राजनीति

    Showing 2,101-2,110 of 10,434 items.
  • रामेछाप उद्योग वाणिज्य संघको निर्वाचन: अध्यक्षमा मात्र प्रतिस्पर्धा हुने, अन्य सबै पद निर्विरोध

    रामेछाप— रामेछाप उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा अध्यक्ष पदमा मात्र प्रतिस्पर्धा हुने भएको छ । अन्य सबै पदमा निर्विरोध नेतृत्व चयन भएको छ ।संघको १५ सदस्यीय कार्यसमितिमध्ये अध्यक्ष बाहेकका सबै पदमा एकल उम्मेदवारी परेपछि निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ । अध्यक्ष पदका लागि भने दुई जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ ।मंगलबार स्वतन्त्र उम्मेदवारका रूपमा वर्तमान महासचिव कुमार श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनीसँग प्रतिस्पर्धा गर्न नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा निकट व्यवसायीहरूको संयुक्त प्यानलबाट निवर्तमान वरिष्ठ उपाध्यक्ष प्रकाश कुमार

    • प्रकाशित मितिः चैत ११, २०८२
    • 475 पटक पढिएको
  • ज्येष्ठ सदस्य केसीले आज शपथ लिँदै

    काठमाडौं— प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसले आज शपथ लिने भएका छन् ।राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान ११ः१५ बजे ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको हो ।गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुन् । नेपाली कांग्रेसका सांसद केसी समानुपातिक निर्वाचन प्रणालीका माध्यमबाट निर्वाचित भएका थिए ।ज्येष्ठ सदस्य केसीले प्रतिनिधि सभामा निर्वाचित सांसदलाई यही चैत १२ गते बिहीबार पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय भएको छ ।

    • प्रकाशित मितिः चैत ११, २०८२
    • 496 पटक पढिएको
  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने

    काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जनाकारी दिए ।बैठकमा समसामयिक, सुशासन स्थापना, संविधान संशोधन अध्ययन तथा सुझावका लागि विज्ञसहितको समिति गठन, पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका, केन्द्रीय निर्वाचन समिति गठनको बारेमा छलफल भइरहेको उनले बताए ।यसैगरी, प्रतिनिधिसभा सदस्यहरूलाई अभिमुखीकरण, क्रियाशील सदस्यता वितरण र अद्यावधिक विशेष अभियान, प्रदेश सरकार र स्थानीय सरकारको समीक्षा, समन्वय र थप प्रभावकारिता, भ्रातृ सङ्घ, शुभेच्छुक

    • प्रकाशित मितिः चैत ११, २०८२
    • 486 पटक पढिएको
  • ज्येष्ठ सदस्य केसीले पद तथा गोपनीयताको शपथ लिनुहुँदै

    काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य  निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउनुहुने कार्यक्रम तय भएको छ ।राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान ११ः१५ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुनुहुन्छ ।प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० जना निर्वाचित भएका छन् । नेपाली काँग्रेसका सांसद केसी समानुपातिक निर्वाचन प्रणालीका माध्यमबाट निर्वाचित हुनुभएको हो । &nb

    • प्रकाशित मितिः चैत ११, २०८२
    • 350 पटक पढिएको
  • कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग

    काठमाडौं— जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ गर्न गठित कार्की आयोगको प्रतिवेदन हालसम्म सार्वजनिक नगरिएको भन्दै गम्भीर आपत्ति जनाएको छ ।जेनजी मुभमेन्ट नेपालले मंगलबार जारी गरेको प्रेस वक्तव्यमा प्रतिवेदन सार्वजनिक नगर्नु पारदर्शिता, उत्तरदायित्व र सुशासनको सिद्धान्तविपरीत भएको आरोप लगाइएको छ ।‘देशको राजनीतिक नयाँ दिशाबोध गर्ने विश्वास गरिएको उक्त प्रतिवेदन लुकाएर राख्नु स्वीकार्य हुन सक्दैन,’ वक्तव्यमा उल्लेख गरिएको छ ।आन्दोलनले सरकारमाथि राज्यसत्ताको दुरुपयोग भएको गम्भीर आरोप लगाउँदै सत्यतथ्य सार्वजनिक गर्ने जनअधिकारबाट नागरिकलाई वञ्चित गरिएको दाबी गरेको छ ।जेनजी मुभमेन्ट ने

    • प्रकाशित मितिः चैत १०, २०८२
    • 595 पटक पढिएको
  • कार्यालय फर्किएका सभापति थापाले भने राजीनामा हतारमा होइन, जवाफदेहिताका आधारमा दिएको हो

