राजनीति

    Showing 5,911-5,920 of 10,441 items.
  • बीआरआईमा सहमति नजुटे परराष्ट्रमन्त्रीको चीन जाने रुट बदलिने

    काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले बीच ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ को विषयमा सहमति जुट्न नसके परराष्ट्रमन्त्री आरजु राणा देउवा जापानबाट सिधै चीन जाने योजना बदलिने भएको छ।पूर्वनिर्धारित योजना अनुसार नोभेम्बर २९ मा (१४ मंसिर) जापानबाट चीन पुग्ने तय भएको थियो। स्वास्थ्य उपचारका लागि परराष्ट्रमन्त्री आगामी सोमबार जापान जाने निश्चित भएको छ। ‘२५ तारिख जापान जानुहुन्छ। २६ र २७ का लागि डाक्टरले समय दिएको छ’ परराष्ट्र स्रोतले भन्यो, ‘२९ तारिख जापानबाट सिधै बेइजिङ पुग्ने कार्यतालिका बनेको थियो।’सत्ताको नेतृत्व गरिरहेको एमाले बीआरआई कार्यान्वयन योजनामा सहमति गर्ने पक्षमा देखिएको

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • 387 पटक पढिएको
  • सहमति मै बन्छन् प्रधानमन्त्रीको चीन भ्रमणका एजेण्डा: गृहमन्त्री

     कैलाली— गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमका क्रममा नेपाली कांग्रेस र नेकपा एमालेको साझा ‘एजेण्डा’ प्रस्तुत हुने बताएका छन्।नेपाल प्रेस युनियन, कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले सत्ताघटक दुई ठूला राजनीतिक दलको तर्फबाट भ्रमणअघि तयार गरिने साझा एजेण्डा नै चीन भ्रमणमा प्रस्तुत हुने भएकाले  बजारमा फैलाइएको हल्लाजस्तो कुनै पनि समस्या नभएको स्पष्ट गरे।मुलुकमा राजनीतिक स्थिरता, सुशासन र समृद्धिका पक्षमा यो सरकार गठन भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले सत्ता साझेदार प्रमुख दुई दलबीच अहिले कुनै पनि विषयमा असमझदारी नभएको ब

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • 497 पटक पढिएको
  • 'प्रधानमन्त्रीको चीन भ्रमणले दुई देशको सम्बन्धलाई थप मजबुत बनाउँछ'

    काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूबीच द्विपक्षीय भेटघाट भएको छ।चीनको राजधानी बेइजिङमा बुधबार साँझ भएको भेटघाटमा नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबाट छिमेकी दुई देशबीच रहिआएको आपसी सम्बन्ध र सहकार्यलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेको भ्रमण दलमा सहभागी एमाले प्रचार विभाग सदस्य दीपक ज्ञवालीले जानकारी दिए।त्यस अवसरमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप मजबुत र घनिष्ट बनाउने विश्वास व्यक्त गरे।पोखरेलले नेपाल र चीनबीच भएका पुराना सम्झौता कार्यान्

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • 364 पटक पढिएको
  • कीर्तिपुरलाई नेपालकै नमूना नगर बनाउने योजना छ

    आगामी उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रबाट कीर्तिपुर नगरपालिकाको मेयरमा उम्मेद्वारी दिएका प्राध्यापक डा शिवशरण महर्जनले कीर्तिपुरलाई नमूना नगर बनाउने योजनासहित आएको बताएका छन् । उनले आफूले विभिन्न पेशागत जीवनबाट भोगेका र सिकेका कुरालाई कीर्तिपुर नगरको विकासमा अब खर्चिने बताए । जनतासँगको घरदैलो अभियानमा रहेको बताउँदै उनले शिक्षाको विकास र संस्कृतिको रक्षामा आफू दृढ भएर लाग्ने बताएका छन् । डा महर्जनसँग गरिएको कुराकानीको सम्पादित अंश:यही मंसिर १६ गते हुने उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयर पदमा उम्मेदवार हुनुभएको छ, सबैभन्दा पहिले तपाईको वारेमा केही बताइ दिनुहोस न ?म मुख्यतः प्राध्यापन, समा

    • प्रकाशित मितिः मंसिर ४, २०८१
    • 1,375 पटक पढिएको
  • जनतामा भ्रम छर्ने काम भयो— महासचिव पोखरेल

    काठमाडौं— नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा नक्कली कागजात तयार गरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षडयन्त्र भएको बताएका छन्।कुनै पनि समाजका लागि षडयन्त्र र अराजकताले त्यस समाजको भविष्यलाई बर्वाद बनाउने विषवृक्ष भएको पोखरेलको भनाइ छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस प्रकारको षडयन्त्र र अराजकतावाद राष्ट्र र समाजलाई सुरक्षित गर्नु हामी सबैको कर्तव्य हो।’आफूलाई सामाजिक अभियन्ता भन्ने दुर्गा प्रसाईंले कम्बोडियामा रहेको टेलिकम एक्जियाटा कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको भन्द

