समाचार

    Showing 17,101-17,110 of 26,715 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ   ।    देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा बंगलादेशको उत्तर भू-भाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी र लुम्बिनी प्रदेशका एक\दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक\दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको स

    • प्रकाशित मितिः असोज २०, २०८१
    • 397 पटक पढिएको
  • डिजिटल नेपाल सरकारको पहिलो एजेण्डा: मन्त्री गुरुङ

    काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्। नेपाल टेलिकमको इन्टिग्रेटेड नेटवर्क अप्रेशन सेन्टरमा अनुगमनका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाललाई विशेष प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएको उल्लेख गरे।मन्त्री गुरुङले डिजिटल नेपाललाई सफल बनाउन टेलिकमले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउँदै डिजिटल पूर्वाधार विकासमा जोड दिए। उनले स्थानीय, प्रदेश, र केन्द्र सरकारको तिनै तहले डिजिटल नेपालको फ्रेमवर्कलाई प्राथमिकतामा राख्दा नागरिकले सरकारी सेवामा सहज पहुँच पाउने बताए।गुरुङले डिजिटल नेपालपछि सरकारी सेवा

    • प्रकाशित मितिः असोज १९, २०८१
    • 532 पटक पढिएको
  • आजपनि यी सडकहरू अवरुद्ध, सतर्क रहन आग्रह

    काठमाडौं– आजपनि देशभर सडकहरू अवरुद्ध छन्, विशेषगरी बागमती प्रदेशका धेरै जिल्लामा सडक सञ्जाल पूर्ण रूपमा ठप्प भएको छ । यसले गर्दा यातायात सेवा ठप्प भएको छ र दैनिक जीवनमा कठिनाइहरू सिर्जना भएको छ । प्रभावित क्षेत्रहरूमा ललितपुर, तेह्रथुम, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, धादिङ, सिन्धुली र नवलपरासी (पश्चिम) लगायतका जिल्ला समावेश छन् ।  यातायात सेवा ठप्प हुनुका साथै, व्यापार र व्यवसायमा पनि ठूलो प्रभाव परेको छ। यस समस्याबाट जनतालाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ । 

    • प्रकाशित मितिः असोज १९, २०८१
    • 440 पटक पढिएको
  • बाढी र पहिरोले सिन्धुलीका २५ विद्यालयमा क्षति

    काठमाडौं— असोजको पहिलो साता सिन्धुलीका विद्यालयहरूमा प्रथम त्रैमासिक परीक्षा चलिरहेको थियो। प्रथम त्रैमासिक परीक्षा सकिएसँगै दशैं र तिहारसम्म झण्डै एक महिना विद्यालय बिदा दिने तयारीमा थिए। तर, एक साताअघि आएको बाढी र पहिरको कारण विद्यालय भवनहरू नै तहसनहस भएपछि परीक्षा नसकिंदै यहाँका विद्यालयहरू अनिश्चित बन्द भएका छन्। गत १० गतेबाट परेको अविरल वर्षाका कारण रोशी र सुनकोशी नदीमा आएको बाढीका कारण सिन्धुलीका तीनवटा पालिकाका विद्यालयहरू परीक्षा नसकिँदै अनिश्चितकालका लागि बन्द भएका हुन्। बाढीले विद्यालय भवनहरू पूर्णरुपमा क्षति हुँदा जिल्लाको सुनकोशी, गोलन्जोर र फिक्कल गाउँपालिकाका २५ वटा विद्यालय

    • प्रकाशित मितिः असोज १९, २०८१
    • 716 पटक पढिएको
  • बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २३९ पुग्यो

    काठमाडौं— अघिल्लो हप्ताको बाढीपहिरो र डुबानमा परी अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या दुई सय ३९ जना पुगेको छ ।अझै १८ जनाको अवस्था थाहा हुन सकेको छैन । बेपत्ता उनीहरुको निरन्तर खोजी भइरहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिए । विपद्का कारण एक सय ७८ जना घाइते भएका छन् ।बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ । राहत तथा सहायता परिचालन र अवरुद्ध सडक खुलाउने गरी काम भइरहेको गृह प्रवक्ता तिवारीले बताए । 

    • प्रकाशित मितिः असोज १९, २०८१
    • 172 पटक पढिएको
  • सहुलियत पसलबाट दैनिल ४० लाखको सामान बिक्री हुँदै

