राजनीति

    Showing 5,951-5,960 of 10,441 items.
  • सत्ता साझेदार दलको बैठक: लोकतान्त्रिक व्यवस्थामा सडकबाट सरकारको विकल्प अस्वीकार्य

    काठमाडौं–प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरूको बैठकले लोकतान्त्रिक प्रणालीको स्थायित्व र विकासलाई प्रमुख प्राथमिकता दिँदै, सडकबाट सरकारको विकल्प खोज्न अस्वीकार्य हुने स्पष्ट पारेको छ। बैठकपछि जारी संयुक्त वक्तव्यमा लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र मात्र हुने र सरकारको विकल्प खोज्ने माध्यम संसद र नयाँ जनादेश रहेको बताइएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य शीर्ष नेताहरूले हस्ताक्षर गरेको वक्तव्यमा वर्तमान सरकारको सय दिनमा भएका कामहरू, देशको आर्थिक संकट, विकास कार्यको अबरोध, र वैदेशिक रोजगारका कारण भएको युवा पलायनको स्थिति झल्काइएको छ। वक्तव्यले राजनीतिक स्थायित्व

    • प्रकाशित मितिः कार्तिक ९, २०८१
    • 402 पटक पढिएको
  • प्रधानमन्त्री ओलीद्वारा सत्ता साझेदार दलसँग बैठक आह्वान

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ३ बजेका लागि बालुवाटारमा सत्ता साझेदारी दलसँग बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री सचिवालयका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुनेछ ।

    • प्रकाशित मितिः कार्तिक ९, २०८१
    • 517 पटक पढिएको
  • सरकारले विकासमा तीव्रता दिनुपर्ने आवश्यकता छ : नेता कोइराला

    काठमाडौं–नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान सरकारले विकासमा तीव्रता दिनुपर्ने आवश्यकता रहेको बताएका छन् । नेपाल प्रेस युनियन मोरङ शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा उनले राजनीतिक स्थिरता कायम गर्न बनेको सरकारप्रति जनताको विश्वास रहेको र सरकारसँग कम समय भएकाले जनताका चासोलाई प्राथमिकता दिनुपर्ने बताए । कोइरालाले संघीयता बलियो बनाउन प्रदेशलाई अधिकार दिनुपर्नेमा जोड दिँदै, केही ठूला दलले प्रदेश संरचनालाई बलियो बनाउन नचाहेको टिप्पणी गरे । साथै, नेपालको परराष्ट्र नीतिमा एकरुपता आवश्यक रहेको पनि उनको भनाई थियो । 

    • प्रकाशित मितिः कार्तिक ८, २०८१
    • 390 पटक पढिएको
  • लुम्बिनीमा तीन नयाँ मन्त्रीले लिए शपथ

    काठमाडौं–लुम्बिनी प्रदेशमा बुधबार नियुक्त तीन मन्त्रीले आज प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरबाट शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली कांग्रेसका जन्मजय तिमिल्सिना, देवकरण कलवार, र जनता समाजवादी पार्टीका आदेशकुमार अग्रवाललाई मन्त्री नियुक्त गरेका थिए ।तिमिल्सिनाले सामाजिक विकास, कलवारले वन तथा वातावरण, र अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हाल्ने छन् । शपथ समारोहमा मुख्यमन्त्री आचार्य, कांग्रेस नेता डिल्लीबहादुर चौधरी, र माओवादी नेता जोखबहादुर महराको उपस्थिति थियो ।

    • प्रकाशित मितिः कार्तिक ८, २०८१
    • 457 पटक पढिएको
  • राष्ट्रिय मुद्दामा एक ढिक्का भएर प्रस्तुत हुने सत्तारुढ दलको निर्णय

    काठमाडौं— सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलहरुको बुधबारको बैठकमा सरकारको सय दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवम् मुद्दामा समान धारणाका साथ एक ढिक्का भएर अघि बढ्ने विषयमा छलफल भएको छ ।प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको बैठकमा लोकतान्त्रिक पद्धति, विधिको शासन, सुशासन र जनतामा सेवा प्रवाहका विषयमा सरकार स्पष्ट भई दृढताका साथ काम गरिरहेको अवगत गराइएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सय दिन पुगेको अवसरमा आज दिउँसो ३ बजे सिंहदरबारबाट समग्र कामको उपलब्धिबारे सम्बोधन गर्नेबारे बैठकलाई जानकारी गराइएको छ ।बैठकमा गृहमन्त्री रमेश लेखकले सहकारी अनियमिततासम्बन्धी संसदीय छा

    • प्रकाशित मितिः कार्तिक ७, २०८१
    • 331 पटक पढिएको
  • प्रधानमन्त्रीलाई एमाले ललितपुरको ध्यानाकर्षण

