राजनीति

    Showing 3,811-3,820 of 8,824 items.
  • एमाले अधिवेशनः धनुषा र अछाम जिल्लामा बाँकी

    काठमाडौं— ७७ मध्ये नेकपा एमालेका २ वटा जिल्ला अधिवेशन गर्न अझै बाँकी रहेको छ । पछिल्लो समय सिराहा र सप्तरीको जिल्ला अधिवेशन भएसँगै अव धनुषा र अछाम जिल्ला अधिवेशन बाँकी रहेको एमाले केन्द्रीय निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले जानकारी दिए ।उनका अनुसार धनुषा जिल्लाको अधिवेशन वैशाख २० लाई तोकिएको छ भने अछाममा वैशाख १२, १३ र १४ गते निर्धारण भएको छ । ७७ मध्ये सप्तरी, सिराहा, धनुषा र अछाम गरी चारवटा जिल्ला कमिटीले म्याद गुजारेका छन् । सिराहा जिल्लाको अधिवेशन शनिबार सकिँदा सप्तरीको शनिबारै सुरु भएको थियो । सिराहामा अशोक यादवको नेतृत्वमा त्यहाँ १३५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको निर्वाचन

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • 288 पटक पढिएको
  • नेपाली जनता दरिद्र छन्; राम बहादुर थापा´बादल`

    सप्तरी  ।    नेपालीहरु जनता दरिद्र छन्, परिवार चलाउन विदेशिनुपर्ने बाध्यता छ सप्तरी जिल्लाको अधिवेशनको उद्घाटन गर्दै  भनेका छन।नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नेपाली जनतालाई सुखी तुल्याउन र समृद्ध नेपाल बनाउनको लागि समाजवादी क्रान्तिको जरुरी औंल्याएका छन् । आज (शनिबार) सप्तरीको राजविराजमा आयोजित एमाले सप्तरी जिल्लाको अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।नेपालमा गरिबी रहेको र बेरोजगारीका कारण युवाहरु विदेसिन बाध्य भएको पनि बादलको दाबी छ । उनले भने,‘देशमा गरिबी छ, अहिले भएको रोजगारले जीवन धान्न गाह्रो छ । परिवार चलाउन गाह्रो

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 395 पटक पढिएको
  • जसपा नेपाललाई अधिवेशनको चटारो

    काठमाडौं— जनता समाजवादी पार्टी जसपा नेपाललाई अधिवेशनको चटारो परेको छ । जिल्ला समिति, भ्रातृसङ्गठन, पेसागत सङ्गठन, जातीय र सामुदायिक सङ्गठनको अधिवेशन र भेलामा पार्टी जुटेको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।प्रमुख बस्नेतका अनुसार केही जिल्ला समिति र भ्रातृसङ्गठनले अधिवेशन सम्पन्न गरिसकेका छन् भने कतिपय जिल्ला समितिले अधिवेशनको कार्यतालिका सार्वजनिक गरी कार्य गरिरहेका छन् ।जसअन्तर्गत जसपा नेपालले रौतहट र पर्सा जिल्ला समितिको अधिवेशन सम्पन्न गरेको छ । पार्टी अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव प्रमुख अतिथि रहेको रौतहटको गरुडामा आयोजित अधिवेशनबाट राजीव

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 277 पटक पढिएको
  • शेखर कोइराला भन्छन संविधान पुनरावलोकन गर्न ढिलाइ भए सडक अझै आक्रोशित हुन्छ ।

    काठमाडौं— नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले संविधान पुनरावलोकन गर्न ढिलाइ भए सडक अझै आक्रोशित हुने बताएका छन्।शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले राजनीतिमा अहिले धेरै कुराहरु रहेको भए पनि सरकारले विशेष ध्यान दिएर अघि बढ्नुपर्ने सुझाव दिए।उनले अहिले कांग्रेस र एमाले सम्मिलित सरकार रहेकाले सरकारका काम कारबाहीमा कांग्रेसले खबरदारी गर्नुपर्ने बताए। एमाले नेपाली कांग्रेसका लागि भविष्यको पनि प्रतिष्पर्धी भएकाले सोचेर अघि बढ्न जरुरी रहेको बताए।संविधान पुनरावलोकन, सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न नसके जनता अझै आक्रोशित हुने बताए। दण्

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 273 पटक पढिएको
  • रविलाई थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा रिट दर्ता

    काठमाडौं— रवि लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने उच्च अदालत बुटवलको आदेश बदर गर्न माग गर्दै सर्बोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । रवि पत्नी निकिता पौडेल आफैं उपस्थित भएर रिट दर्ता गरेको रास्वपा सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।सहकारी ठगी र संगिठत अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीले एक करोड रूपैयाँ धरौटीमा छाड्ने आदेशलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले उल्टाउँदै थुनामा पठाउने आदेश गरेको थियो ।

    • प्रकाशित मितिः चैत २९, २०८१
    • 350 पटक पढिएको
  • बुटवल जाँदै प्रधानमन्त्री ओली

