समाचार

    Showing 17,631-17,640 of 26,726 items.
  • हलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाको शव शिक्षण अस्पतालमा

    काठमाडौं-एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनाबाट ज्यान गुमाएकाहरूको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।काठमाडौंबाट स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । दुर्घटनास्थलबाट सुरक्षा निकायले शव संकलन गरेर अस्पताल ल्याएको थियो ।आज दिउँसो १ः५४ बजे भक्तपुरको नलिनचोकबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको एयर डाइनेस्टीको कलसाइन ९ एन–एजेडी हेलिकप्टर दुर्घटना भएको थियो। दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको सशस्त्र प्रहरी बलले जनाएको छ।हेलिकप्टरमा पाइलट अरुण मल्लसहित चार चिनियाँ नागरिक सवार

    • प्रकाशित मितिः साउन २३, २०८१
    • 504 पटक पढिएको
  • यस्तो छ दुर्घटनाग्रस्थ हेलिकप्टर रहेको स्थान

    काठमाडौँ- नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौरमा दुर्घटनामा परेको हेलिकप्टरमा सवार सबैको निधन भएको छ। एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेर भएको दुर्घटनामा उद्धार कार्य जारी छ। प्रहरीका अुनसार १ जना महिला र ४ जना पुरुषको शव निकालिएको छ।तस्बिर स्रोत ः नेपाल प्रहरी

    • प्रकाशित मितिः साउन २३, २०८१
    • 361 पटक पढिएको
  • एयर डाइनेस्टीको हेलिकोप्टर नुवाकोटमा दुर्घटना, पाँच जनाको मृत्यु

    काठमाडौं— एयर डाइनेस्टीको हेलिकोप्टर नुवाकोटमा दुर्घटना भएको छ । नुवाकोटको शिवपुरी गाउँपालिकामा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार क्याप्टेनसहित पाँच जनाको शव निकालिएको छ । हेलिकप्टर पाइलट अरुण मल्लबाहेक अरु चार जना चिनियाँ नागरिक रहेका छन् ।हेलिकोप्टर उडेको तीन मिनेटमै सम्पर्कविहीन भएको थियो। हेलिकोप्टर  बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा काठमाडौंबाट  रसुवाको स्याप्रुबेसीका लागि उडेको थियो। उडेको तीन मिनेटमै सम्पर्कविहीन भएको नागरिक उड्ड्यन प्राधिकरण स्रोत जनाएको छ।उक्त हेलिकोप्टरमा चालकसहित पाँचजना सवार थिए।

    • प्रकाशित मितिः साउन २३, २०८१
    • 1,597 पटक पढिएको
  • मुग्लिन–मलेखु सडक पहिरोका कारण अवरुद्ध

    काठमाडौं–चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि मुग्लिन–मलेखु सडक अवरुद्ध भएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार, पृथ्वीराजमार्गअन्तर्गत खसेको पहिरो पन्छाएर सडक सुचारु गर्ने प्रयास जारी छ । प्रहरी निरीक्षक भण्डारीले सडकमा ठूलो पहिरो खसेकाले पन्छाउन केही समय लाग्ने बताए ।

    • प्रकाशित मितिः साउन २३, २०८१
    • 477 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ   ।    हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय सरदर स्थानको उत्तर तर्फ अवस्थित छ । मौसमको अवस्था देशभर साधारणतया बदली रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको केही स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूका भारी वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशक

    • प्रकाशित मितिः साउन २३, २०८१
    • 423 पटक पढिएको
  • जाजरकोट दुर्घटना अपडेट ; चालकको घटनास्थलमै मृत्यु‚ बाँकी सबै घाइते

    सुर्खेत - जाजरकोटको भेरी नगरपालिका(६ गंजमा भएको ग १ ज ७७११ डबल क्याप बोलेरो जिप दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको छ।जाजरकोट सदरमुकाम खलंगाबाट वडा नम्बर ६ नेटातर्फ जाँदै गरेको उक्त जिपमा १७ जना सवार रहेकोमा चालक भेरी नगरपालिका–६ गंगटियाका ३५ वर्षीय मानबहादुर वलीको मृत्यु भएको छ। जिप सडकबाट ४०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए।जाजरकोट भेरी नगरपालिका(६ की २८ वर्षीया सपना बिक सार्की, ३५ वर्षीया भूमिका शाही, १९ वर्षीया दुर्गा पुन, १९ वर्षीया बिन्दु शाही, ५५ वर्षीया मोती लुहार, १७ वर्षीया सीता पुन घाइते भएका छन्। २१ वर्षीया

