राजनीति

    Showing 5,871-5,880 of 10,441 items.
  • रास्वपा सभापति लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

    गण्डकी । कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।  न्यायाधीश नितिज राईको इजलासले उहाँलाई रू ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । सोही मुद्दाका अर्का प्रतिवादी छविलाल जोशीलाई रू ८८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको उनले बताए ।

    • प्रकाशित मितिः पुस २५, २०८१
    • 281 पटक पढिएको
  • प्रचण्ड भन्छन्–‘शान्तिप्रक्रिया शीघ्र टुङ्ग्याउन दबाब सृजना गरौँ’

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिप्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुङ्ग्याउन दबाब सृजना गर्नुपर्ने बताएका छन् ।बेपत्ता योद्धा राजेन्द्र ढकालको २६ औँ स्मरण दिवसका अवसरमा आज यहाँ आयोजित ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिकको सार्वजनिकीकरणको सवाल’ विषयको कार्यक्रममा उनले शान्तिप्रक्रियालाई निष्कर्षमा पु¥याउन सबैले दबाब सिर्जना गर्नुपर्ने अवस्था उत्पन्न भएको बताए ।शान्तिप्रक्रियालाई निष्कर्षमा पुग्न नदिन केही तत्व लागेका उल्लेख गर्दै उनले भने, ‘शान्तिप्रक्रियालाई जटिल मोडमा पु¥याउने प्रवृत्ति पनि देखिएको छ, त्यो तत्वले ट

    • प्रकाशित मितिः पुस २४, २०८१
    • 389 पटक पढिएको
  • रविलाई तारेखमा राखी मुद्दा अगाडि बढ़ाउन क़ानून ब्यबसायीको मांग

    पोखरा :राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई तारेखमा छाडेर मुद्दालाई अगाडि बढाउनुपर्ने उनका कानुन व्यवासायीले तर्क राखेका छन्। रविलाई तारेखमा छाडेर मुद्दाको पुर्पक्ष अगाडि बढाउनुपर्ने उनको माग थियो। ‘राष्ट्रको चौंथो स्थापित पार्टीको चानचुन ११ लाख समानुपातिक मत रवि लामिछानेलाई पत्याएर आएको हो’, उनको तर्क थियो, ‘सबैभन्दा बढी मत दिएर निर्वाचित प्रतिनिधि भागेर जाने, काहीँ लुक्ने अदालतले बोलाएको बेला नआउने भन्ने हुँदैन। त्यसैल तारेखमा छाडेर मुद्दाको पुर्पक्ष अगाडि बढाउनुपर्छ।’‘फसाउने नियतले गम्भीर कसुर देखिन्छ कि भनेर सम्पत्ति शुद्धीकरणलगायतका मुद्दा लगाइयो। कुनै पनि प्रचलित कानुन, का

    • प्रकाशित मितिः पुस २४, २०८१
    • 467 पटक पढिएको
  • रवि लामिछाने पक्षका कानून व्यवसायीको बहस सकियो

    पोखरा :पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा  हिजो कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेतर्फका कानून व्यवसायीको बहस सकिएको छ।दुई दिनदेखि सुरू भएको बहस हिजो सकिएको हो । हिजो अधिवक्ता नारायण घिमिरेले रविको पक्षमा बहस सुरू गरेका थिए । अब आज सरकारी वकिलहरूले प्रतिउत्तर दिनेछन् ।

    • प्रकाशित मितिः पुस २४, २०८१
    • 384 पटक पढिएको
  • पार्टीभित्र कुनै समूह छैनन्, सबै एमाले हुन्ः अध्यक्ष ओली

    काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अब कुनै पनि समूह नरहेको र सबै साथी वर्तमान एमालेको भरभराउँदो पङ्ति भएको बताएका छन् ।एमाले केन्द्रीय कमिटीको आठौँ बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलपछि समापन मन्तव्य व्यक्त  गर्दै अध्यक्ष ओलीले पार्टीभित्र अब कोही पनि पूर्वमाले, पूर्वमाओवादी वा १० बुँदेजस्ता समूहहरु नरहेकाले त्यस्ता पूर्वसमूहहरु खोज्नतिर नलाग्न आग्रह गरे । ‘एमालेमा अब कुनै पनि पूर्वसमूह छैनन् । हामी पूर्वसमूह खोज्नतिर होइन वर्तमानको एमाले खोजौँ । भरभराउँदो आजको एमाले खोजौँ ।’, अध्यक्ष ओलीले भने, ‘हामी यथास्थितिवादी होइनौँ

