राजनीति

    Showing 2,311-2,320 of 10,434 items.
  • UPDATES : प्रारम्भिक मतगणनामा रास्वपाको पक्षमा लहर

    मोरङ ३ अपडेट : माटोको अग्रता कायमैविराटनगर । मोरङको क्षेत्र नम्बर ३ मा श्रम संस्कृति पार्टीका अमिर मगरले अग्रता कायमै राखेका छन् । निर्वाचन कार्यालयले जारी गरेको दोस्रो परिणाम अनुसार श्रम संस्कृति पार्टीका मगरले ५०९ मत प्राप्त गरेका छन् ।उनलाई काँग्रेसका सुनिल शर्माले ३२८ मतका साथ पछ्याइरहेका छन् । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश कार्कीले भने २८३ मत पाएका छन् ।यस्तै एमालेले सो क्षेत्रमा ६७ मत पाउँदा नेकपाले १३, राप्रपाले ३, मंगोल नेशनल अर्गनाइजेसनले ७, उज्यालो नेपाल पार्टीले ५ मत प्राप्त गरेको छ ।डडेल्धुरामा मतगणना बिहान ११ बजेदेखि सुरु हुनेडडेल्धुरा । डडेल्ध

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 372 पटक पढिएको
  • काठमाडौं–१ बाट रास्वपाकी रञ्जु दर्शना विजयी

    काठमाडौं—  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विजयीको खाता खोलेको छ । काठमाडौं–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रञ्जु दर्शना विजयी भएकी छन्। उनले कांग्रेसका प्रबल थापालाई हराउँदै प्रतिनिधिसभा सांसदमा निर्वाचित भएकी हुन्। निर्वाचन आयोगबाट औपचारिक घोषणा हुन बाँकी छ । प्राप्त समाचारअनुसार उनले १० हजार ५ सय ८१ मत प्राप्त गरेकी छन् ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 506 पटक पढिएको
  • काठमाडौं—१ मा रञ्जुले कटाइन् १० हजार मत, जीत नजिक

    काठमाडौं—  प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु दर्शना जीत नजिक पुगेकी छन् । मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले दिएको शुक्रबार बिहान पौने ८ बजेसम्मको जानकारी अनुसार, कुल २० हजार ४८८ मत गणना हुँदा रञ्जु दर्शनाले १० हजार ५८१ मत प्राप्त गरे । यो मत कुल गणना भएको मतको करिब ५१ प्रतिशत हुन आउँछ ।दर्शनाका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापाले ४ हजार ७३३ मत प्राप्त गरेका हुन् । अहिलेको अवस्थामा दर्शना र थापाबीचको मतान्तर ५ हजार ८४८ पुगेको छ । त्यस्तै , राष्ट्रिय प्रजातन्त्र पार्

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 469 पटक पढिएको
  • रुकुमपूर्व–१ मा प्रचण्डको अग्रता कायम

    काठमाडौं— नेपाली कम्युनिष्ट पार्टीमका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुमपूर्व–१ मा सुरुवाती मतगणनाबाटै अग्रता कायम गरेका छन् ।हालसम्मको मतपरिणाम अनुसार प्रचण्डले १४१५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले ४३१ मत प्राप्त गरेका छन् भने कुसुमदेवी थापाले (नेपाली कांग्रेस) ले ४१७ मत ल्याएकी छन् ।सुरुवाती चरणको मतगणनामा नै प्रचण्डले उल्लेखनीय अन्तरसहित अग्रता बनाएका छन् भने मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 440 पटक पढिएको
  • कर्णालीका जिल्लामा मतगणनाको तयारी

    सुर्खेत— बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना तयारी भइरहेको छ । कालिकोटबाहेकका निर्वाचन क्षेत्रको गणना सुरु भएको छैन् ।सुर्खेत निर्वाचन क्षेत्र नम्बर एकको मतगणना सुरु गरिएको छ भने जुम्लामा सर्वदलीय बैठक बसेर मतगणनाको तयारी भइरहेको छ । सुर्खेत निर्वाचन क्षेत्र नम्बर दुईमा बिहान नौ बजेदेखि मतगणना सुरु गर्ने निर्णय सर्वदलीय बैठकले गरेको छ ।हुम्ला र डोल्पा जिल्लाका केही मतदान केन्द्रको मतपेटिका सदरमुकाम ल्याउन तयारी भइरहेको छ । विकटताका कारण हेलिकोप्टर प्रयोग गर्नु पर्ने मतदान केन्द्रको मतपेटिका ल्याउन तयारी भइरहेको छ ।यहाँका २३ मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गर्न हेलिकप्टर प्रयोग गरिन

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 471 पटक पढिएको
  • चितवन ३ मा सोविता गौतमको अग्रता