    काठमाडौं—  चाडपर्वलक्षित सहुलियत पसलमा खाद्यान्न खरिद गर्ने उपभोक्ताको संख्या बढ्दै गएको छ। ३ असोजबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र ७ असोजबाट साल्ट ट्रेडिङ कर्पोरेसनले दैनिक उपभोग्य खाद्यान्नमा प्रतिकिलो १० रुपैयाँसम्म छुट दिएर सहुलियत पसल सञ्चालन गरेका छन्। दुवै संस्थानले ४१ जिल्लाका ६३ भन्दा बढी बिक्री केन्द्रबाट छुटसहितको खाद्यान्न बिक्री गरिरहेका छन्।सहुलियत पसल सञ्चालनमा आएयता दैनिक उपभोग्य वस्तुको भाउ घट्न थालेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दाबी गरेका छन्। ‘छुट मूल्यमा खाद्यान्न बिक्रीका लागि सञ्चालनमा ल्याइएको सहुलियत पसल र तुलनात्मक रूपमा ठुलो

    • प्रकाशित मितिः असोज १९, २०८१
    • 506 पटक पढिएको
  • दाउन्नेमा एकतर्फी खुलेको सडक फेरि अवरुद्ध

    काठमाडौं— नवलपरासीको दाउन्नेमा भासिएको सडक मर्मत गरेर गएराति एकतर्फी सञ्चालन गरिएको सडक फेरि अवरुद्ध भएको छ । पश्चिम नवलपरासीको बर्दघाट–४ खुर्सानी खोला नजिकै सडक भासिएपछि गाडी रोकिएका छन् ।जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहराका अनुसार हिजो बेलुका सडक भासिएको थियो । त्यसपछि मर्मत गरेर मध्यरातमा केही घण्टा सडक सञ्चालन भए पनि आज बिहान फेरि सडक दुईतर्फी बन्द भएको छ । राजमार्ग अवरुद्ध हुँदा पूर्व र पश्चिमबाट आउने/जाने गाडी र यात्रु रोकिएका छन् ।यसअघि गएको असोज १४ गते पनि खुर्सानी खोला नजिकै सडक भासिएको थियो । देशका अरु ठाउँमा अवरुद्ध भएर सञ्चालनमा आएका सडकमा यतिबेला गाडीको आवत

    • प्रकाशित मितिः असोज १९, २०८१
    • 428 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा दक्षिण-पश्चिम बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।कोशी प्रदेश र बागमती प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक\दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्

    • प्रकाशित मितिः असोज १९, २०८१
    • 417 पटक पढिएको
  • जुवातास खेलिरहेको अवस्थामा २८ जना पक्राउ

    काठमाडौं–काठमाडौंको बुढानिलकण्ठ, कैलालीको लम्कीचुहा, तनहुँको म्याग्दे र सुनसरीको धरानमा जुवातास खेलिरहेको अवस्थामा बिहीबार प्रहरीले २८ जनालाई पक्राउ गरेको छ।काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१ छाप्रेटोलमा जुवातास खेलिरहेका ३२ वर्षीय रुदिप ठकुरीसहित ११ जनालाई प्रहरीले रु ७९ हजार ९५० नगद र १ बुक ताससहित पक्राउ गरेको हो। यस्तै, कैलालीको लम्कीचुहा नगरपालिका-२ मा २५ वर्षीय अर्जुन डाँगीको घरमा ४० वर्षीय धनन्जय खनालसहित ८ जनालाई रु २७ हजार ७३० नगद र ६ गड्डी ताससहित पक्राउ गरिएको छ।तनहुँको म्याग्दे गाउँपालिका-७ मा रहेको चौतारीमा जुवातास खेलिरहेका ५८ वर्षीय कृष्ण चन्द्र थापासहित ५ जनालाई रु २२ हजार ७

    • प्रकाशित मितिः असोज १८, २०८१
    • 457 पटक पढिएको
  • प्रचण्डद्वारा यातायात क्षेत्रको समस्या समाधानबारे छलफल

    काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले यातायात व्यवसायी र मजदुरहरूको समस्याबारे विस्तृत छलफल गरेका छन्। खुमलटारस्थित आफ्नै निवासमा आयोजित छलफलमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वार, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, अखिल नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष दीपक केसी, नेपाल यातायात मजदुर सङ्घका धर्म भण्डारी, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका भीम ज्वाला राईसहित अन्य पदाधिकारीहरूको सहभागिता थियो।छलफलका क्रममा प्रचण्डले केही समयअघि आएको बाढी, पहिरो, र डुबानका कारण यातायात क्षेत्रमा परेको क्षतिका बारेमा विवरण प्रस्तुत गरे।

    • प्रकाशित मितिः असोज १८, २०८१
    • 519 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.