    • प्रकाशित मितिः साउन २२, २०८१
    • 179 पटक पढिएको
  • बंगलादेशका राष्ट्रपतिद्वारा संसद् भंग

    काठमाडौँ- बंगलादेशी राष्ट्रपति मोहम्मद शाहबुद्धिनले संसद् भंग गरेका छन्।  आन्दोलनरत विद्यार्थीहरूले यसलाई प्रमुख माग बनाएका थिए। उनीहरूले मंगलबार दिउँसो ३ बजेसम्ममा संसद् विघटन गर्न अल्टिमेटम दिएका थिए।प्रधानमन्त्री शेख हसिना सोमबार देश छाडेर भागेपछि मुलुकमा के हुन्छ भन्ने अनिश्चय छ। सेनाप्रमुखले अन्तरिम सरकार गठन हुने बताएका छन्। तर, विद्यार्थीहरू नेताहरूले सैन्य नेतृत्वको सरकार नस्वीकार्ने अडान राखेका छन्।उनीहरूले नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुस नयाँ क्याबिनेटको प्रमुख सल्लाहकार हुनुपर्ने बताएका छन्। पेरिसमा रहेका युनुस बंगलादेश फर्किने तयारीमा छन्। एजेन्सी 

    • प्रकाशित मितिः साउन २२, २०८१
    • 466 पटक पढिएको
  • काठमाडौंमा ४० हजार विद्यार्थी होस्टेल बस्छन्

    काठमाडौं— काठमाडौं महानगरपालिकाको अनुगमन समितिले होस्टेल सञ्चालकहरुलाई स्वच्छ, सफा, सुरक्षित र सामाजिक मर्यादाको पूर्ण परिपालना गरेर होस्टेल सञ्चालन गर्न अनुरोध गरेको छ । सोमबार समितिका संयोजक एवम् महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोलको अध्यक्षतामा बसेको बैठकले, छात्रावासमा अवाञ्छित क्रियाकलाप हुने गरेको भन्ने गुनासो संवेदनशील रहेको विषयमा छलफल गर्दै मापदण्ड पालनामा प्रतिबद्ध हुन आग्रह गरेको हो ।त्यस क्रममा उपप्रमुख डङ्गोलले भनिन्, ‘होस्टेलको अवस्था, सेवासम्बन्धी व्यवस्थासँगै होस्टेलमा बस्ने छात्राछात्र तथा अन्य को होस्टेलमा बसेको हो, व्यवस्थित सूचना अभिलेखनबाट व्यवस्थापनको काम थालनी हुन

    • प्रकाशित मितिः साउन २२, २०८१
    • 536 पटक पढिएको
  • लगातारको वर्षाले काठमाडौं जलमग्न

    काठमाडौं— गएरातिदेखिको लगातारका वर्षाका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसमेत प्रभावित भएको छ । निरन्तरको वर्षाले काठमाडौं उपत्यका भएर बग्ने खोला, नदीमा पानीको सतह बढ्नाका साथै किनार र आसपासका बस्ती प्रभावित भएका छन् । वर्षाले मुख्य सडक जलमग्न हुँदा सडक यातायात प्रभावित बनेको छ ।सिंहदरबार परिसरमा रहेका कतिपय मन्त्रालयको प्रवेशद्वार अगाडि पानी जम्दा असहज भएको छ भने नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको कार्यालय परिसर जलमग्न भएको छ । रामशाहपथस्थित राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेडको कार्यालय भवनमा सेवाग्राही प्रवेश गर्न नमिल्ने गरी पानी जमेको छ । पानी जम

    • प्रकाशित मितिः साउन २२, २०८१
    • 365 पटक पढिएको
  • मौसमका कारण हवाई उडान प्रभावित

    काठमाण्डौ ।    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अविरल वर्षाका कारण उडान प्रभावित बन्न पुगेको छ । बाक्लो पानी र हुस्सुका कारण विमानस्थलको भिजिबिलिटी कम हुदा जहाज उडान तथा अवतरणमा समस्या आएको हो ।खराब मौसमकै कारण केही जहाज  अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन् भने केही डाइभर्ट समेत भएका छन ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अविरल वर्षाका कारण उडान सेडुलमा रहेका जहाज पनि प्रभावित हुन पुगेको छ । कम भिजिबिलिटी अवतरणका लागि कम्तीमा १ हजार मिटरको भिजिबिलिटी आवश्यक पर्छ । अहिले त्रिभुवन विमानस्थलको भिजिबिलिटी १ हजार भन्दा कम रहेको जनाएको छ ।खराब मौसमका कारण स

    • प्रकाशित मितिः साउन २२, २०८१
    • 599 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.