    काठमाडौं— प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन ३ मा रास्वपा उम्मेदवार सोविता गौतमले अग्रता कायम राखेकी छन् ।सोविताले हालसम्मको मत गणनामा २ हजार ४८५ मत पाइकी छिन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार रेणु दाहाले १ हजार ७८६ मतले पछ्याइरहेकी छिन् ।एमाले उम्मेदवार शंकर थपलिया तेस्रो स्थानमा रहेका छन् । उनले ५३५ मत पाएका छन् भने कांग्रेसका टेकप्रसाद गुरुङले २७६ मत सहित चौथो स्थानमा रहेका छन् ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 442 पटक पढिएको
  • मकवानपुरको दुवै निर्वाचन क्षेत्रको मतगणना आजबाट सुरु हुने

    हेटौँडा— प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर जिल्लाका दुवै निर्वाचन क्षेत्रको मतगणना आजबाट सुरु गरिने भएको छ ।बिहीबार सम्पन्न मतदानपछि मतपेटिकाहरू सुरक्षित रूपमा मतगणना स्थलमा ल्याएर राखिएको र सर्वदलीय बैठकपछि मतगणना सुरु गर्न लागिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मकवानपुर क्षेत्र नम्बर–१ र क्षेत्र नम्बर–२ का सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरी हेटौँडास्थित भुटनदेवी माध्यमिक विद्यालयमा ल्याइ सकिएको र सुरक्षित रूपमा राखिएको छ। सर्वदलीय बैठक बसेर मतगणनाको प्रक्रिया, गणना स्थलको व्यवस्थापन तथा प्रतिनिधिहरूको उपस्थितिबारे सहमति भएपछि

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 476 पटक पढिएको
  • बाजुरामा ११५ मतदान केन्द्रका मतपेटिका सदरमुकाम पुगे

    बाजुरा— बाजुरामा ११५ मतदान केन्द्रको मतपेटिका सुरक्षाकर्मीको विशेष निगरानीमा आज बिहान पाँच बजेसम्म सदरमुकाम मार्तडी पुगेका छन् ।फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचन पश्चात् यहाँका ७७ मतदान स्थलका ११८ मतदान केन्द्र मध्ये तिन बाहेक अरू सबै केन्द्रका मतपेटिका पुगेका हुन् ।हिमाली गाउँपालिका–३ मा रहेको हिमाल भक्ति आधारभूत विद्यालय गुम्बाको मत पेटिका बिहीबार नै नेपाली सेनाको हेलिकप्टरमार्फत ल्याइएको थियो । ११५ मतदान केन्द्रको मतपेटिका आएपछि बाँकी रहेका तीन मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत ल्याइने छ ।हिमाली गाउँपालिका–३ रहेको गङ्गा आधारभूत विद्यालय बौडी,वडा नम्बर १ मा रहेको

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 437 पटक पढिएको
  • रास्वपाले काठमाडौंका यी क्षेत्रमा अग्रता बनायो (सूचीसहित)

    काठमाडौं— बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रमा अग्रता बनाएका छन् । प्रारम्भिक मतपरिणामअनुसार काठमाडौं–१ मा रञ्जु न्यौपाने ९ हजार ७८ मतसहित अग्रस्थानमा रहेकी छन्।त्यस्तै काठमाडौं–८ मा विराज भक्त श्रेष्ठ ७ हजार ६१७ मतसहित अघि छन् भने काठमाडौं–१० मा प्रदीप विष्ट ६ हजार ४२ मतसहित अग्रता कायम गरेका छन् ।यस्तै काठमाडौं–५ मा सस्मित पोखरेल ३ हजार ७००, काठमाडौं–४ मा पुकार बम २ हजार ५२९, काठमाडौं–७ मा गणेश पराजुली २ हजार ८३३ र काठमाडौं–६ मा शिशिर खनाल २ हजार २३८ मतसहित अगाडि रहेक

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 628 पटक पढिएको
  • धनुषा ३ मा रास्वपाको अग्रता

    धनुषा— प्रतिनिधि सभा अन्तर्गतको बिहीबार सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ ।धनुषाको क्षेत्र नं.३ को मतगणना सुरु भएको छ । क्षेत्र नं.३ को मतगणना जारी रहँदा अहिले फराकिलो मतले रास्वपाका उम्मेदवार मनिष झा अग्र स्थानमा रहेका छन् । अन्तिम मतगणना परिणाम अनुसार उनले ४३२४ मत प्राप्त गरेका छन् ।त्यस्तै, नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । नेपाली कांग्रेसका बिमलेन्द्र निधिलाले हालसम्म १५३८ मत प्राप्त गरेका छन् । त्यस्तै, तेस्रो नम्बरमा नेकपा एमाले रहेको छ । नेकपा एमालेकी नेतृ जुली महतोले अहिलेसम्म जम्मा ७४३ मत प्राप्त गरेका छन् ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 523 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.