समाचार

    Showing 11,111-11,120 of 26,682 items.
  • काठमाडौं उपत्यकामा आजदेखि विद्यालयहरू पुनः सञ्चालनमा

    काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि विद्यालयहरू पुनः सञ्चालनमा आएका छन् । जेनजी समूहको आन्दोलनका कारण भदौ २३ गतेदेखि बन्द रहेका विद्यालयहरू सुरक्षा अवस्था केही सहज भएपछि आजबाट पुनः खुल्न थालेका हुन् ।गत हप्ता काठमाडौं लगायतका शहरी क्षेत्रमा जेनजी समूहको आन्दोलन उग्र बनेपछि सुरक्षा निकायको सिफारिसमा विद्यालयहरू बन्द गर्नुपर्ने अवस्था आएको थियो । अभिभावक र शिक्षकहरूमा चिन्ता बढेपछि शिक्षण संस्थाहरूले केही दिनका लागि पठनपाठन स्थगित गरेका थिए ।काठमाडौं जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै परिस्थिति सुधारिएको भन्दै विद्यालयहरू पुनः सञ्चालन गर्न सकिने जानकारी दिएको छ । यससँगै अ

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 369 पटक पढिएको
  • लुटिएका सामान फिर्ता गर्न अख्तियारको आग्रह

    काठमाडौं— अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विभिन्न कार्यालयबाट लुटपाट भएका सामान फिर्ता गर्न आग्रह गरेको छ । आयोगले सूचना निकालेर इटहरी, हेटौंडा, पोखरा, बुटवललगायत कार्यालयमा तोडफोड र आगजनी गरेर लुटपाट भएका उपकरणहरू फिर्ता गर्न आग्रह गरेको हो ।कसैले सामान फेला पारेमा काठमाडौंको हकमा प्रहरी वृत्त मालिगाउँ र अरू ठाउँको हकमा सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरूमा बुझाउन भनिएको छ । चोरी र लुटपाटमा संलग्नमाथि सीसीटीभी फुटेजमार्फत पहिचान गर्ने काम भइरहेको आयोगले जनाएको छ ।जेनजीको प्रदर्शनमा चारपाङ्ग्रे र दुईपाङ्ग्रे गाडी, टीभी, कम्प्युटर, माइक्रो ओभन, विभिन्न साइजका हार्ड डिस्क, स्क्यानर, क्यामरा

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 617 पटक पढिएको
  • चोरी, लुटपाट भएका सामान फिर्ता गर्न भवन निर्माण विभागको अनुरोध

    काठमाडौं— शहरी विकास मन्त्रालय अन्तर्गतको भवन निर्माण विभागले जेनजी आन्दोलनका क्रममा लुटपाट भएका सामान फिर्ता गर्न अनुरोध गरेको छ । विभागले सूचना निकाल्दै जेनजी आन्दोलनका क्रममा यही भदौ २४ गते बबरमहलस्थित भवन निर्माण विभागमा व्यापक लुटपाट भएकोले सामान फिर्ता गर्न अनुरोध गरेको हो ।भदौ २४ गते आन्दोलन तथा तोडफोडको क्रममा यस विभाग र परिसरमा रहेका सवारी साधन, कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, टीभी, कुर्सी लगायतका सामग्रीहरू तथा कर्मचारीका निजी सवारी साधनसमेत विभाग परिसरबाट लुटपाट÷चोरी भएको विभागले जनाएको छ । ‘ती सामानको विषयमा कुनै जानकारी भएमा फोन गरेर जानकारी दिन वा नजिकको सुरक्षा

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 1,914 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। देशभर साधारणतया बदली रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर साधारणतया बदली रहनेछ। लुम्बिनी प्रदेशलगायत देशका पहाड भूभागका धेरै तथा तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थान तथा कोसी प्रदेश र बागमती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानमा धेरै भारी वर्षाको

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 362 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 2,167 पटक पढिएको
  • माओवादी केन्द्रद्वारा जेनजी आन्दोलनमा विध्वंसात्मक गतिविधिको विरोध

    काठमाडौं । जेनजी पुस्ताले उठाएका मागहरूप्रति नेकपा (माओवादी केन्द्र)ले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै आन्दोलनमा प्रतिगामी र गणतन्त्र विरोधी तत्वहरू घुसेको भन्दै कडा विरोध जनाएको छ । माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनको मूल उद्देश्य र छविमा धक्का पु¥याउने गरी भएका तोडफोड र आगजनीजस्ता विध्वंसात्मक गतिविधिप्रति गम्भीर आपत्ति जनाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनभित्र घुसेका प्रतिगामी र गणतन्त्र विरोधी तत्वहरूले जुन खालको विध्वंस र वितण्डा मच्चाएका छन्, त्यसको हाम्रो पार्टी कडा शब्दमा विरोध र भ्रत्सर्ना गर्दछ ।’उनल

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 234 पटक पढिएको
  • जिल्ला प्रशासन कार्यालय धनुषाबाट सेवा प्रवाह सुरु

