राजनीति

    Showing 2,161-2,170 of 7,672 items.
  • न्यायाधीश कालोमोसो प्रकरणः २८ दिनपछि छुटेका नेताहरुलाई बहुमतले गर्यो अभिनन्दन

    काठमाडौं । अफ्ताव आलमलाई उन्मुक्ति दिएको भन्दै न्याधीशहरुलाई कालोमोसो दल्ने नेकपा (बहुमत) का नेताहरुलाई पार्टीले सम्मान तथा अभिनन्दन गरेको छ । शनिबार राजधानीको संवाद डबलीमा पार्टीको ३ नम्बर ब्यूरो (बागमती प्रदेश)ले पत्रकार सम्मेलन गरी स्वागत तथा अभिनन्दन गरेको हो ।पार्टीका स्थायी समिति सदस्य उदयबहादुर चलाउने‘दिपक’ले गरिव तथा निमुखा जनताको न्यायको लागि जोखिम उठाएर हिक्मत गरेका नेताहरुलाई बधाई तथा धन्यबाद दिए । चलाउने पछिल्लो समयमा राज्यका तीनवोटै अंगहरुमा भ्रष्टाचार चरमचुलिमा पुगेको बेला आफ्नो पार्टीले त्यसविरुद्ध नयाँ अभियान चलाएको पनि बताए । जनताले सहिप्रकारको जनउत्तरदायी न्यायप्रणाली र

    • प्रकाशित मितिः असार २८, २०८२
    • 206 पटक पढिएको
  • नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्भावनाहरु छन् : प्रकाशमान सिंह

    काठमाडौं । सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्भावनाहरु रहेको बताएका छन् ।शनिबार काठमाडौंमा आयोजित एसईई सम्मान कार्यक्रममा बोल्दै उनले देशमा भएको अवसरलाई सदुपयोग नगरेर केही भएको छैन् भन्ने कुराको पछि दौडिने प्रवृत्ति बढेको भन्दै नेपालमा नै प्रशस्त सम्भावनाहरु रहेको बताए ।उनले भने, ‘नेपालमा नै बसेर राम्रो शिक्षा प्रप्त गर्ने अवसर छ । यसको सदुपयोग गर्नुपर्छ ।  हामीसँग भएको अवसरलाई सदुपयोग गर्न जान्नु पर्छ । भएको कुरा केही होईन र हुदैँ नभएको कुराको पछि पछि दौडिएर हामीले के पाउने । नेपालमा प्रशस्त सम्भावनाहरु छन् ।’यस्तै, उनले नेपाललाई वि

    • प्रकाशित मितिः असार २८, २०८२
    • 256 पटक पढिएको
  • मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रका व्यवहारिक आवश्यकतालाई बेवास्ता गरेको नाइमाको आरोप

    काठमाडौं । समयमै प्रस्तुत गरेका सुझावहरू नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीतिमा समावेश नगरिएकोप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले गम्भीर दुख व्यक्त गरेको छ ।  नाइमाले अटोमोबाइल क्षेत्रको दीर्घकालीन सुधार र सन्तुलित विकासका लागि विशेषतः कर्जा अनुपात व्यवस्थालाई अन्तर्राष्ट्रिय मापदण्ड, सवारीको प्रकृति र बजारको माग अनुसार पुनरावलोकन गरिदिन अनुरोध गरेको थियो जसमा सबै प्रकारका सवारीका लागि ८०%, २०% कर्जा अनुपात कायम गरिनुपर्ने स्पष्ट रूपमा उल्लेख गरिएको थियो । तर, मौद्रिक नीतिमा अटोमोबाइल क्षेत्रका लागि यस्तो कु

    • प्रकाशित मितिः असार २८, २०८२
    • 233 पटक पढिएको
  • प्रधानमन्त्री ओलीको अध्यक्षतामा सिंहदरबारमा ५४औं विकास समस्या समाधान बैठक...

    काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय विकास समस्या समाधान समितिको ५४औं बैठक बसिरहेको छ। मुलुकको समग्र विकास प्रक्रियामा देखिएका समस्याहरूको पहिचान र समाधानका उपायहरूबारे छलफल गर्न बैठक आह्वान गरिएको हो। समितिको यो बैठक विकास योजनाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक समन्वय र रणनीतिमा केन्द्रित रहेको बताइएको छ।

    • प्रकाशित मितिः असार २७, २०८२
    • 477 पटक पढिएको
  • धान रोप्दै विप्लव नेकपाको गण्डकी प्रदेश समितिको रोपाईँ उत्सव...

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्व) गण्डकी प्रदेश कार्यालयले पोखरामा रोपाईँ महोत्सवको आयोजना गरेको छ।शुक्रबार पोखरास्थित एक खेतमा पार्टी कार्यकर्ताहरूले सामूहिक धान रोप्दै परम्परागत शैलीमा रोपाईँ महोत्सव मनाएका हुन्। कार्यक्रममार्फत विप्लव नेतृत्वले श्रम, कृषि र आत्मनिर्भरताको सन्देश दिन खोजिएको बताइएको छ। यसअघि सोही पार्टीले चितवनमा पनि यस्तै खालको रोपाईँ महोत्सव आयोजना गरिसकेको थियो।

    • प्रकाशित मितिः असार २७, २०८२
    • 536 पटक पढिएको
  • अशोक यादवमाथिको मुद्दा खारेज नगरे सशक्त संघर्षको चेतावनी...