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 324 पटक पढिएको
  • समाजवादी क्रान्तिका लागि केन्द्रीय समिति बैठक कोसेढुङ्गा सावितः अध्यक्ष दाहाल

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठौँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक एकता र विजयको बैठक बताएका छन् ।तीन दिनसम्म राजधानीमा चलेको केन्द्रीय समिति बैठकको अन्तिम सत्रलाई आज सम्बोधन गर्दै उनले यो ऐतिहासिक र दूरगामी महत्त्वको बैठक भएको बताए । बैठकले पार्टीभित्र विचार, कार्ययोजना र भावनामा एकरूपता कायम गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले पार्टीलाई फेरि आफ्नो वर्ग र समुदायतिर फर्काएर यसले विजयको आधार तयार गरेको बताए । बैठकका निर्णय कार्यान्वयनमा जाँदा समाजवादी क्रान्तिको लागि कोसेढुङ्गा बन्ने र यसले निरन्तरतामा क्रमभङ्ग गरेको जिकिर गरे ।

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 463 पटक पढिएको
  • अध्यक्ष चढ़ने गाड़ी उपाध्यक्षले तोड़फोड़ गरिन

    लहान :सिराहाको विष्णुपुर गाँउपालिकाका अध्यक्ष सत्यनाराण यादवले चढ्ने बा २ झ ३६४३ नम्वरको सरकारी गाडि  उपाध्यक्ष गीता कुमारी सिंहले तोडफोड गरेकी   छिन । घरबाट सदरमुकाम जानको लागि गाडी उपलब्ध नगराएको भन्दै सिंहले तोडफोड गरेकी हुन् । तोडफोडमा गाडीको एउटा झ्याल र पछाडिको सिसा फुटेको छ ।

    • प्रकाशित मितिः पुस २२, २०८१
    • 177 पटक पढिएको
  • महामन्त्री थापालाई महिलाले घेरे

    पोखरा :पोखरा पुगेका काङ्रेसका महामन्त्री गगन थापालाई ‘रविले सहकारी ठगेको प्रमाण खोइ?’ भन्दै महिलाले घेरेका छन्। उनीहरूले सामाजिक सञ्जालमा महामन्त्री थापा सूर्यदर्शन सहकारी प्रकरणलाई विषयान्तर गर्न पोखरा आएको आरोपमात्र लगाएका छैनन्, सहकारी पीडितको नाममा उनीसँग सहकारी घोटालाको प्रमाण माग्नसमेत लगाएका छन्।

    • प्रकाशित मितिः पुस २२, २०८१
    • 411 पटक पढिएको
  • पोखरामा गगन थापाले सहकारी पीडितलाई भेट्न इन्कार गरेपछि झडप

    पोखरा- दुई दिने राजनीतिक भेटघाटका लागि पोखरा आएका नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सहकारी पीडितहरुले भेट्न इन्कार गरेका छन् । नेपाली कांग्रेस कास्कीको पार्टी कार्यालयमा आज(आइतबार)दिनभर राजनीतिक भेटघाट गर्नमा ब्यस्त रहेका महामन्त्री थापाले सहकारी पीडित संघर्ष समिति कास्कीका संयोजक एवम हालका सूर्यदर्शन सहकारी संचालक समितिका अध्यक्ष किरण श्रेष्ठलगायतका सहकारी पीडितलाई भेट्न इन्कार गरेका हुन् । महामन्त्री थापाले भेट्न इन्कार गरेपछि सूर्यदर्शन सहकारी संचालक समितिका अध्यक्ष किरण श्रेष्ठ थापालाई नभेटी फकिएका हुन् । सहकारी सम्बन्धि मुद्दा अदालतमा चलिरहेका कारण सहकारी मुद्दासँग स

    • प्रकाशित मितिः पुस २१, २०८१
    • 213 पटक पढिएको
  • रास्वपाको केन्द्रीय समिति बैठक आज पनि

    काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । शनिबारदेखि सुरु भएको बैठक आज पनि जारी रहने भएको हो।काठमाडौँस्थित स्वयम्भू स्टार ब्यांक्वेटमा जारी बैठकमा आज संविधान संशोधन लगायतका विषयमा कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार जारी बैठकमा राजनीतिक घटनाक्रम, समसामयिक विषय, जनपक्षीय मुद्दालाई सशक्त रूपमा अघि बढाउने, संगठनको भावी रणनीति, संगठन सबलीकरणका बारेमा केन्द्रित भएर छलफल भइरहेको छ।

    • प्रकाशित मितिः पुस २१, २०८१
    • 228 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.