राजनीति

    Showing 3,241-3,250 of 7,696 items.
  • जलवायु परिवर्तन सँग प्रदेश सरकार एक्लै लड्न सक्दैन : मुख्यमन्त्री सिंह

    काठमाडौ- मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जलवायु परिवर्तनको चपेटामा नेपाल परेको भन्दै तीन तहका सरकारले समन्वयकारी भुमिका निभाउनुपर्ने बताएका छन् । मंगलवार महोत्तरीको बर्दिवासमा भएको समुदायमा निर्देशित जलवायु अनुकुलन राष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । जलवायु अनुकुलनको क्लाइमेट डेभलपमेण्ट डायलग र प्रकृति रिसोर्स सेन्टरको आयोजनामा भएको कार्यक्रममा उहाँले जलवायु परिवर्तनका असर न्युनिकरणका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुन जरुरी रहेको उल्लेख गरे । उनले तीन तहका सरकार मिलेर काम गर्नसके मात्रै जलावयु परिवर्तनबाट नेपाललाई परेका असरहरुको न्युनिकरण गर

    • प्रकाशित मितिः असोज ८, २०८१
    • 366 पटक पढिएको
  • देशको अवस्था भयावह देखिरहेको छु

    नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा स्पष्ट रुपमा दुई लाइन संघर्ष सधैँ चलिरहेको देखिन्छ । यसलाई कतिले गुट, खेमा समूह भनेर बुझ्दछन् । अहिले पार्टी सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोईरालाको नेतृत्वमा स्पष्ट रुपमा कांग्रेस वृत्त बाँडिएको छ । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन बन्नुपर्छ भनेर प्रखर वकालत गर्दै आएका शेखर कोईरालाले आफूले भनेको जस्तै सरकार बनेपनि निरंकुश हुन थालेको चिन्ता व्यक्त गरे । नेता कोईरालाले वर्तमान सरकार मुल एजेण्डाबाट बाहिर गएर काम गर्न थालेको टिप्पणी गरे । जनतालाई छिटो छिटो डेलिभरी दिनुपर्नेमा अलमलिएको आरोप लगाए । संविधान संशोधनको मुल एजेण्डामा सरकार प्रवेश नै गर

    • प्रकाशित मितिः असोज ८, २०८१
    • 663 पटक पढिएको
  • संविधान संशोधनका लागि छलफल सुरु भइसकेको सभामुखको भनाइ

    काठमाडौं– सभामुख देवराज घिमिरेले संविधान संशोधनका विषयमा राजनीतिक दलहरूबीच छलफलको पहल सुरु भइसकेको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संशोधन कसरी गर्ने‚ प्रक्रिया के हो‚ कुन विषयमा र कहिले संशोधन गर्ने भन्ने विषयमा राजनीतिक दलबीच बृहत्तर समझदारीको आवश्यक रहेको बताएका हुन् ।उनले सङ्घीयता कार्यान्वयनका लागि कानुन अभाव रहेको भन्दै निजामती सेवा ऐन‚ प्रहरी सङ्गठन सञ्चालनसम्बन्धी ऐन र शिक्षा ऐन निर्माण गर्न सके संविधान कार्यान्वयनमा देखिएका समस्या समाधान हुने स्पष्ट पारेका छन् । अहिलेसम्म संसद्ले २० वर्षदेखि अधुरो रहेको शान्ति प्रक्रियालाई टुंगो लगाउने विधेयक पास ग

    • प्रकाशित मितिः असोज ७, २०८१
    • 282 पटक पढिएको
  • पक्राउको सूचना सुनेका रविले भने- सरकारको ध्यान बचत फिर्ता गराउनेमा होइन रास्वपालाई सिध्याउने छ

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारको ध्यान आफुलाई जेल हाल्ने र रास्वपालाई सिध्याउनमा रहेको बताएका छन् ।आइतबार साँझ पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा सञ्चारकर्मीहरुसँग भने, 'सरकारको ध्यान बचत फिर्ता गराउनेमा छैन, यिनको ध्यान रवि लामिछानेलाई जेल पठाउनेमा छ, रास्वपालाई सिध्याउनेमा छ।'गिरफ्तारीको चर्चाबिच सभापति लामिछानेले करिब राति १० बजेतिर शुभेच्छुकलाई सम्बोधन गरेका थिए। उनले राज्यका सबै निकाय र संसद्को छानबिनले आफ्नो संलग्नता नरहेको स्पष्ट पारे पनि प्रतिशोध साध्न खोजिएको गुनासो गरे।मैले राजनीतिक प्रतिवेदनबाट समेत सरकारलाई स्पष्ट भनेको छु, मलाई तपाईं

    • प्रकाशित मितिः असोज ७, २०८१
    • 348 पटक पढिएको
  • चीन भ्रमणमा गएका सांसद र नेताहरूलाई रास्वपाले फिर्ता बोलायो, आजै फर्किने

    काठमाडौं— चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा चीन भ्रमणमा गएका रास्वपाका नेताहरू सोमबारै आकस्मिक रूपमा स्वदेश फर्किने भएका छन्  ।पार्टी सभापति रवि लामिछानेसमेत मुछिएको सहकारी ठगी प्रकरणमा गोरखा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी आइतबार पक्राउ परेपछि रास्वपाले चीन भ्रमणमा रहेको टोलीलाई फिर्ता बोलाएको हो।चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा शनिबार राति रास्वपा उपसभापति स्वर्णिम वाग्लेसहित सांसद शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, सांसद गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, नेताहरू बसुमाया तामाङ, निशा मेहता, पुकार बम,