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेकपा (एमाले) जिल्ला कमिटी ललितपुरले बाढी, पहिरो र डुबानका कारण उत्पन्न स्थितिबाट जनजीवनलाई सहज र पूर्ववत् बनाउन आग्रह गरेको छ।जिल्ला कमिटीले बुधबार प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री निवास, बालुवाटारमा ध्यानाकर्षणपत्र बुझाउँदै मनसुनजन्य विपत्तिलगत्तै सरकारले प्रभावकारीरुपमा खोज, उद्धार र राहतका काम गरेको जनाउँदै अबका दिनमा ललितपुर जोडिएका राजमार्ग, ठुला सडक, विद्युत र सञ्चारका संरचना पुनः सञ्चालन तथा मर्मतका लागि ध्यान दिन आग्रह गरेको छ। जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम आचार्यले प्राकृतिक विपद्बाट जिल्लामा ४६ को मृत्यु, पाँच बेपत्ता भएका तथा १

    • प्रकाशित मितिः कार्तिक ७, २०८१
    • 384 पटक पढिएको
  • सरकार गठन भएको सय दिन पुगेपछि विरोधका कार्यक्रम थाल्छौँ— प्रचण्ड

    काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानन्त्रीले नै यो सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेको बताएका छन्। प्रेस सेन्टर जुम्लाले सोमबार जुम्लाको सिंजा कनकासुन्दरीमा गरेको पत्रकार भेटघाटलाई सम्बोधन गर्दै उनले आफूले सरकार गठन भएदेखि नै यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको हो भन्दै आएको र अहिले त्यो आरोप प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले पुष्टि गरेको दावी गरे।प्रचण्डले भने, ‘मैले उतिबेला नै भनेको थिएँ, यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको हो, भ्रष्टाचारलाई प्रोत्साहन गर्न बनेको हो, सरकार गठनको तीन महिना पुग्दैछ, तपाईंहरूले सबै देखिरहनुभएको छ।'‘मेरो ने

    • प्रकाशित मितिः कार्तिक ५, २०८१
    • 463 पटक पढिएको
  • रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं- सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ । कास्की जिल्ला अदालतले लामिछानेलाई अनुसनधानका लागि ६ हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा पक्राउ परेका उनलाई आइतबार जिल्ला अदालत कास्कीमा पेश गरिएको थियो ।शुक्रबार काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई सोही दिन राति पोखरा पुर्‍याइएको थियो ।शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आइतबार मात्रै अदालतमा पेश गरिएको थियो । उनलाई अदालतमा पेश गर्नुअघि पोखराको सहिदचोकमा कार्य

    • प्रकाशित मितिः कार्तिक ४, २०८१
    • 646 पटक पढिएको
  • प्रत्येक जिल्लाबाट कम्तीमा सय जना पोखरा पुग्न रास्वपाको सर्कुलर

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्येक जिल्लाबाट सय जनाको दरले कार्यकर्ता पोखरा पुग्न निर्देशन जारी गरेको छ ।सभापति रवि लामिछाने पक्राउ परेपछि विरोधका लागि रास्वपाले नेता कार्यकर्तालाई पोखरा उतारेको छ । केन्द्रीय सचिवालयको निर्देशन अनुसार प्रदेश कमिटीले मातहतमा सन्देश प्रवाह गरेका छन् । शनिबार मध्यरातमा मातहतका पार्टी संरचनालाई म्यासेज गरेर जति सक्दो कम्तीमा सय जनाको दरले पोखरा पुग्न भनिएको छ ।मध्यरातमा प्रसारित सन्देशमा भनिएको छ, ‘जति सक्दो छिटो कम्तीमा प्रत्येक जिल्लाबाट सय जनाको दरले पोखरामा मास उतार्नुपर्ने भन्ने केन्द्रीय पार्टी सचिवालयको निर्देशन भर्खर ११.३० मा सूचना प्राप्त भएक

    • प्रकाशित मितिः कार्तिक ४, २०८१
    • 417 पटक पढिएको
  • रविविरुद्धको फाइल न्यायाधीश नवराज दाहालको इजलासमा पेश हुने

    काठमाडौं— सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय सभापति रवि लामिछानेलाई न्यायाधीश नवराज दाहालको इजलासमा पेश गरिने भएको छ । जिल्ला अदालत कास्कीले आइतबारका लागि म्यादसम्बन्धी फाइलहरु हेर्नका लागि न्यायाधीश दाहाललाई जिम्मेवारी तोकेको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।दाहाल कास्की जिल्ला अदालतका एक नम्बर न्यायाधीश हुन् ।शुक्रबार काठमाडौंमा पक्राउ परेका लामिछानेलाई सोही दिन राति नै पोखरा ल्याइएको हो । उनलाई केहीबेरमा अदालतमा उपस्थित गराइँदैछ । शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आजमात्रै अदालत उपस्थित गराउन लागिएको हो ।पोखराको सूर्यदर्शन सहकारी ठगी तथा संगठित अपराधम

    • प्रकाशित मितिः कार्तिक ४, २०८१
    • 502 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.