समाचार

    Showing 17,541-17,550 of 26,726 items.
  • संसदीय छानविन समितिले आज रवि लामिछानेको वयान लिने

    काठमाडौं— सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज पूर्वगृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको वयान लिने भएको छ । लामिछानेको वयान अघि पूर्वडीआईजी छविलाल जोशीको वयान लिने तयारी समितिको छ । दुई ठूला सहकारी संस्थाको बचत रकम लगानी गरिएको तत्कालीन गोर्खा मिडिया नेट्वर्कमा रवि लामिछानेका साझेदार रहेका जोशीलाई वयान लिन आज ११ बजे बोलाएको समितिले जनाएको छ ।उनको वयान सकिएलगत्तै पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई वयानका लागि बोलाइएको समिति सभापति सूर्य थापाले बताएका छन् ।गोर्खा मिडिया नेट्वर्कमा छवि, रवि लामिछाने र हाल फरार

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 651 पटक पढिएको
  • यी हुन स्टार्टअप कर्जाका लागि प्राथमिकतामा रहेका १९ क्षेत्र

    काठमाडौं— सरकारले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१’ कार्यान्वयनमा ल्याएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्यान्वयनमा ल्याएको कार्यविधिले स्टार्टअप गर्न चाहनेलाई मार्ग प्रशस्त गरेको छ । कार्यविधिले नवप्रवर्तनमा आधारित उद्योग व्यवसाय सञ्चालन गर्न चाहनेलाई सहज वातावरणसँगै रोजगारी र लगानीको थप क्षेत्रसमेत पहिचान गरेको छ ।कार्यविधिअनुसार परियोजना धितो राखेर पाँच लाखदेखि २० लाख रुपैयाँसम्म कर्जा पाइन्छ । त्यसमा तीन प्रतिशत मात्रै ब्याज लाग्नेछ । वस्तु–सेवा र प्रक्रियाको विकास, उत्पादन, सञ्चालन र वितरणमा नवीन अन्वेषण एवम् सिर्जनशील सोचको प्रयोगगरी व्यवसायका रुपमा सञ्चालन भ

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 395 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक\दुई स्थानहरूमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 395 पटक पढिएको
  • १७ वर्षभन्दा कम उमेरमा विवाह गर्नेको संख्या ७४ हजार २७२

    काठमाडौं— कानुनले २० वर्ष नपुगी विवाह गर्न निषेध गरे पनि देशमा कम उमेरमै घरजम गर्नेको संख्या ठूलो रहेको तथ्यांकले देखाएको छ।राष्ट्रिय जनगणना, २०७८ को बालबालिकासम्बन्धी तथ्यांकीय प्रतिवेदनले ७४ हजार २ सय ७२ जनाले १० देखि १७ वर्षको उमेरमै विवाह गरेको देखाएको हो। यसले देशमा बालविवाहको समस्या गम्भीर रहेको देखाएको छ।तथ्यांकअनुसार २० देखि २४ वर्ष उमेर पुगेका विवाहित बालबालिकालाई सोधिएको विवाहको उमेरसम्बन्धी प्रश्नअनुसार १४.१ प्रतिशत उत्तरदाताले आफ्नो विवाह १८ वर्ष नपुग्दै भएको उत्तर दिएका छन्। जसमध्ये २१.९ प्रतिशत बालिका छन्। यसले प्रत्येक पाँचमध्ये एक बालिकाको १८ वर्षको उमेर नपुग्दै विवाह भइरहेको द

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • 354 पटक पढिएको
  • ३० वर्षे सेवाहदविरुद्ध २१ प्रहरी अधिकृतले सर्वोच्चमा हाले मुद्दा

    काठमाडौं— सेवाहदका आधारमा अन्यायपूर्वक अवकाश दिन लागिएको भन्दै नेपाल प्रहरीका २१ प्रहरी अधिकारीले सर्वाेच्च अदालतमा रिट दर्ता गराएका छन्। ३० वर्षे सेवा अवधिका कारण आगामी १५ भदौदेखि अवकाशमा जान लागेका पाँच एसएसपीसहितका अधिकृतले अन्तरिम आदेशको माग गरी रिट दायर गरेका हुन्। पाँच एसएसपी, ६ एसपी, सात डिएसपी र तीन इन्स्पेक्टरले बुधबार रिट दायर गरेका छन्। एसएसपीहरू जीवनकुमार श्रेष्ठ, रेवती ढकाल, दिनेशराज मैनाली, बेलबहादुर पाण्डे र रवीन्द्र रेग्मी तथा एसपीहरू कृष्ण प्रसाईं, अवदेश विष्ट, लक्ष्मीराज अधिकारी, प्रेम बस्नेत, राजेन्द्रबाबु रेग्मी र नरेन्द्र कार्कीले रिट दायर गरेका हुन्। सर्वोच