    • प्रकाशित मितिः असोज ७, २०८१
    • 264 पटक पढिएको
  • गृहमन्त्रीको निर्देशन पछि रास्वपाले डाक्यो आकस्मिक बैठक, रवि लामिछाने पक्राउ पर्नसक्ने आशंका

    काठमाडौं- सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकको निर्देशन पछि रास्वपाले आकस्मिक बैठक डाकेको छ। काठमाडौं उपत्यकाका राष्ट्रिय स्वतन्त्र पार्टी कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएको हो ।रास्वपा बागमती प्रदेशका सभापति डा. अच्युत्तम लामिछानेले उपत्यकाका पार्टी सदस्यहरुलाई यथासक्य छिटो केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरेका छन् ।केन्द्रीय कार्यालय पुगिसकेका रास्वपाका एक कार्यकर्ताले भने,‘प्रदेश सभापतिले मेसेज गरेपछि हामीहरु भेला हुँदैछौं ।’ रास्वपाका एक नेताका अनुसार सभापति रवि लामिछाने सहित केन्द्रीय नेताहरु पार्टी कार्यालय बनस्थलीमा छन् ।सहकारी

    • प्रकाशित मितिः असोज ६, २०८१
    • 301 पटक पढिएको
  • जनअपेक्षा अनुसार संशोधन नभए संविधान नै भाँचिन्छ

    नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे घिमिरेले सत्ता गठबन्धनको सहमतिले संविधान संशोधन गर्ने भए पनि संशोधन जनअपेक्षा अनुसार हुनुपर्ने बताएका छन् । जनअपेक्षा अनुसार संविधान संशोधन गर्न नसके संविधान नै भाँचिने घिमिरेको तर्क छ । वरिष्ठ अधिवक्तासमेत रहेका घिमिरेले प्रधानन्यायाधीश र न्यायाधीशहरूको संसदीय सुनुवाइ हुनु नहसने बताएका छन् । उनले उच्च अदालतलाई शक्तिशाली बनाउनुपर्नेमा जोड दिएका छन् । संविधान संशोधनको विषय राजनीतिक वृत्तमा पेचिलो बनिरहेका बेला संशोधनको अवधारणासहित बार अध्यक्षले आफ्ना तर्क राखेका छन् । नेपाली कांग्रेस र नेकपा एमाले संविधान संशोधन गर्ने बताइरहेका छन् भने नेकपा (माओवादी क

    • प्रकाशित मितिः असोज ६, २०८१
    • 475 पटक पढिएको
  • राजमोर्चाले भन्यो : रवि लामिछानेलाई बचाउन समिति गठन, संघीयताविरुद्ध आन्दोलनको घोषणा

    काठमाडौं–राष्ट्रिय जनमोर्चा पार्टी (राजमोर्चा) ले ‘सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति’ ले तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई बचाउने उद्देश्यले प्रतिवेदन तयार गरेको आरोप लगाएको छ । असोज ४ र ५ गते बुटवलमा बसेको केन्द्रीय पार्षद् बैठकले यो निष्कर्ष निकालेको हो । पार्टीका अध्यक्ष चित्रबहादुर केसीका अनुसार, समितिले लामिछानेलाई जोगाउन ठगी र अपचलनको आरोपमा प्रमाणित तथ्यहरूलाई ध्यानमा राखेर प्रतिवेदन तयार गरेको छ । राजमोर्चाले प्रतिवेदनलाई दृढतापूर्वक कार्यान्वयन गर्न र दोषीहरूलाई कडा कानुनी कारबाही गर्न माग गरेको छ । यसका साथै, बैठकले चैत २४ गते राजधानीमा संघीयता

    • प्रकाशित मितिः असोज ६, २०८१
    • 366 पटक पढिएको
  • संविधानका प्रगतिवादी कुरालाई पश्चगामी ढंगले संशोधन गरे अर्को जनआन्दोलन हुन्छः झलनाथ खनाल

    काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले संविधान भित्रका समाजवादी पक्षहरुलाई तलमाथि हुनेगरी संशोधन गरे राष्ट्रव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । संविधान बनाएको ९ वर्ष पूरा भएको भन्दै खनालले संविधान संशोधन गर्ने नाममा समाजवादी पक्षहरुलाई तलमाथि गर्नेकुरा सह्य नहुने बताए । उनले संविधान एउटा सम्झौता भएकाले संविधानको रक्षाका लागि आन्दोलन गर्ने घोषणा गर्नुभयो । उहाँले संविधानमा भएका पुँजीवादी र काम नलाग्ने कुरालाई हटाउन आवश्यक रहेको जिकिर गरे ।&

    • प्रकाशित मितिः असोज ४, २०८१
    • 351 पटक पढिएको
  • प्रचण्ड भन्छन्— नेपाललाई शान्ति क्षेत्र घोषणा गरेको महत्व बढ्दै गयो

    काठमाडौं— पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्त्व बढ्दै गएको बताएका छन् । जनस्तरबाट गठित शान्ति क्षेत्र अभियानले बुझाएको ज्ञापनपत्र बुझ्दै दाहालले नेपाललाई टक्करावयुक्त बन्दै गएको विश्व राजनीतिको चपेटाबाट जोगाउँदै राष्ट्रिय स्वाधीनता कायम गर्न यो प्रस्ताव अघि बढाउने बेला आएको बताए । उनले अब शान्ति क्षेत्रको प्रस्ताव देश बचाउने महत्त्वपूर्ण एजेण्डा हुनसक्ने बताए । ‘हिजो पञ्चायतकालमा तत्कालीन राजनीतिक परिस्थितिका कारण यसको पक्ष र विपक्षमा मत थिए, यसमा कुनै दलले समर्थन गर्ने स्थिति थिएन,’ उनले भने, ‘तर

    • प्रकाशित मितिः असोज ४, २०८१
    • 276 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा