समाचार

    Showing 17,671-17,680 of 26,726 items.
  • सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान

    धनगढी–सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सरकारको मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरका छन् । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता दीर्घराज भट्टद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार, आइतबार साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरिएको हो । विज्ञप्तिमा भनिएको छ, माननीय मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मिति २०८१/४/१८ गते नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्रीको पदबाट राजीनामा दिनुभएकाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर

    • प्रकाशित मितिः साउन १९, २०८१
    • 535 पटक पढिएको
  • इलाममा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

    इलाम— मोटरसाइकल दुर्घटना हुँदा इलाममा एकजनाको मृत्यु भएको छ। दुई जना गम्भीर घाइते भएका छन् ।झापाबाट माई नगरपालिकातर्फ आउँदै गरेको ना ४८ प ८६३८ नम्बरको मोटरसाइकल जिल्लाको माई नगरपालिका-२ स्थित सितली र नमस्ते चोक जोड्ने गरुवा खोला पुलमा शुक्रबार साँझ ६ बजे अनियन्त्रित भई दुर्घटना भएको थियो ।तीन जना सवार मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकलको बीचमा सवार माई नरपालिका-१० गजेनी भञ्ज्याङका २६ वर्षीय दिनेश कार्कीको घटनास्थलमा नै मृत्यु भएको छ । अन्य दुई गम्भीर घाइते भएको स्थानीय लोदिया प्रहरी चौकी दानाबारीका हवल्दार सरोजकुमार यादवले जानकारी दिए ।मोटरसाइकल चालक माई नगरपालिका-१० गजेनी भञ्ज्याङकै ३२ वर्षीय

    • प्रकाशित मितिः साउन १९, २०८१
    • 447 पटक पढिएको
  • राष्ट्रिय परिस्थितिबारे विज्ञको विचार तथा श्रष्टाको सृजना वाचन

    झापा   ।   क्षीतिज साहित्य प्रतिष्ठान, झापाको आयोजनामा  एक कार्यक्रमका बीच हालको राष्ट्रिय परिस्थितिबारे बिज्ञको बिचार तथा श्रष्टाको सृजना वाचन कार्यक्रम २०८१को समुदघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका राष्ट्रिय संयोजक दुर्गा प्रसाईले आज देशदेशी र बिदेशी दलालहरुको चंगुलमा नराम्ररी फसेको छ l यस अबस्था प्रति जागरूक नागरिकबाट मात्रै राष्ट्रिय समस्याको समाधान सम्भव रहेको छ भन्दै अब भ्रष्ट नेता, दलाल ब्यापारी र कमिशनखोर कर्मचारिहरुका बिरुद्ध संगठित भएर अगाडि बढ़नुको बिकल्प छैन भने l उनले बर्तमान सरकारको

    • प्रकाशित मितिः साउन १९, २०८१
    • 365 पटक पढिएको
  • इस्लामी संघ नेपालले बाँड्यो राहत सामग्री

    झापा ।   इस्लामी संघ नेपाल कोशी प्रदेश द्वारा यहि मिति  श्रावण १७ गते झापा गाउँपालिका वडा नं. १ र ५ मा वाढीपिडित १३० परिवारहरुलाई राहात एक कार्यक्रमका बीच राहत सामग्री वितरण  गरियो। सो कार्यक्रमका प्रमुख अतिथिका  झापा गाउँपालिका कार्यवाहक अध्यक्ष अन्जु देवी थपलिया तथा विशेष अतिथि इस्लामी संघ नेपाल कोशी प्रदेश अध्यक्ष मौलाना सज्जाद अन्सारी फलाहीले संयुक्त रूपमा  राहात वितरण कार्यक्रम सम्पन्न गरिएक़ो थियो । इस्लामी संघ नेपालले राहत सामग्री बितरण गर्दै आएक़ो सामाजिक कार्यको उच्च मूल्याङकन गर्दै कार्यवाहक अध्यक्ष अन्जु देवी थपलियले इस्लामी संघ नेपाललाई धन्यवाद दिदै

    • प्रकाशित मितिः साउन १९, २०८१
    • 304 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेश र कर्णाली प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षा

    • प्रकाशित मितिः साउन १९, २०८१
    • 306 पटक पढिएको
  • काठमाडौंका दुई पांग्रे सवारीका दुर्घटना धेरै

    काठमाडौं— काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै सवारी दुर्घटना दुईपाङ्ग्रेको हुने गरेको छ। तीन वर्षको सडक दुर्घटना तथ्याङ्कका आधारमा सबैभन्दा बढी दुईपाङ्ग्रे अर्थात् मोटरसाइकल र स्कुटरको दुर्घटना भएको पाइएको छ। ट्राफिक प्रहरीको कारबाहीमा पनि सबैभन्दा धेरै मोटरसाइकल र स्कुटर नै परेका छन्। मोटरसाइकलपछि कार, भ्यान र जिप बढी दुर्घटनामा पर्ने गरेका छन्। दुईपाङ्ग्रे सवारीमा छिटोछरितो जान खोज्ने, यात्रा सहज हुने, बढीमा दुई जना मात्र हुने, ट्राफिक नियम पालना गर्न नखोज्ने, लापर्बाही गरी आवश्यकताभन्दा तीव्र गतिमा चलाउने भएकाले बढी दुर्घटना हुने ट्राफिक प्रहरीको विश्लेषण छ। दुर्घटनाका हिसा

    • प्रकाशित मितिः साउन १९, २०८१
    • 613 पटक पढिएको
  • उपत्यकामा आइतबार सार्बजनिक बिदा

    काठमाण्डौ । आइतबार तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा उपत्यकामा सार्बजनिक बिदा हुने भएको छ ।गृहमन्त्रालयले एक सूचना जारी गर्दै आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले आइतबार उपत्यकामा  सार्बजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।

    • प्रकाशित मितिः साउन १८, २०८१
    • 579 पटक पढिएको
  • कक्षा १२ को नतिजा सार्वजनिक : १ लाख ८७ हजार विद्यार्थी ननग्रेडिङ

    काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार बिहान सार्वजनिक गरेको कक्षा १२ को नतिजामा एक लाख ८७ हजार २१ जना विद्यार्थी ननग्रेडिङ (एनजी) आएको छ । कुल तीन लाख ९० हजार ८६८ परीक्षार्थी सहभागी रहेकोमा दुई लाख तीन हजार ८४७ विद्यार्थी उत्तीर्ण भएका छन् । विभिन्न जीपीए समूहमा विद्यार्थीहरूको संख्या यसप्रकार छ:२.८१ देखि ३.२० जीपीए: ७८ हजार ७५२.४१ देखि २.८० जीपीए: ६१ हजार ३६३.२१ देखि ३.६० जीपीए: ४६ हजार ८९३३.६१ देखि ४ जीपीए: ९ हजार ५९१२.१ देखि २.४० जीपीए: ८ हजार २४०१.६१ देखि २ जीपीए: १२कुल परीक्षार्थी संख्यामा ४७.८५ प्रतिशत विद्यार्थीले ग्रेडेड नतिजा प्राप्त गरेका छन् । 

    • प्रकाशित मितिः साउन १८, २०८१
    • 563 पटक पढिएको
  • जग्गा विवादले लाग्यो वडा कार्यालयमा ताला

    सप्तरी–अग्निसाइर कृष्णा सवरण गाउँपालिका वडा नं ५ मा छपकी बस्ने ७५ वर्षीय जलिल मियाले जीविकोपार्जनका लागि राखेको जग्गा दुई दाजुभाइको हक लाग्नेमा एक छोरालाई एकलौटी पास गर्न खोज्दा विवाद उत्पन्न भएको छ । दोस्रो अंशियार जैफुल खातुनले वडा कार्यालयमा उक्त जग्गाको सिफारिस नदिन निवेदन दिएपछि विवाद चर्किएको हो ।वडा कार्यालयले उक्त जग्गाको सिफारिस दिए पनि वडा अध्यक्ष हरि खंगले जलिल मियालाई कुनै सिफारिसमा हस्ताक्षर नगरेको बताएका छन् । १४ गते लिन आएको सिफारिसमा १४ गतेको चलानी दर्ता नगरिएको तर सिफारिसको चलानी ९ गतेको गरिएको पाइएको छ । खंगले १४ गतेको सिफारिसमा आफूले हस्ताक्षर नगरेको दाबी गरेका छन् ।यस विवाद

    • प्रकाशित मितिः साउन १८, २०८१
    • 687 पटक पढिएको
  • चौथोपटक प्रधानमन्त्री भएपछि ओलीको पहिलो विदेश भ्रमण थाइल्याण्ड

    काठमाडौं–चौथोपटक प्रधानमन्त्री भएपछि केपी शर्मा ओली पहिलो विदेश भ्रमणमा जान लाग्नुभएको छ । उनी आगामी भदौको तेस्रो हप्ता थाइल्याण्डको भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री ओली छैटौं बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलन आगामी सेप्टेम्बर ४ र ५ (भदौ १९ र २०) गते आयोजना हुँदै छ । ओलीले सरकार प्रमुखको रूपमा शिखर सम्मेलनमा सहभागिता जनाउने परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ । बिम्स्टेक सम्मेलनमा थाइल्याण्डसहित नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार र श्रीलंका सदस्य राष्ट्र छन् । द

    • प्रकाशित मितिः साउन १८, २०८१
    • 653 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.