     काठमाडौं – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुटवल जाँदैछन् । नेकपा एमालेले बुटवलमा गर्न लागेको जनसभालाई सम्बोधन गर्न ओली जाने भएका हुन् ।राजावादीहरूलाई खबरदारी गर्न भन्दै सत्तारुढ एमालेले बुटवलमा सभा गर्न लागेको बताइएको छ । देशभरका ६ स्थानमा गरिने जागरण सभा अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय यो सभाका लागि बुटवल मण्डप छानिएको हो ।सभालाई सम्बोधान गर्न प्रधानमन्त्रीसहित एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल लगायतका नेताहरु बुटवल जाने तयारी रहेको छ ।

    • प्रकाशित मितिः चैत २९, २०८१
    • 299 पटक पढिएको
  • दुर्गा प्रसाईंलाई आज काठमाडौं ल्याउने तयारी

    काठमाडौं— राजावादीको प्रदर्शनका नाइके दुर्गा प्रसाईंलाई नेपाल ल्याइएको छ। विहीबार पक्राउ परेका प्रसाईंलाई झापाको काँकडभिट्टा नाकाबाट नेपाल ल्याइएको हो । गत चैत १५ गते प्रदर्शन पछि प्रसाईं फरार भएका थिए। उनलाई शुक्रबार (आज) भद्रपुरबाट काठमाडौं ल्याइने तयारी छ। प्रसाईंलाई खोज्न नेपाल प्रहरीका तीन टोली भारतसम्म पुगेका थिए। नेपाल आइपुगेका प्रसाईँलाई प्रहरीले शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ। प्रसाईँ नेतृत्वको राजावादीको हिंसात्मक प्रदर्शनमा पत्रकार सुरेश रजक र प्रदशर्नकारी सविन महर्जनको मृत्यु भएको थियो। यस्तै प्रर्दशनकारीहरुले विभिन्न सार्वजनिक तथा निजी भवन, सञ्चारगृह र व्याप

    • प्रकाशित मितिः चैत २९, २०८१
    • 344 पटक पढिएको
  • तीन संसदीय समितिको बैठक आज बस्दै

    काठमाडौं— तीन संसदीय समितिको बैठक बिहीबार बस्दैछ। पूर्वाधार विकास समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो। पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले छ। बैठक बिहान ११ बजे बस्नेछ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा चालु आर्थिक वर्ष ०८१/०८२ को बजेटको खर्चको स्थिति र आगामी आर्थिक वर्ष ०८२/०८३ को बजेटको तयारी सम्बन्धमा छलफल हुनेछ। बैठक बिहान १० बजे बस्नेछ। बैठकमा अर्थमन्त्री विष्णु पौडेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीलाई बोलाइएको छ।त

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 226 पटक पढिएको
  • रास्वपाले बोलायो वैशाख ४ गते केन्द्रीय समिति बैठक

    काठमाण्डौ  ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक बिहीबार बस्ने गरी सकिएको छ । कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले बुधवारको बैठकलाई बिहीबार पनि निरन्तरता दिने गरी स्थगित गरिएको जानकारी दिए । उनका अनुसार बुधबारको बैठकमा बदलिँदो परिस्थितिमा जनयात्राको स्वरूप, महाधिवेशन, पदाधिकारीहरूको प्रदेश हेर्ने जिम्मेवारीलगायत विषयमा निर्णय गर्न केन्द्रीय समितिको बैठक बोलाउने सहमति भएको छ । उनले २०८२ वैशाख ४ गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय भएको जानकारी दिए । रास्वपाले वैशाख अन्तिम साता महाधिवेशन गर्ने तय गरे पनि सभापति लामिछाने पुर्पक्षका लागि थ

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 356 पटक पढिएको
  • कांग्रेसबाट निकालिएका कर्ण मल्ल अन्ततः राजावादी मोर्चामा

    काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट निकालेका कांग्रेस नेता कर्णबहादुर मल्ल अन्ततः राजावादी मोर्चामा पुगेका छन् । आफ्नै गृहजिल्ला डडेल्धुराका काग्रेस सभापति मल्ललाई देउवाले १४औँ महाधिवेशनमा जिल्ला अधिवेशनदेखि नै वञ्चित गरी महाधिवेशनमा सहभागी हुनबाट रोकेका थिए । नेता विमलेन्द्र निधि क्याम्पमा उभिन पुगेपछि संकटमा परेका मल्ल त्यसपछि नेपाली कांग्रेस बीपीमा गएर उपसभापति बनेका थिए । अहिले भने उनले राजावादी मोर्चा रोजेका छन् । देउवाले राजावादी भएकै कारण आफूलाई पार्टीबाट निकालेको मल्लले स्वीकार गरेका छन् । “म कांग्रेसमै हुँदादेखि राजावादी थिएँ । राष्ट्रवादी भएकैले म

    • प्रकाशित मितिः चैत २७, २०८१
    • 310 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.