राजनीति

    Showing 9,211-9,220 of 10,447 items.
  • प्रधानमन्त्री देउवा स्कटल्याण्डमा

    स्कटल्याण्ड / प्रधानमन्त्री शेरबहादुर देउवा यही नोभेम्बर १ र २ मा ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वल्र्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति त्यहाँ पुगेका छन्  । स्थानीय समयानुसार उनी सोमबार दिउँसो सम्मेलनको उद्घाटन समारोहमा सहभागी भई सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । साथै उनले विभिन्न विशिष्ट व्यक्तिसँग भेटवार्तासमेत गर्नेछन् । भ्रमणका दौरान उनले मङ्गलबार बिहान भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । सोही दिन उनले श्रीलङ्काका र

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • 105 पटक पढिएको
  • एमाले अध्यक्ष ओली स्थलमार्गबाट चितवन जाँदै, ठाउँ ठाउँमा भब्य स्वागतको तयारी

    काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवन जाँदैछन । अध्यक्ष ओली विभिन्न कार्यक्रममा सहभागी हुन स्थलमार्गबाटै चितवन प्रस्थान गर्न लागेको उनको निजी सचिवालयले जानकारी दिएको हो ।  ओलीले नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत दासढुंगाको मदन–आश्रित पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम पनि रहेको छ ।एमाले अध्यक्ष ओलीले नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटनस्थल नारायणगढको नारायणी नदी किनारको अवलोकन गर्ने कार्यक्रम रहेको नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले जानकारी दिएकि छन् । ओलीले नेकपा एमाले भरतपुर महानगर कमिटीको अधिवेशनको

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • 118 पटक पढिएको
  • प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिँदै

    काठमाडौँ / प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रस्तावमाथि आज मत विभाजन हुँदै छ । दिउँसो साढे १२ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले राखेको प्रस्तावमा मत विभाजन हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।मुख्यमन्त्री आचार्यले कात्तिक ७ गते विश्वास लिने प्रस्ताव सदनमा पेस गरेका थिए । तर, मतदान नभई बैठक आजसम्मका लागि सारिएको थियो । बैठक सार्न कांग्रेस र एमालेले छुट्टाछुट्टै आग्रह गरेका थिए । विपक्षी गठबन्धले मुख्यमन्त्री आचार्यको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । गठबन्धनको बैठकले नेकपा(एकीकृत समाजवादी) का नेता राजेन्द्र राईलाई नयाँ मुख्यमन्त्रीका रू

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • 100 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्य खारेज गर्न नेविसङ्घको आग्रह

    काठमाडौँ  / नेपाल विद्यार्थी संघ (नेविसंघ)ले हालै बढेको पेट्रोलियम पदार्थको मूल्य तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य तत्काल खारेज गर्न सरकारसँग माग गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, –‘ढुवानी खर्च वृद्धि भई बजारमा उपभोग्य बस्तुको समेत मूल्य वृद्धि हुने अवस्था सिर्जना गर्ने गरी भएको पेट्रोलियम पदार्थको मूल्य वृद्धिको निर्णयप्रति खेद र भर्त्सना गर्दछौँ ।’ नेविसंघका महामन्त्री दीपक भट्टराईले निगमभित्रको बेथिति, अनियमितता र भ्रष्टाचारलाई छानविन र नियन्त्रण गर्न सरकारले हस्तक्षेपकारी भ

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • 140 पटक पढिएको
  • सिन्धुलीको सबै स्थानीय तहमा एमाले अधिवेशन सम्पन्न

    सिन्धुलीमाढी / सिन्धुलीको सबै स्थानीय तहमा नेकपा (एमाले) को सर्वसम्मत नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको छ । जिल्लाको हरिहरपुरगढी गाउँपालिकामा शनिबार बेलुका सर्वसम्मत नेतृत्व चयन गर्दै अधिवेशन सकिएपछि नौ वटै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको एमाले सिन्धुलीले जनाएको छ ।पार्टीकाअनुसार अधिवेशनले हरिहरपुरगढी गाउँपालिकामा मानबहादुर वाइवाईको अध्यक्षतामा ७५ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको छ । त्यस्तै स्थानीय तह अधिवेशनले कमलामाई नगरपालिकाको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ, दुधौली नगरपालिकामा लक्ष्मण कार्की, तीनपाटन गाउँपालिकामा छत्र दाहाल, फिक्कल गाउँपालिकामा रामप्रसाद भण्डारी, गोलन्जो

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • 202 पटक पढिएको
  • कोप–२६ सम्मेलन आजदेखि शुरु

