राजनीति

    Showing 5,381-5,390 of 10,435 items.
  • प्रधानमन्त्री ओली भन्छन श्रमिकको पसिनाले देश अगाडि बढेको छ, श्रम र श्रमिकलाई सम्मान गरौँ

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले श्रमिकको पसिना र समर्पणले समाज बाँचेको तथा देश अघि बढेको बताएका छन् ।श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरू गर्दा व्यङ्ग्य सहनुपरेको बताउँदै उनले ती नकारात्मक आवाजभन्दा माथि उठ्दै २० लाखभन्दा बढी श्रमिक उक्त योजनाबाट लाभान्वित भएका सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।श्रम मात्र नभई श्रमिकको भविष्य पनि सुरक्षित भएको बताउँदै प्रधान

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • 375 पटक पढिएको
  • अधिकृतको अनाधिकृत पत्रले रेशम चौधरी पक्राउ, ५ घण्टना पछि पुनः रिहा

    काठमाडौं— नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी थुनामुक्त भएका छन् । शाखा अधिकृतको ‘अनधिकृत’ पत्रले रेशम चौधरी झण्डै ५ घण्टा थुनामा परेका थिए । उनलाई कैद गर्ने पत्र कानुनसम्मत नदेखिएपछि सर्वोच्चले कारागार कार्यालय डिल्लीबजारलाई पत्र पठाएको थियो । सोही पत्रका आधारमा चौधरी रिहा भएका हुन् ।नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा सभामा पुगेका उनलाई केहीबेर अघि जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले पक्राउ गरेको थियो । प्रहरीले चौधरीलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर हुँदै डिल्लीबजार कारागार बुझाएको थियो ।उनी पक्राउ परेपछि दुई पार्टीबीचको एकता घोषणा कार्यक्रम नै

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • 390 पटक पढिएको
  • रेशम चौधरी छुट्दै, सर्वोच्चले प्रहरीलाई पठायो पत्र

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी तत्कालै छुट्ने भएका छन् ।बुधबार बिहान जारी भएको भनिएको पत्र आधिकारिक नभएको भन्दै सर्वोच्च अदालतले कारागार कार्यालय डिल्लीबजारलाई अर्को पत्र पठाएर चौधरीलाई रिहा गर्ने तयारी गरेको हो ।सर्वोच्च अदालतले रेशम चौधरीलाई थुनामा पठाउन भन्दै पत्र लेख्ने सर्वोच्चका कर्मचारी महिमानसिंह विष्टलाई कारबाही गर्ने तयारी भएको छ । बिस्टकै नामबाट प्रेषित पत्रका आधारमा प्रहरीले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई पक्राउ गरी डिल्लीबजार कारागारमा चलान गरेको थियो ।यसअघि सर्वोच्चको मुद्दा शाखाबाट रेशमलाई पक्राउ गर्ने पत्र लिएर गएका शाखा अधिकृत मह

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 588 पटक पढिएको
  • सरकारबाट बाहिरिदै नागरिक उन्मुक्ति पार्टी

    काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टीले सरकारबाट बाहिरिने तयारी गरेको छ ।पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि नाउपाले सरकारबाट बाहिरिने तयारी गरेको हो । नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठले सरकारबाट बाहिरिने तयारी गरेको बताइन् ।संरक्षक रेशम चौधरीलाई पक्राउ गरेको लगत्तै नाउपाले सरकार छाड्ने तयारी गरेको हो । संघीय सरकारमा नाउपाको तर्फबाट अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री छन् । उनले केहीबेरमा राजीनामा दिने र सरकारबाट बाहिरिने बताएका छन ।

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 624 पटक पढिएको
  • सत्तारुढ दलको बैठक बस्दै

     काठमाडौं— सत्तारुढ दलको बैठक बस्दै छ । बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ ।बैठकमा सत्तारुढ दलका शीर्ष नेता सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।बैठकमा सरकारका कामकारबाही, गभर्नर नियुक्ति, शिक्षक तथा चिकित्सकको आन्दोलनलगायत विषयमा छलफल हुने बताइएको छ ।

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 429 पटक पढिएको
  • नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आज एकता हुने

