादेश सिफारिस गरेको थियो ।

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 439 पटक पढिएको
  • सीमा क्षेत्रमा लगाइएको कानूनबारे पुनर्विचार गरौँ : सभापति थापा

    सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल–भारत सीमा क्षेत्रमा दैनिक उपभोग्यवस्तु किनमेलमा लगाइएको सीमाबारे पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका छन् ।सर्लाही क्षेत्र नं ४ अन्तर्गत धनकौलबजारमा भएको कार्यक्रममा सभापति थापाले सर्लाही प्रशासनले कानून कार्यान्वयनमा विभेद नगर्न पनि आग्रह गरे । उनले कानून सबैले समान रूपमा पालन गर्नुपर्ने बताए ।प्रतिनिधि सभा निर्वाचनपछि आफ्नो क्षेत्रमा पुगेका थापाले पार्टी वा व्यक्ति हेरेर कानून लाग्ने वा नलाग्ने कुरा पार्टीलाई सैह्य नहुने बताए । थापाले आफू सर्लाही क्षेत्र नम्बर–४ का २३ हजार जनताको प्रतिनिधि रहेको उल्लेख गर्दै यहाँको शिक्षा, स्वास्थ्यलगा

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 363 पटक पढिएको
  • सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह

    काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले कानुनी जटिलताका कारण जनसरोकारका काम नरोकिउन् र जनतालाई प्रदान गर्ने सेवाको प्रवाह चुस्त होस् भन्ने लोकतान्त्रिक मान्यतालाई आत्मसात् गरेर सरकारले अध्यादेश ल्याएको स्पष्ट गर्नुभएको छ ।उहाँले सरकारले सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रणालीमा रहेका नीतिगत जटिलता हटाउनका लागि आवश्यकपर्ने महत्वपूर्ण कदम चाल्नका लागि अध्यादेश सिफारिस गरेको बताउनुभएको हो ।सल्लाहकार शाहले आज सामाजिक सञ्जालमार्फत सरकारले सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रणालीमा रहेका नीतिगत जटिलता हटाउन महत्वपूर्ण कदम चालेको बताउनुभएको छ ।सोही प्रयोजनका लागि यही

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 214 पटक पढिएको
  • विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

    काठमाडौं— विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ ।बैठक आज बिहान ११:३० बजे सिंहदरबारस्थित समितिको सभाकक्ष बस्ने भएको हो ।बैठकमा मधेश प्रदेशमा खानेपानी, सरसफाइ तथा स्वच्छताको सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदनको विषयमा छलफल हुने छ ।

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 461 पटक पढिएको
  • सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजनाः विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

    काठमाडौं— काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउने कार्यसँगै विस्थापित भएका परिवारको सामाजिक र आर्थिक पुनस्र्थापनाका लागि विशेष प्याकेज अघि सारेको छ । महानगरले विस्थापित सुकुम्बासीलाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउने र वास्तविक सुकुम्बासीलाई सरकारमार्फत स्थायी बसोबासको व्यवस्थापन गर्ने गरी काम भइरहेको जनाएको छ ।महानगरका प्रवक्ता नवीन मानन्धरले विस्थापितहरूलाई सामाजिक विकास कार्यक्रमअन्तर्गत राखी स्वरोजगार बनाउन ऋण र तालिमको व्यवस्था गरिने जानकारी दिएका हुन् ।हाल थापाथली लगायतका क्षेत्रबाट विस्थापित भएका ४४ घरधुरीका १२१ जनालाई कीर्तिपुरस्थित राधास्वामी सदनमा राखिएको छ । प्

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 461 पटक पढिएको
  • नेपाली कांग्रेस अनुशासन समितिको निर्णयः रामेछाप सभापति पूर्णबहादुर तामाङ निलम्बित

    काठमाडौं— नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई सभापति पदबाट निलम्बन गर्ने निर्णय गरेको छ।समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आइतबार बसेको बैठकले अनुशासन उल्लंघनसम्बन्धी विभिन्न विषयमा निर्णय गरेको हो।बैठकले तामाङलाई पार्टी नेतृत्वविरुद्ध बदनियतपूर्वक भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको आरोपमा यसअघि स्पष्टिकरण सोधिएकोमा उनले दिएको जवाफ प्रारम्भिक रूपमा सन्तोषजनक र चित्तबुझ्दो नदेखिएको निष्कर्ष निकालेको जनाएको छ । यस विषयमा थप अनुसन्धान आवश्यक रहेको र उनी सभापति पदमै रहँदा अनुसन्धान प्रभावित हुन सक्ने ठहर गर्दै निर्णय नह

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • 476 पटक पढिएको
  • कांग्रेसको ‘जरा अभियान’ वडातहमाः डिजिटल सदस्यता अद्यावधिकमा जोड

    विराटनगर— नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा ‘जरा अभियान’ अन्तर्गत झापाका लागि केन्द्रीय प्रतिनिधि बसन्त भट्टराईले क्रियाशील सदस्यता अद्यावधिक कार्यलाई समयमै सम्पन्न गर्न सबै तहका समितिहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।नेपाली कांग्रेस झापाद्वारा आयोजित जिल्लास्तरीय संयुक्त भेलालाई सम्बोधन गर्दै उनले वडा, गाउँ/नगर, प्रदेशसभा क्षेत्र र क्षेत्रीय समितिहरूको समन्वय बिना अभियान सफल हुन नसक्ने बताए। बैशाख १ गतेदेखि सुरु भएको एकमहिने ‘जरा अभियान’ अहिले वडातहसम्म विस्तार भइसकेको उल्लेख गर्दै उनले समयमै सदस्यता अद्यावधिक गर्न निर्देशन दिए।अभियानका अर्का केन्द्रीय प्रतिनिधि रुद्रबहादु

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • 488 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.