    काठमाडौं  / जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२६) आजदेखि शुरु भएको छ । सम्मेलन आगामी नोभेम्बर १२ सम्म चल्नेछ । सम्मेलनमा विश्वका राष्ट्रप्रमुख, सरकार प्रमुख, सरकारी प्रतिनिधिहरू र नागरिक समाज, व्यावसायिक क्षेत्र र सञ्चारमाध्यमका प्रतिनिधिहरूसहित हजारौँ भेला हुँदैछन् । विश्व नेताहरूको शीर्ष सम्मेलन भोलि र पर्सि हुनेछ ।सम्मेलनमा जलवायुसम्बन्धी विभिन्न विषयमा छलफल हुनेछ । विश्वका नेताहरूले पृथ्वीलाई भविष्यमा पनि जीवनयोग्य बनाउन के कस्ता कदमहरू उठाउने छन् भन्ने आम चासोको विषय बनेको छ ।कोपका लक्ष्यहरू सफलतापूर्व प्राप्त गर्न र जलवायु परिवर्तनसँग जुध्न शीर्ष नेताहरूले ठोस योजना र

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • 98 पटक पढिएको
  • प्रधानन्यायाधीशविरुद्ध कालो पट्टी बाँधेर नेपाल बारको विरोध प्रदर्शन

    काठमाडौं  / कानुन व्यवसायीहरूले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत अगाडि विरोध प्रदर्शन गरेका छन् । नेपाल बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीहरूले कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन् । प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले उनको राजीनामा माग गरेको एशोसिएसनका महासचिव लीलामणि पौडेलले जानकारी दिए । यही कात्तिक १२ गते बसेको बारको बैठकले जबरालाई प्रधानन्यायाधीश पदबाट राजीनामा दिन पाँच दिनको समय दिएको छ । प्रधानन्यायाधीश जबराले १६

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • 129 पटक पढिएको
  • बेलायत जस्तो मित्र पाउनु गौरवको विषय : प्रधानमन्त्री

    लण्डन  / प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य(बेलायत)को संसदले विभिन्न समयमा नेपालप्रति देखाएको सदभाव र ऐक्यबद्धताले दुई देशबीचको मित्रतालाई थप प्रगाढ बनाएको बताएका छन् ।बेलायतको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६)को पक्षको २६औँ सम्मेलनको वल्र्ड लिडर समिटमा भाग लिन लण्डन आएका प्रधानमन्त्री देउवाले नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले शनिबार आयोजना गरेको स्वागत समारोहमा नेपालको विकासमा बेलायत र बेलायती जनताले देखाएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन् ।कोभिडको समयमा बेलायतका सांसदहरुले नेपाल

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • 103 पटक पढिएको
  • माघ मसान्त सम्ममा सुकुम्बासीले धनीपूर्जा पाउँछन् : खड्का

    बिर्तामोड / राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले माघ मसान्त भित्र सुकुम्बासीलाई धनीपूर्जा वितरण गर्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र) झापाको आयोजनामा शनिबार बिर्तामोडमा भएको भूमि समस्या तथा समाधान सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै खड्काले सो कुरा बताएका हुन् । उनले भने  ‘आयोगले माघ मसान्त भित्रमा भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई धनिपूर्जा वितरण गर्छं ।’   खड्काले केपी ओली नेतृत्व सरकारको पालामा आयोगले गतिशील काम गर्न नसकेको आरोप लगाउँदै आयोगले सुकुम्बासीलाई लालपूर्जा दिन नचाहेकोसमेत बताए छन् । 

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 232 पटक पढिएको
  • अग्‍नि सापकोटा संसदीय व्यवस्थाका कलंक : ओली

    काठमाडौँ  / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाले संसदीय व्यवस्थाको मर्यादा कायम गर्न नसकेको आरोप लगाएका छन् । एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार आयोजना गरेको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।ओलीले भने, –‘अबको निर्वाचनमा अग्नि सापकोटाजस्ता संसदीय व्यवस्थाका कलङ्कलाई कसैगरी एमालेले हराउनै पर्छ । सिन्धुपाल्चोकबाट प्रतिनिधि सभामा एमालेले २ सीट र प्रदेश सभामा ४ सीट जसरी पनि जित्नै पर्छ । स्थानीय तहका प्रमुख, उपप्रमुख र सदस्य सबैमा एमालेले जित्नुपर्छ ।’ तिहार तथा छठ पर्वका अवसरमा शुभकामना आदान–प्रदानसमेत आयोजना गरिएको कार्

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 122 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.