    • प्रकाशित मितिः मंसिर ४, २०८१
    • 178 पटक पढिएको
  • जनतामा भ्रम छर्ने काम भयो— महासचिव पोखरेल

    काठमाडौं— नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा नक्कली कागजात तयार गरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षडयन्त्र भएको बताएका छन्।कुनै पनि समाजका लागि षडयन्त्र र अराजकताले त्यस समाजको भविष्यलाई बर्वाद बनाउने विषवृक्ष भएको पोखरेलको भनाइ छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस प्रकारको षडयन्त्र र अराजकतावाद राष्ट्र र समाजलाई सुरक्षित गर्नु हामी सबैको कर्तव्य हो।’आफूलाई सामाजिक अभियन्ता भन्ने दुर्गा प्रसाईंले कम्बोडियामा रहेको टेलिकम एक्जियाटा कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको भन्द

    • प्रकाशित मितिः मंसिर ४, २०८१
    • 165 पटक पढिएको
  • स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन

    काठमाण्डौ  ।  मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ।बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले बताएकि छन।उम्मेदवारको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको र आजै साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने आयोगले जनाएको छ। उपनिर्वाचनका लागि शुक्रबार ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन्।उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतका कार्यालय र छवटा निर्वाचन अधिकृतका कार्यालय

    • प्रकाशित मितिः मंसिर २, २०८१
    • 498 पटक पढिएको
  • एकीकृत मालेको जिल्ला अधिवेशन सम्पन्न

    इलाम   ।   नेपाल कम्युनिष्ट पार्टी (ए कीकृत माले) इलामको अध्यक्षमा गणेशप्रसाद बराल निर्वाचित भएका छन । शनिबार बिहान सम्पन्न पार्टीको ११औँ अधिवेशनबाट प्रतिस्पर्धी नरेन्द्रनाथ भट्टराईलाई एक सय ८६ मतान्तरको फरकले बराल अध्यक्षमा निर्वाचित भएका हुन। बरालले तीन सय ८१ मत प्राप्त गर्दा भट्टराईले एक सय ९५ मत मात्र प्राप्त गर्नुभयो ।उपाध्यक्षमा दुई सय ५० मतका साथ उदयबहादुर राई निर्वाचित भए । उनका प्रतिस्पर्धी उमेश गुरुङले एक सय ८४ र बुद्धिप्रसाद खनालले एक सय ३७ मत मात्र प्राप्त गर्रेका थिए।सचिवमा रामप्रसाद सुवेदी (रवीन्द्र) निर्वाचित भए। उनले प्रतिस्पर्धी प्रकाश अधिकारीलाई २४ मतान्तर

    • प्रकाशित मितिः मंसिर १, २०८१
    • 294 पटक पढिएको
  • रवि लामिछानेलाई फेरि पोखरा लगियो

    बुटवल— बुटवलको सुप्रिम सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगिएको छ । बयानका लागि गत मंगलबार कास्कीबाट जहाजबाट भैरहवा ल्याइएका सभापति लामिछानेको बयान बिहीबार साँझ अबेर सकिएको थियो ।लामिछानेलाई शुक्रबार बिहानै ७ बजेर ४५ मिनेटको बुद्ध यएरको विमानबाट कास्की लगिने तयारी भए पनि एयरपोर्ट नखुलेका कारण यति एअरलाइन्सको विमानबाट साढे एक बजे पोखरा पठाइएको रुपन्देही प्रहरीले जनाएको छ ।विमानस्थल खुल्नेबित्तिकै लामिछानेलाई पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौरले जा

    • प्रकाशित मितिः कार्तिक ३०, २०८१
    • 353 पटक पढिएको
  • नेपाली कांग्रेसको दलित बिभागमा सदस्यहरु मनोनित

    काठमाण्डौ  ।   नेपाली कांग्रेसको दलित समुदाय समन्वय र सशक्तिकरण विभागमा १०  जना सदस्य मनोनयन गरिएको छ।कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ ९९ अन्तर्गत पार्टीका केन्द्रीय सदस्य लक्ष्मी परियार प्रमुख रहेको सो विभागमा आज १० सदस्य मनोयन गरिएको हो।मनोनयन हुनेमा रामकृष्ण लकान्द्री (तेह्रथुम), दीपक सोनी (दैलेख), कलावती पासवान (बारा), विपेन्द्र रामुदामु (चितवन), कुमार टेलर (डोटी), शान्ता सुनार (धादिङ), प्रकाश घतानी (काठमांडू ), सुनिल बुढाथोकी (पाल्पा), कुमारी सार्की (कैलाली) र केदार गान्धारी (गोरखा) रहेको नेपाली कांग्

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • 254 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.