राजनीति

    Showing 5,881-5,890 of 10,441 items.
  • नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय समिति बैठक आजदेखि

    काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने छन् । यसअघि प्रतिवेदनमाथि समूहगत छलफल हुने गरेकामा यसपटक भने प्रत्येक केन्द्रीय सदस्यलाई बेग्लाबेग्लै धारणा राख्ने व्यवस्था मिलाइएको पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए । बैठकको प्रारम्भमा अध्यक्ष ओलीले पछिल्लो राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा मन्तव्य दिनेछन् । उनीबाट प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमा आगामी कार्ययोजना, पार्टी सङ्गठ

    • प्रकाशित मितिः पुस २१, २०८१
    • 312 पटक पढिएको
  • माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज देखि

    काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आजदेखि बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बराहिमा आइतबार अपराह्न १ बजेदेखि बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । यसअघि बसेको स्थायी समिति बैठकले अध्यक्ष दाहालबाट ‘पार्टी रूपान्तरण र पुननिर्माणको सङ्कल्प : आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस हुने टुङ्गो लगाएको थियो । बैठकको प्रारम्भमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गर्ने र लग

    • प्रकाशित मितिः पुस २१, २०८१
    • 364 पटक पढिएको
  • संघीय लिम्बुवान मंचब्दारा संघर्षको घोषणा

    भद्रपुर : संघीय लिम्बुवान प्रांतीय मंचले प्रेस बिज्ञप्ति प्रकाशित गरी मुक्कुमलुङमा पक्राउ गरिएका तीन जना तीर्थयात्रीहरुलाई बिनाशर्त तत्काल रिहाइको लागि यहि पुष २१ गतेदेखि आव्हान गरिएको मेची राजमार्ग र तमोर करिडोर मार्ग अनिश्चितकालिन बन्द सफल बनाउन सम्बन्धित सबैमा अनुरोध गरेको छ l बिज्ञप्तिमा भनिएको छ ताप्लेजुंङ जिल्लाको सदरमुकाम फुङलिङ बजार संग जोडिएको आदिबासीहरुको आस्थाको केन्द्र /मुन्धुमी पहाड ‘’मुक्कुमलुङ ‘’मा  बिगत बर्षहरु देखि सह –अस्तित्व र पहिचानको आन्दोलन चलिरहेको  छ | यस आन्दोलनमा संघीय लोकतान्त्रिक राष्ट्रिय मंच –संघीय लिम्बुवान प्रान्तीय मंच ,ताप्लेजुंङ जिल्ला कार्य स

    • प्रकाशित मितिः पुस २१, २०८१
    • 340 पटक पढिएको
  • सुन तस्करी प्रकरणमा महराका छोरा राहुलसहित ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

    काठमाडौं— विद्युतीय चुरोट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुलसहित ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएको छ ।सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाण्डौ जिल्ला अदालतमा ११ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरूमाथि यसअघि नै आपराधिक विश्वासघात र सङ्गठित अपराधको कसुरमा मुद्दा दायर गरेको थियो ।यस मुद्दामा राहुल भन्ने रेशम महरासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका तत्कालीन सुब्बा रेवन्त खड्का, दिनेश बस्नेत, अमृत कार्की,

    • प्रकाशित मितिः पुस २०, २०८१
    • 281 पटक पढिएको
  • रास्वपा केन्द्रीय समिति बैठक आजदेखि

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठक बिहान ७ बजेबाट स्वयम्भू स्टार बैंकेटमा सुरु भएको हो ।बैठकको सुरुमा समसामयिक राजनीतिक विषयमा छलफल र रिपोर्टिङ हुनेछ भने स्थानीय तह उपनिर्वाचनको समीक्षा, सङ्गठनको समीक्षा र सङ्गठन रणनीतिका विषयलाई छलफलको एजेन्डा बनाइएको छ ।साथै, सङ्गठन सबलीकरण र जागरण अभियान, लिडरसिप एकेडेमी, क्यान्डिडेट क्लब र ब्लु प्रिन्ट फ्रेमवर्क, प्रदेश समन्वय संयन्त्रका सबन्धमा छलफल गरिने पार्टीले जनाएको छ ।यस सेसनमा केन्द्रीय समिति सदस्य, आमन्त्रित सदस्यहरूमा केन्द्रीय सङ्गठन विभाग, प्रशिक्षण विभाग एवं प्रदेशका महामन्त्रीहरू सहभागी रह

    • प्रकाशित मितिः पुस २०, २०८१
    • 322 पटक पढिएको
  • नेता गजुरेल भन्छन्: माक्र्सवाद कहिले पुरानो हुँदैन