    जनकपुर ।  जिल्ला प्रशासन कार्यालय धनुषाले सेवा प्रवाह सुरु गरेका छ ।आइतबार (आज) बाट राष्ट्रिय परिचय पत्र र राहदानी सम्बन्धी सेवा वाहेक अन्य सम्पूर्ण सेवाहरु सुरु भएको हो । राष्ट्रिय परिचय पत्र र राहदानी शाखामा अधिकत्तम क्षती भएकाले ती बाहेकका अन्य सेवाहरु आजबाट सुचारु भएको सहायक जिल्ला अधिकारी उमेश दाहालले जानकारी दिए । उनले नागरिकता, मुद्या, विपद् व्यवस्थापन, शान्ति सुरुक्षा, प्रशासन लगायतका सेवाहरु आजबाट पुनः सुचारु भएको बताए ।भदौ २४ गत्ते भएको जेनजी आन्दोलनको क्रममा केही खराब मनसायका व्यक्तिहरुले कार्यालयमा तोडफोड गर्नुका साथै आगजनी र लुटपाट गरेका थिए । केही व्यक्तिले करीब २०० वटा

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 276 पटक पढिएको
  • भत्केको र जलेको भवनमा काम गर्न सकिने अवस्था छैन् : विजय प्रसाद मिश्र

    काठमाडौं ।  नेपाल कानुन व्यवसायी परिषद्का उपाध्यक्ष प्राडा विजय प्रसाद मिश्रले हालको अवस्थामै न्यायिक कामकाज सञ्चालन गर्नु असंभवजस्तै रहेको बताएका छन् । उनले उपयुक्त संरचना, सुरक्षाको प्रत्याभूति र अनुकूल वातावरण विना काम अघि बढाउन सकिने अवस्था नरहेको स्पष्ट पारे ।‘काम गर्नको लागि बस्ने ठाउँ निर्माण हुनुपर्छ, राम्रो वातावरण चाहिन्छ, सुरक्षा प्रवन्ध हुनुपर्छ,’ उपाध्यक्ष मिश्रले भने, ‘त्यसपछि मात्र काम गर्ने कुरा आउँछ । अहिलेको भत्केको र जलेको भवनमा काम गर्न सकिने अवस्था छैन ।’उनले बार एसोसिएसनको अवस्था पनि समान रहेको भन्दै हाल न्यायिक प्रक्रिया लगभग अवरुद्ध भएको बताए । ‘कामकारवाही अवर

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 380 पटक पढिएको
  • पछिल्लो परिस्थितिबारे कांग्रेस एकताबद्ध भए अघि बढ्छ : नेपाली कांग्रेस

    काठमाडौं । मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमप्रति नेपाली कांग्रेसले आफ्नो धारणा स्पष्ट रूपमा सार्वजनिक गर्दै एक प्रेस वक्तव्य जारी गरेको छ । पार्टीका उपसभापति पूर्णबहादुर खड्काद्वारा हस्ताक्षरित वक्तव्यमा प्रदर्शनका क्रममा भएका हिंसात्मक गतिविधि, जनधनको क्षति, प्रमुख नेताहरूमाथिको आक्रमण, प्रतिनिधिसभा विघटन लगायतका विषयमा पार्टीको आधिकारिक विचार प्रस्तुत गरिएको छ ।नेपाली कांग्रेसले जेनजीद्वारा भदौ २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा युवाहरूको ज्यान जानु, सुरक्षाकर्मी घाइते हुनु र खर्बौंको भौतिक संरचना नष्ट हुनु अत्यन्तै दुःखद भएको जनाएको छ । पार्टीले मृतकप्रति श्रद्धाञ्जली अर्पण ग

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 291 पटक पढिएको
  • प्रधानमन्त्री नियुक्ति भ्रष्ट बचाउने खेल भयो : राष्ट्रिय मातृभूमी पार्टी

    काठमाडौं । राष्ट्रिय मातृभूमि पार्टीले जेनजी आन्दोलनको उपलब्धीको रक्षा र भ्रष्टहरुलाई तत्काल कारबाहीको माग गरेको छ ।आइतबार राजधानीको संवाद डबलीमा पार्टीले पत्रकार सम्मेलनको आयोजना गरी संविधानको रक्षाका नाममा भ्रष्ट व्यवस्था बचाउने खेल भएकोसमेत आरोप लगाएको छ ।पार्टीका अध्यक्ष रामशरण पाण्डेले जेन्जीहरुले देश बनाउने असल नियतका साथ आन्दोलन गरेपनि त्यसमा घुसपैठको कारण ठूलो क्षति भएको जिकिर गरेका छन् । अध्यक्ष पाण्डेले आन्दोलनका कारण प्रधानमन्त्रीदेखि सरकारका सबै निकाय कुर्सी छाडेर भागिसकेपछि पुनः उनिहरुले संविधान र व्यवस्था जिवित छ भन्नु गलत भएको बताएका छन् ।पाण्डेले पुराना ठूला दलहरुप्रति जनत

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 440 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.