समाचार

    Showing 12,041-12,050 of 26,687 items.
  • आज श्रीकृष्ण जन्माष्टमी,भगवान् श्रीकृष्णको पूजा गरेर मनाइँदै

    काठमाण्डौ । ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ।ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ।अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायला

    • प्रकाशित मितिः साउन ३१, २०८२
    • 503 पटक पढिएको
  • नेपाल आयल निगमले पेट्रोलको मूल्य बढायो डिजेल मट्टितेलको मूल्य घटायो

    काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल मट्टितेलको मूल्य घटाएको छ ।निगमका अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढेको छ । यस्तै डिजेल मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटेको छ ।

    • प्रकाशित मितिः साउन ३१, २०८२
    • 550 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  । मौसम पूर्वानुमान महाशाखाका अनुसार  अहिले देशको पहाडी भूभागमा साधरणतया रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। सबै प्रदेशको केहि स्थानमा हल्का वर्षा तथा कोशी प्रदेश र लुम्बिनी प्रदेशको केहि स्थानमा मध्यम वर्षा भइरहेको छ।दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागलगायत बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका केहि स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।राति कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधरणतया

    • प्रकाशित मितिः साउन ३१, २०८२
    • 500 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको विनिमयदर स्थिर छ। तर, अस्ट्रेलियन डलर, पाउन्ड, कुबेती दिनार लगायत कतिपय मुद्राको मूल्य भने घटेको छ। युरोसहित केही मुद्रा भने महँगिएका नेपाल राष्ट्र बैंकले जनाएको छ।अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीदर १४० रुपैयाँ ७९ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर अहिलेसम्मकै उच्च हो।युरो एकको खरिददर १६३ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०९ पैसा छ। हिजो युरो एकको खरिददर १६३ रुपैयाँ ३५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०५ पै

    • प्रकाशित मितिः साउन ३१, २०८२
    • 350 पटक पढिएको
  • लागुऔषध कारोबारीमाथि प्रहरीले गोली चलायो, चार जना पक्राउ

    नेपालगञ्ज— बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–५ स्थित बसपार्कमा लागुऔषध कारोबारमा संलग्न चार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जनालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो।जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक रामबहादुर घर्तीका अनुसार सूचनाका आधारमा लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई पिछा गरिरहेको बेला चार जना भेटिएका थिए।'हामीले दुई जनालाई नियन्त्रणमा लिएका थियौँ, बाँकी दुई जनाले ढुङ्गामुढा गर्दै भाग्न खोजेपछि परिस्थिति नियन्त्रणबाहिर जान सक्ने भएकाले बाध्य भएर गोली चलाउनुपर्‍यो,' घर्तीले बताए।गोली लागेका व्यक्ति भारतको बहराइज, रूपैडिय

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 1,133 पटक पढिएको
  • नेपाल र भारतका प्रभावशाली राजनीतिज्ञ तथा बुद्धिजीविहरूको वीरगंज आउने

    वीरगंज । नेपाल र भारतका प्रभावशाली राजनीतिज्ञ तथा बुद्धिजीविहरूको वीरगंजमा जमघट हुने भएका छन् ।विचारक प्रदीप गिरिको तेस्रो पुण्यतिथिको अवसर पारेर वीरगंजमा आयोजना हुने कार्यक्रममा सहभागी हुन उनीहरू वीरगंज आउँदैछन् ।प्रदीप गिरि इन्स्टिच्युट (पीजीआई) द्वारा ‘उत्साह र सङ्घर्षको आलोकमाः प्रदीप गिरिको सम्झना’ शीर्षकमा आयोजना हुने कार्यक्रम भदौ ७ गते वीरगंज उद्योग वाणिज्य संघको हलमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ ।आयोजक पीजीआईका अध्यक्ष कञ्चन झाका अनुसार कार्यक्रममा प्रदीप गिरिको जीवन, विचार र वहाँले जिउनुभएका मूल्यहरू—नैतिकता, करुणा, समावेशी राजनीति, सामाजिक न्याय, र सीमापार ऐक्यभाव—माथि विचार विम

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 289 पटक पढिएको
  • खुला सीमानाकामा अवैध गतिविधि रोक्न प्रधानमन्त्रीको निर्देशन

    जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशसंग जोडिएका खुला भारतीय सीमा नाकाबाट हुने अवैध कारोबारहरुलाई रोक्न निर्देशन दिएका छन् ।शुक्रबार जनकपुरधामस्थित मधेश प्रदेश प्रहरी कार्यालयको नव निर्मित भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मधेश प्रदेशमा राजश्व चुहावट हुने गरेको उल्लेख गर्दै त्यस्ता कार्यमा संलग्न मुख्य व्यापारीहरुलाई नियन्त्रणमा लिएर कारवाही गर्न सुरक्षा निकायलाई निर्देशन दिए । उनले खुला सीमानाकाको नाजायज फाइदा उठाएर अवैध गतिविधि गर्नेहरु सक्रिय रहेकाले राजश्व संकलनमा पनि कमि देखिएको बताए ।प्रधानमन्त्री ओलीले अवैध सरसामान, लागुऔषध जस्ता सामान ओसारपसार गर्नेहरु भन्दा मु

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 297 पटक पढिएको
  • टप एण्ड टी–२० क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल नर्दन टेरिटोरीसँग पराजित

    काठमाडौं । अस्ट्रेलियामा जारी टप एण्ड टी–२० क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल नर्दन टेरिटोरीसँग पराजित भएको छ । शुक्रबार मरारा क्रिकेट मैदानमा भएको खेलमा नेपाल नर्दन टेरिटोरीसँग ४२ रनले पराजित भएको हो ।  नेपालले नर्दनले दिएको १७८ रनको लक्ष्य निर्धारित ओभरमा ८ विकेट गुमाएर १३५ रनमात्रै बनाउन सफल भयो ।  नेपालका लागि कुशल मल्लले ३५, गुल्शन झाले २६ ,रोहित पौडेलले २३ रन र दीपेन्द्र सिंह ऐरीले १९ रन बनाए ।  यसअघि पहिला ब्याटिङ गरेको नर्दनले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १७७ रनको योगफल तयार पारेको थियो । नेपालका लागि सन्दीप लामिछानेले ३, सहाब आलमले २ तथा दीप

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 318 पटक पढिएको
  • नेविसंघ दार्चुला–काठमाडौं सम्पर्क समितिले ब्लड क्यान्सर पीडितलाई गर्यो आर्थिक सहयोग

    काठमाडौं – नेपाल विद्यार्थी संघ(नेविसंघ) दार्चुला–काठमाडौं सम्पर्क समितिले ब्लड क्यान्सर रोगसँग लडिरहेका दुईजना बालकलाई आर्थिक सहयोग गरेको छ । हाल काठमाडौं स्थित बालकान्ति अस्पतालमा उपचाररत लेकम गाउँपालिका ३ निवासी दुई बर्षीय अनमोल बोहोरा र सिभिल अस्पतालमा उपचाररत महाकाली नगरपालिका ३ निवासी नौं बर्षीय रोशन बडाललाई समितिले १०–१० हजार आर्थिक सहयोग गरेको हो । समितिका अध्यक्ष अविरल महताले अस्पतालमा पुगेर विरामीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । अध्यक्ष महताले समितिका सम्पूर्ण सदस्यहरुबाट रकम संकलनगरी आफूहरुको सानो  सहयोगले कसैको जीवन मुस्कुराउन मद्दत गर्छ भन्ने किन सकेको सहयो

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 1,551 पटक पढिएको
  • अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा हवाई क्षेत्रलाई सुरक्षित बनाउनेबारे छलफल

    काठमाडौं –  अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि छलफल भएको छ ।बैठकमा मन्त्रालयका तर्फबाट बृहत्तर तुलनात्मक विश्लेषणसहितको प्रस्तुतीकरण र छलफल भएको हो । शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि मन्त्रालयबाट बृहत्तर तुलनात्मक विश्लेषणसहितको प्रस्तुतीकरण र छलफलमा भएको हो ।छलफलमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले सन्चालक समितिको बैठक गर्ने निर्णय प्रक्रियाहरुमा सुधार गर्नुपर्ने औंल्याइन् ।उनले

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 653 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.