    काठमाडौं- क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यवाहक महासचिव सिपी गजुरेलले माक्र्सवाद कहिले पुरानो नहुने बताएका छन् । शुक्रबार वैज्ञानिक समाजवादी पार्टीको राष्ट्रिय सम्मेलनमा बोल्दै नेता गजुरेलले समस्याहरुबाट अगाडि बढ्दै माक्र्सवादले सबै कुराको विकास गर्ने बताएका हुन् ।उनले भने, ‘हामीले यत्रो लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा जुन विश्वास गरेर आयौं र त्यसमा चाँही समस्याहरु उत्पन्न भएका छन् ठिक हो । यहाँ धेरै कुरा सहि ढंगले  अगाडि बढेका छैनन् । कम्युनिष्ट क्रान्ति भनेको उतार चढावको बीचबाट अगाडि बढ्ने कुरा हो । यो  सिंधा रेखामा अगाडि बढ्दैन । दायाँ बायाँ हुँदै अगाडि बढ्छ । कठि

    • प्रकाशित मितिः पुस २०, २०८१
    • 265 पटक पढिएको
  • केपी ओली र विद्या भण्डारीबीच दुई घण्टा वार्ता

    काठमाण्डौ   ।   प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच बिहिबार भेटघाट भएको छ । प्रधानमन्त्री ओली पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न उनको निवास बूढानीलकण्ठ  पुगेका थिए ।करिब दुई  घण्टा भएको भेटमा नेकपा (एमाले)को पछिल्लो  राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको थियो ।पछिल्लो समय भण्डारी एमालेको राजनीतिमा फर्किने चर्चा चलिरहेको छ । उनीहरुबीचको भेटवार्ताको विषय भने सार्वजनिक गरिएको छैन् । उनी त आज बसेको स्थायी कमिटी बैठकमा सहभागी भएका थिए ।

    • प्रकाशित मितिः पुस १९, २०८१
    • 253 पटक पढिएको
  • सहकारीमा रविको हस्ताक्षर किर्ते

    पोखरा :सहकारीबाट गोर्खा मिडियाको खातामा गएको एक करोड रुपैयाँको विवादित कर्जा प्रकरणमा रवि लामिछानेको हस्ताक्षर नै नक्कली भएको प्रहरीकै फरेन्सिक प्रतिवेदनबाट पुष्टि भएको छ । प्रहरीले लामिछानेको नाम देखाएर गोर्खा मिडियामा गएको एक करोड कर्जालाई समेत ठगीको बिगो मानेर अभियोग दायर गरेको छ । तर, कर्जासम्बन्धी आन्तरिक फारममा रहेको हस्ताक्षर लामिछानेको नभएको भनेर प्रहरीको फरेन्सिक ल्याबले प्रतिवेदन दिएको छ ।

    • प्रकाशित मितिः पुस १८, २०८१
    • 282 पटक पढिएको
  • भाग -३ (संस्मरण ) - माधव कल्पित

      "सयौं अपराधी छुटून्, तर एकजना पनि निर्दोष नफसून।"दरबारमार्ग प्रहरी वृत्तको मुद्दा फाँट माथि छतको विममा ठुला अक्षरमा लेखिएको यो वाक्य।मंसिर १३, २०८१, बिहान करिब ११:३०।लाजिम्पाटस्थित सीआइबी कार्यालयबाट मलाई त्यहाँ पुर्याइयो।ती शब्दहरू देख्दा पहिलो प्रश्न मेरो मनमा आयो—यी कसको भनाइ हो? कसले प्रहरीको उद्देश्य यति सरल र पवित्र रूपमा शब्दमा बाँध्न निर्देशन दियो?महिले प्रश्न गरे । "पूर्व डिएसपी साहेबका वाक्य हुन्," मुद्दा फाँटका एक महिला प्रहरी जवानले सहज उत्तर दिइन्।तर मेरा मनमा प्रश्नहरूको आँधीमात्रै उब्जियो। के यी शब्दले प्रहरी फोर्सलाई वास्तवमै न्यायिक संस्था बनाएको छ? शब्दले त पवित्रताको

    • प्रकाशित मितिः पुस १८, २०८१
    • 427 पटक पढिएको
  • रास्वपाका पूर्ब महामन्त्री ढकाललाई फर्काउन प्रयास जारी

    झापा :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निष्कासनमा परेका पूर्व महामन्त्री मुकुल ढकाललाई पार्टीको पुरानै जिम्मेवारीमा फर्काउनु पर्ने माग उठेको छ । कोशीका सभापति राजेश तिम्सिना र मधेशका सभापति तपेश्वर यादवले मुकुललाई पार्टीमा फर्काउन माग गर्दै कार्यवाहक सभापति डीपी अर्याललाई पत्र पठाएका हुन् ।

    • प्रकाशित मितिः पुस १७, २०८१
    • 342 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.