    सर्लाही  जनता समाजवादी पार्टी (जसपा), मधेश प्रदेशले प्रदेशसभा सदस्य अशोक यादवमाथि लगाइएको मुद्दा खारेज नगरे कडा संघर्ष गर्ने चेतावनी दिएको छ।शुक्रबार जनकपुरधामस्थित पार्टीको प्रदेश कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जसपाले सांसद यादवमाथि लगाइएको झुठा मुद्दा तत्काल खारेज गर्न र सर्लाहीका प्रहरी प्रमुख एसपी योगेन्द्र कुमार खड्कालाई कारबाही गर्न माग गरेको हो।जसपा मधेश प्रदेश समितिकी उपाध्यक्ष निर्मला यादवले सांसद यादवमाथि गरिएको दुव्र्यवहारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउँदै भनिन्, “सर्लाहीका सरकारी कार्यालयहरूमा कर्मचारीको मनपरी, भ्रष्टाचार र प्रहरी प्रशासनको झुठा मुद्दा लगाउने

    • प्रकाशित मितिः असार २७, २०८२
    • 301 पटक पढिएको
  • सर्लाही पुतलीचोकमा यौनधन्दा रोक्न रास्वपाको ध्यानाकर्षण.....

    सर्लाही, । सर्लाहीको बागमती नगरपालिका–पुतलीचोक क्षेत्रमा अवैध यौनधन्दा संचालन भइरहेको गुनासो बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तत्काल कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ध्यानाकर्षण पत्र बुझाएको छ।रास्वपा सर्लाहीका जिल्ला सभापति सरोज बानियाँका अनुसार, स्थानिय नागरिक र सञ्चारकर्मीहरूले बारम्बार इलाका प्रहरी कार्यालयमा जानकारी गराउँदा पनि बेवास्ता भएकाले बाध्य भएर जिल्ला प्रशासनमार्फत औपचारिक रूपमा ध्यानाकर्षण गराइएको हो।हामीसँगको संवादमा सभापति बानियाँले भने, “ध्यानाकर्षण पत्रमा पुतलीचोकमा भइरहेको अवैध क्रियाकलापबारे स्पष्ट रूपमा उल्लेख छ।

    • प्रकाशित मितिः असार २७, २०८२
    • 1,274 पटक पढिएको
  • समयमा नै बिहे गरेर सन्तान जन्माउन प्रधानमन्त्रीको आग्रह

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने भएकाले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह गरेका छन् ।विश्व जनसङ्ख्या दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले विकास र जनसङ्ख्याको गति सँगै हुनुपर्नेमा जोड दिँदै हरेकले आफ्नो सन्तानवृत्तिलाई धर्तीका लागि उत्तरदायित्वका रुपमा लिनुपर्ने बताए “मानिस भएकाले हरेक देशको अर्थ छ, धर्तीको अर्थ छ । जनसङ्ख्या हुँदैनथ्यो भने देश हुँदैन । हामीले मानव जातिको अस्तित्व र सुखपूर्ण अस्तित

    • प्रकाशित मितिः असार २७, २०८२
    • 248 पटक पढिएको
  • शैक्षिक माफियाविरुद्ध नेविसंघको आक्रोश, प्रधानमन्त्री निवासअघि नाराबाजी...

    काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारअगाडि प्रदर्शन गरेको छ।जिल्ला कार्यसमितिको झण्डा बोकेर आएका नेविसंघका विद्यार्थीहरूले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दै शैक्षिक प्रणालीमा देखिएको अनियमितता र शैक्षिक माफियाविरुद्ध आवाज उठाएका हुन्।एक दर्जनभन्दा बढी संख्या पुगेका उनीहरूले टाउकोमा कालोपट्टी बाँधेका थिए र ‘फेयर स्कलरसिप’, ‘दोहोरो भर्ना बन्द गर’, ‘प्रतिस्पर्धात्मक शिक्षक नियुक्ति गर’, ‘विद्यालय शिक्षा ऐन जारी गर’ जस्ता नारा लेखिएका पम्प्लेटहरू बोकेका थिए। प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्ज गर्दै उनीहरूलाई नियन्त्रणमा लि

    • प्रकाशित मितिः असार २७, २०८२
    • 799 पटक पढिएको
  • ‘४० पछि रमाउने सोच गलत, २० पछि बिहे गरी सन्तान जन्माउन प्रेरित गर्नुपर्छ’ — प्रधानमन्त्री...

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा आवश्यक जनसंख्या भए तापनि त्यसको उचित व्यवस्थापन हुन नसकेको बताएका छन्।शुक्रबार काठमाडौंमा आयोजित विश्व जनसङ्ख्या दिवस तथा राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिक कार्यक्रममा उनले भने, “देशमा पुग्ने जनसंख्या छ तर व्यवस्थापन अझै हुन सकेको छैन। युवाहरु ४० वर्ष कटेपछि रमाउने सोचमा छन् भने महिलाको प्रजनन क्षमता घट्ने हुँदा २० वर्षपछि विवाह गरी सन्तान जन्माउन प्रेरित गर्नुपर्छ।”उनले थपे, “मान्छेहरु यो कुरा हासोमा उडाउँछन् तर यो गम्भीर विषय हो। प्रजनन क्षमता बढी भएको बेलामा सन्तान जन्माएर हुर्काउनुपर्छ, त्यसपछि ढुक्क भएर काम गर्न पाइन्छ।” प्रधान

    • प्रकाशित मितिः असार २७, २०८२
    • 333 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा