राजनीति

    Showing 6,001-6,010 of 10,441 items.
  • संविधानको इमान्दारितापूर्वक पालना गर्न प्रेरणा मिलोस् : सभामुख घिमिरे

    काठमाडौं–सभामुख देवराज घिमिरेले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा शुभकामना सन्देश जारी गर्दै सबैलाई नेपालको संविधानको इमान्दारितापूर्वक पालना गर्न प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्। उनले संविधानले सबै नागरिकलाई अधिकार प्रदान गरेको भन्दै यसको कार्यान्वयनका लागि सम्बद्ध निकायले जिम्मेवारी पूरा गर्नुपर्ने बताए । सभामुखले संविधान सबै नेपालीको साझा दस्तावेज भएको उल्लेख गर्दै बाँकी कानुन निर्माणमा राजनीतिक शक्तिहरूबीच समझदारी खोज्न अपिल गरेका छन्।नेपालको लोकतान्त्रिक शासन व्यवस्थाका लागि भएका आन्दोलन र सङ्घर्षमा शहादत प्राप्त गर्नेहरूप्रति श्रद्धासुमन पनि अर्पण गरेका छन् ।

    • प्रकाशित मितिः असोज ३, २०८१
    • 487 पटक पढिएको
  • संविधान दिवस २०८१ देशभर उल्लासका साथ मनाइँदै

    काठमाडौं – संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमसहित मनाइँदैछ । टुँडिखेलमा हुने मुख्य समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।संविधान दिवसको अवसरमा सङ्घ, प्रदेश, स्थानीय तह, राजनीतिक दल, र नागरिक समाजले विभिन्न कार्यक्रम गर्दैछन्। विदेशस्थित नेपाली दूतावासहरूमा पनि कार्यक्रम आयोजना हुनेछ ।२०७२ असोज ३ गते संविधानसभाबाट जारी भएको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायतका विषयलाई आत्मसात् गरेको छ ।संविधान द

    • प्रकाशित मितिः असोज ३, २०८१
    • 526 पटक पढिएको
  • रवि चलाख रहेछन्, त्यस्तो गर्छन् भन्ने मैले पत्याएकै थिइनँः देउवा

    काठमाडौं- नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको बताएका छन् । बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा एक महिने विशेष अभियानको शुभारम्भ गर्दै देउवाले संसदमा रास्वपा सभापतिबारे उठाएका प्रश्नहरु अहिले प्रमाणित भएको दाबी गरे । उनले संसदीय छानविन विशेष समिति गठन गर्दाताका रास्वपा सभापति लामिछानेले सहकारी रकम ठगी गरेको भन्नेबारे आफूलाई विश्वास नलागेको भएपनि अहिले प्रमाािणत भएको भन्दै पार्टीका महामन्त्री गगनकुमार थापालाई सो विषय उठान गरी समिति बनाउन दबाब दिन लगाएकोमा धन्यवाद

    • प्रकाशित मितिः असोज २, २०८१
    • 590 पटक पढिएको
  • कोशीका मुख्यमन्त्री कार्कीले पाए दोस्रो पटक विश्वासको मत

    काठमाडौं–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबार प्रदेश सभा बैठकमा दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमत प्राप्त गर्न ४७ मत आवश्यक पर्नेमा कार्कीलाई ६६ मत प्राप्त भएको छ । कांग्रेस र एमालेका सांसदहरूले समर्थन गरेपछि कार्कीले बहुमत पाएका हुन् ।बुधबारको बैठकमा ८३ सांसद उपस्थित थिए । कार्कीको पक्षमा ६६ मत र विपक्षमा १५ मत परेको छ । नेकपा एकीकृत समाजवादीका दुई सांसद मत विभाजन प्रक्रियामा सहभागि भएनन् ।  मुख्यमन्त्री कार्कीले २०७८ सालको २७ बैशाखमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार पदभार ग्रहण गरेका थिए । त्यसपछि उनले पहिलो पटक ३१

    • प्रकाशित मितिः असोज २, २०८१
    • 502 पटक पढिएको
  • राप्रपामा ४० वर्षमुनिका २० युवा केन्द्रीय सदस्य चयन

    काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४० वर्षमुनिका २० जनालाई पार्टीको केन्द्रीय कार्यसमितिमा लैजाने निर्णयअनुसार १० पुरुष र १० महिलालाई केन्द्रीय सदस्य चयन गरेको छ । वरिष्ठ नेता उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा गठन गरिएको छनोट समितिले विभिन्न मापदण्डका आधारमा लिइएको अन्तर्वार्तापछि सदस्यहरू चयन गरेको हो । पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार दार्चुलाका अशोकसिंह सम्राट, कैलालीका लोकेन्द्र कुँवर, काठमाडौंका विनोद श्रेष्ठ, कास्कीका अरुण गिरी, सिन्धुपाल्चोकका गोपीकृष्ण चौलागाईं, दाङका शिवकुमार चौधरी, सुर्खेतका रविकिरण हमाल, नवलपरासीका नवतीतकुमार मिश्र, काठमाडौँ

    • प्रकाशित मितिः असोज २, २०८१
    • 432 पटक पढिएको
  • रास्वपाको राष्ट्रिय भेला : दुईतिहाइको लक्ष्यसहित लामिछानेको महत्वाकांक्षी घोषणा

    काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय भेला आजदेखि काठमाडौंको प्रज्ञा भवनमा सुरु भएको छ । पार्टी सभापति रवि लामिछाने र पदाधिकारीहरूले घण्टी बजाएर भेलाको उद्घाटन गरे ।उद्घाटन समारोहमा सभापति लामिछानेले पार्टीको भविष्यका लागि निरन्तर संघर्ष गर्न आग्रह गर्दै, दुईतिहाइ बहुमत ल्याउने लक्ष्य राख्नुपर्ने बताए । उनले पार्टीलाई निरन्तर प्रहार र चुनौतीहरूको सामना गर्न तयार रहन आग्रह गरेका छन् । लामिछानेले इलाममा सङ्गठन र रणनीति बनाउने कमीका कारण पराजित भएको स्वीकार गर्दै आगामी निर्वाचनमा बहुमत ल्याउन सक्रिय भएर लाग्न अनुरोध गरेका छन् । उनले सहकारीसम्बन्धी संसदीय प्रतिवेदनक

    • प्रकाशित मितिः असोज १, २०८१
    • 479 पटक पढिएको
  • प्रदेश संरचना हटाउन सकिन्न, यसलाई अझ प्रभावकारी बनाउनुपर्छः देउवा

    काठमाडौं- सत्तारुढ नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश संरचना हटाउनसक्ने अवस्था नरहेको बताएका छन् । प्रदेश संरचना आवश्यक नरहेको टिप्पणी भइरहेका बेला देउवाले बनिसकेको संरचनालाई हटाउन सक्ने अवस्था नभएको धारणा राखेका हुन् । पार्टीको कानून विभागले आज पार्टी मुख्यालय सानेपामा आयोजना गरेको संविधानको एक दशकः कार्यान्वयन र चुनौति विषयक विचार गोष्ठीमा बोल्दै सभापति देउवाले प्रदेश संरचनालाई अझै बढि उत्तरदायी र पारदर्शी बनाउने गरी सुधार भने गर्नुपर्ने बताए । प्रदेश संरचनालाई अझ उत्तरदायी, पारदर्शी, बनाउने सम्बन्धमा विचार गर्ने, सोच्ने र त्यो अनुरुप यसमा सुधार गर्नुपर्

    • प्रकाशित मितिः असोज १, २०८१
    • 517 पटक पढिएको
  • राजेन्द्र महतोको ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ दल घोषणा

    काठमाडौं–राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले मङ्गलबार काठमाडौंमा आयोजित विस्तारित बैठकबाट नयाँ राजनीतिक दल ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ घोषणा गरेका छन् । महतोले कात्तिकको पहिलो सातामा निर्वाचन आयोगमा पार्टी दर्ता गराउने तयारी भइरहेको जानकारी दिए । पार्टीको अध्यक्ष महतो नै हुने निर्णय बैठकले गरेको छ । करिब आठ महिनाअघि लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट अलग भएका महतोले नयाँ पार्टी घोषणा गरेका हुन् । 

    • प्रकाशित मितिः असोज १, २०८१
    • 429 पटक पढिएको
  • संसद्‌को बर्से अधिवेशमा २०६ घण्टा २५ मिनेटमा के के भयो छलफल

    काठमाडौं— संघीय संसद्को चालु बर्से अधिवेशन अन्त्य भएको छ । संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको बर्से अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य भएको हो । गत वैशाख २८ गतेबाट प्रारम्भ भएको चौथो अधिवेशन सोमबारसम्म १३० दिन चालु रहेको संसद् सचिवालयले जनाएको छ । यो बीचमा भए गरेका संसदीय गतिविधिबारे सभामुख देवराज घिमिरेले सोमबारको बैठकमा संक्षिप्त जानकारी गराए । जसअनुसार ५३ दिनमा ५६ पटक बैठक बसेर २०६ घण्टा २५ मिनेट संसदीय काम कारबाहीमा बितेको छ । यस अवधिमा संयुक्त बैठक दुईपटक बसी तीन घण्टा ५५ मिनेट समय व्यतित गरिएको छ । यस अधिवेशनमा प्रतिनिधि सभामा आठवटा सरकारी र एउटा गैरसरकारी विधे

    • प्रकाशित मितिः असोज १, २०८१
    • 427 पटक पढिएको
  • कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले भोलि विश्वासको मत लिने

    काठमाडौं–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भोलि दोस्रो पटक विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री कार्कीले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को समर्थनमा सरकार गठन गरे पनि माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् । केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएसँगै साउन ११ गते माओवादी केन्द्र सरकारबाट बाहिरिएको थियो । त्यसपछि भदौ १४ गते औपचारिक रूपमा समर्थन फिर्ता लिएको थियो ।हाल कोशी प्रदेशमा एमालेको नेतृत्वमा कांग्रेससहितको सरकार छ । संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले यसअघि वैशाख ३१ गते पहिलो पटक विश्व

    • प्रकाशित मितिः असोज १, २०८१
    • 409 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.