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • 451 पटक पढिएको
  • राष्ट्रिय स्वतन्त्र पार्टी स्थानीय तहको उपनिर्वाचन लड्ने

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ। यो निर्वाचनमा सहभागी भए रास्वपा पहिलोपटक स्थानीय निर्वाचन लड्नेछ। मिति तय नगरे पनि मंसिरमा उपनिर्वाचन गर्ने गरी निर्वाचन आयोगले तयारी थालेको छ। केन्द्रीय कार्यालयमा बुधबार बसेको केन्द्रीय समिति बैठकले निर्वाचनलक्षित पार्टी गतिविधि तीव्र बनाउने निर्णय लिएको छ। पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले उपनिर्वाचनमा भाग लिने बताउँदै त्यसैको तयारीका लागि गतिविधि तीव्र बनाउने निर्णय गरेको बताए । आयोगको तथ्यांकअनुसार स्थानीय तहमा नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • 709 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बाग्मती,गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक\दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा समेत भैरहेको छ ।आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरुमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,लुम्बिनी र मधेश प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।आज रात

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • 332 पटक पढिएको
  • गुडिरहेको माइक्रोमा ढुंगा खस्दा दुई जना घाइते

    काठमाडौं- नारायणगढ-मुग्लिन सडकखण्ड अन्तरगत चितवनको १७ किलो भन्ने स्थानमा गुडिरहेको माइक्रोबसमा माथिबाट ढुंगा खस्दा दुई जना घाइते भएका छन् । भरतपुर महानगरपालिका-२९ स्थित १७ किलोमा काठमाडौंबाट नारायणगढका लागि छुटेको बा प्र ०१-००६ ख ६४१४ नम्बरको माइक्रोबसमा ढुङ्गा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी भावेश्वर रिमालले जानकारी दिए ।दुर्घटनामा गाडीमा सवार देबचुली नगरपालिका-१३ का ३० वर्षीया कल्पना परियार र उनकी आठ वर्षीया छोरी कन्चन परियार सामान्य घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको छ । ढुंगा खस्दा माइक्रोमा सामान्य क्षति भएको छ ।दुई दिन यता चितवन आ

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 349 पटक पढिएको
  • संघीय अस्पतालका स्वास्थ्य उपकरण राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गर्ने

    काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मत गर्ने जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई दिएको छ ।बुधबार मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदन उपाध्याय र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर गरेका हुन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालमा बिग्रिएर थन्किएका उपकरण मर्मतमा सघाउन केही दिन अघि पुनसँग आग्रह गरेका थिए । त्यसलगत्तै मन्त्रालयले पुन नेतृत्वको केन्द्रसँग औपचारिक सम्झौता गरेको हो ।अब केन्द्रले हाल मन्त्रालय अन्र्तगतका १७ अस्पतालमा बिग्रिएर रहेका स्वास्थ्य उपकरणको अवस्थाबारे जानकारी लिन

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 601 पटक पढिएको
  • नागढुङ्गा नजिक पहिरो खसेपछि यातायात अवरुद्ध

    काठमाडौं- काठमाडौं उपत्यका भित्रिने मुख्य नाका नागढुंगामा पहिरो खसेपछि यातायात अवरुद्ध बनेको छ । चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुङ्गामा पहिरो खस्दा अहिले सो क्षेत्रमा यातायात सन्चालन हुन नसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।उनका अनुसार नागढुङ्गा चोकबाट केही मिटर पर नागमन्दिर नजिकै पहिरो खसेको छ । अहिले सो क्षेत्रमा पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले यातायात खुलाउन सकेको छैन । पानी परेको रोकेपछि पहिरो हटाउने काम सुरु हुने प्रहरी उपरीक्षक अधिकारीले बताए । अहिले काठमाडौंबाट जाने सवारी साधन नागढुङ्गामै रोकेको छ

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 454 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.