    काठमाडौं— नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आज एकता घोषणा हुने भएको छ ।  बुधबार (आज) दिउँसो ११ बजे दुई दलको एकीकरण हुने घोषणा गर्न लागिएको हो ।पार्टी एकीकरण कार्यक्रम कमलादीस्थित प्रज्ञाप्रतिष्ठानको हलमा आयोजना गरिएको छ। कार्यक्रममा पार्टीका सबै तह र संघ(संगठनलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।दुई पार्टी एकता भएपछि नागरिक जनमत पार्टी (नाजपा) बन्ने छ । जसको अध्यक्ष जनमतका सीके राउत नै बन्नेछन् ।नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ सहअध्यक्ष बन्नेछिन् । संरक्षक रेशम चौधरी नयाँ पार्टीमा पनि संरक्षककै भूमिकामा रहने सहमति भएको छ वरीयतामा भने उनी पहिलो स्थानमा हुनेछन् । त्यसपछि सीके र श्रेष

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 387 पटक पढिएको
  • विद्युत् उत्पादन बढाएर मुलुकको अर्थतन्त्र सुधार गर्न सासंद जबराको आग्रह

    काठमाडौं— सांसद पशुपतिशमशेर जबराले विद्युत् उत्पादन बढाएर मुलुकको अर्थतन्त्र सुधार गर्न आग्रह गरेका छन् ।प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद जबराले मुलुकको राजस्वले सामान्य खर्च पनि धान्न नसक्ने र विदेशबाट युवाले पठाएको ‘रेमिट्यान्स’का भरमा मुलुकको अर्थतन्त्र धानेको उल्लेख गर्दै अर्थतन्त्र सुधार गर्न विद्युत् उत्पादन बढाउनुपर्ने सुझाव दिए ।“उत्पादन बढाएर विद्युत् निर्यातबाट मुलुकको अर्थतन्त्र सुधार गर्नुपर्छ । विद्युत् उत्पादन बढाउन स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्न जरुरी छ”, उनले भने–“हालसम्म भएको सम्झौताअनुसार १० हजार मेगावट विद्युत् भारतलाई बिक्री गर्ने सम्झौता भएको छ ।

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • 501 पटक पढिएको
  • सांसद खतिवडा भन्छन सरकारले शिक्षकहरुलाई विद्यालय फर्किने वातावरण बनाओस्

    काठमाडौं— नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले शिक्षकहरुलाई दिनैपिच्छे बानेश्वरको किनारमा प्रदर्शन गर्दै गीत गाउने रुपमा व्यवस्थापन नगरी –विद्यालय फर्किने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद खतिवडाले यस्तो बताएका हुन् ।उनले शिक्षकहरु कांग्रेस, एमाले र माओवादीका मात्र नभई समग्र देशका भएको उल्लेख गर्दै शिक्षकका माग सम्बोधन गर्न सरकार गम्भिर हुन जरुरी रहेको बताए । उनले शिक्षकहरुका जायज माग सम्बोधन गर्ने विषयमा नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले संसदमा जवाफ दिने वातारण बनाउनुपर्नेमा जोड दिए ।उनले भने, ‘शिक्षक नेपाली काँग्रेस, एमाले र मा

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • 383 पटक पढिएको
  • शिक्षकहरूको माग पूरा नगरे, सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ने दिन आउँछ: मेटमणी चौधरी

    काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणी चौधरीले सरकारलाई कडा चेतावनी दिएका छन्। उनले भनें, यदि सरकारले शिक्षकहरूको जायज मागहरू सम्बोधन नगरे, भने सिंहदरबार र बालुवाटारबाट भाग्ने दिन आउनेछ।मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले शिक्षा ऐनको आवश्यकतामा जोड दिँदै सरकारको ध्यानाकर्षण गराए। उनले भने, "शिक्षकहरूको हक र अधिकार पूरा गर्न सरकारलाई यथाशीघ्र शिक्षा ऐन ल्याउनुपर्ने छ। यदि यो नगरे, भने शासकहरूका लागि कडा परिणाम आउनेछ।"चौधरीले सरकारको आलोचना गर्दै भने, "शिक्षकहरूको जायज मागलाई पूरा गर्नको सट्टा सरकारले तिनीहरूलाई दमन गर्ने काम गर्दैछ। 

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • 369 पटक पढिएको
  • प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    काठमाडौं— संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्न लागेको हो ।आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रियसभामा उत्पत्ति भएको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।यसैगरी, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदन सहितको भन्सार विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने छन् । यस्तै, मन्त्री पौडेलले ‘भन्सार विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।बैठकमा कानून, न

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • 256 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.