    काठमाडौं— नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफूले दिएको राजीनामा हतारो वा दबाबमा नभई पूर्ण जवाफदेहीतालाई ध्यानमा राखेर भएको स्पष्ट पारेका छन् ।मंगलबार पार्टी केन्द्रीय समिति बैठकमा सहभागी हुँदै सभापत थापाले निर्वाचनलगत्तै राजीनामा दिन चाहेपनि केही प्राविधिक कारणले रोकिएको र निर्णय प्रक्रिया विधानअनुसार अघि बढेको बताए सभापति थापाले भने, ‘जसले निर्वाचनमा भोट माग्नुभएन वा मतदानमा संलग्न हुनुभएन, उहाँहरूलाई विशेष महाधिवेशनको महत्व थाहा नहुने कुरा थियो। जो साथीले चुनावमा खटिए, उहाँहरूको सुझाव मेरो लागि शिरोधार्य भयो।’थापाले आफ्नो निर्णय व्यक्तिगत दबाब वा ग्लानीको नतिजा नभई, पार्टी विधा

    • प्रकाशित मितिः चैत १०, २०८२
    • 494 पटक पढिएको
  • ओली–लेखकलाई १० वर्ष जेल सिफारिस गरिएको प्रतिवेदन सार्वजनिक गर्ने तयारी

    काठमाडौं— सरकारले जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ। भदौ २३–२४ मा भएको जेन–जी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिनका लागि गठित आयोगले फागुन २४ गते नै सरकारलाई प्रतिवेदन बुझाइसकेको छ।प्रतिवेदन सार्वजनिक गर्ने विषयमा प्रधानमन्त्री सुशिला कार्कीले मन्त्रीहरूसँग आन्तरिक छलफल गरिरहेकी छन्। छलफलपछि मिति तय गरिने बताइएको छ।स्रोतका अनुसार प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई फौजदारी कसुरमा अनुसन्धान गरी १०–१० वर्ष कैद सजाय सिफारिस गरिएको छ। साथै तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ पनि सोही सिफारिसमा परेका छन्।त्यस्तै सशस्त्

    • प्रकाशित मितिः चैत १०, २०८२
    • 557 पटक पढिएको
  • पार्टी एकता र वैचारिक पुनर्जागरण नै कांग्रेसको मुख्य शक्तिः नेता महर

    चितवन— नेपाली कांग्रेसका नेता नैनसिंह महरले ऐतिहासिक विरासत बोकेको कांग्रेसलाई थप सुदृढ बनाउन पार्टी एकता नै आजको प्रमुख आवश्यकता रहेको बताएका छन् ।नेपाली कांग्रेस चितवनद्वारा आयोजित ‘भेटघाट तथा विमर्श’ कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले कांग्रेसको गौरवशाली इतिहास र यसले स्थापनाकालदेखि अङ्गालेको मध्यममार्गी लोकतान्त्रिक विचारलाई अझै उचाइमा पु¥याउनुपर्नेमा जोड दिए । उनले पार्टीभित्रको वैचारिक बहुलता र आन्तरिक लोकतन्त्रलाई नै कांग्रेसको 'सर्वाङ्गीण शक्ति'का रूपमा व्याख्या गरे ।बीपी कोइराला र सुवर्ण शमशेरले दुई भिन्न शक्तिलाई एकीकृत गरेर कांग्रेस निर्माण गरेको ऐतिहासिक तथ्य स्मरण गर्दै नेता मह

    • प्रकाशित मितिः चैत १०, २०८२
    • 517 पटक पढिएको
  • रास्वपाले बोलायो चैत्र १२ गतेका लागि केन्द्रीय समितिको बैठक

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।रास्वपाले चैत्र १२ गते पार्टी केन्द्रीय कार्यालयमा ४ बजे बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाएको हो ।बैठकमा संसदीय दलको नेताको सम्बन्धमा छलफल हुनेछ । बैठकमा संसदीय दलको नेता र विविध समसामुयीक विषयमा छलफल हुने भएको छ ।त्यही दिन रास्वपाका सांसदहरुले पद तथा गोपनियताको शपथ लिँदैछन् ।

    • प्रकाशित मितिः चैत १०, २०८२
    • 488 पटक पढिएको
  • उज्यालो नेपाल पार्टीको प्रमुख कार्यकारी अधिकृतमा किरण केसी नियुक्त

    काठमाडौं— उज्यालो नेपाल पार्टीका केन्द्रीय समिति सदस्य इन्जिनियर किरण केसीलाई पार्टीको प्रमुख कार्यकारी अधिकृत (सिइओ)पदमा नियुक्त गरिएको छ। उक्त निर्णय सोमबार सम्पन्न उच्चस्तरीय बैठकबाट औपचारिक रूपमा घोषणा गरिएको हो ।जसले पार्टीको संगठनात्मक नेतृत्वलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। इन्जिनियर केसी पार्टीभित्र रणनीतिक योजना तथा संगठन विकासमा सक्रिय र प्रभावशाली भूमिका निर्वाह गर्दै आएका छन्। उनको यो नियुक्तिले पार्टीको प्रशासनिक कार्यक्षमता अभिवृद्धि गर्दै समग्र लक्ष्य प्राप्तिमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ।पार्टीका शीर्ष नेताहरूले उनको नेतृत्व क्षमताप्रति पूर्ण विश्वास व्यक्त गर्दै अन

    • प्रकाशित मितिः चैत १०, २०८२
    • 510 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.