समाचार

    Showing 6,001-6,010 of 26,620 items.
  • दलका सभाका कार्यक्रमले बढाउँदै चुनावी लहर

    महोत्तरी । आसन्न प्रतिनिधिसभा निर्वाचनको खुला चुनावी प्रचारको अवधि घर्कँदै गर्दा दलहरूले सार्वजनिक सभा आयोजना गर्न थालेपछि थप चहलपहल बढेको छ । पछिल्ला एक दुई दिनभित्र जिल्लाका चार वटै प्रतिनिधिसभा क्षेत्रमा दलका शीर्ष नेताको सहभागितामा सम्पन्न चुनावी सभाले चहलपहल निकै बढाएको हो ।निर्वाचनमा मनोनयन पत्र दर्ता गरेसँगै दल र उम्मेदवारलाई चुनाव लागे पनि आम मतदातामा खासै उत्साह नबढेको आम प्रतिक्रिया पाइन्थ्यो । तर पछिल्ला एक दुई दिनभित्र दलहरूले आयोजना गरेका सभामा शीर्ष नेता नै मुख्य वक्ता रहेका कार्यक्रमले आम मतदातामा चुनावी चासो र प्रतिक्रिया बढेको बुद्धिजीवीले औँल्याएका छन् ।“यसअघि दल र उम्मेदवार

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 289 पटक पढिएको
  • उपेन्द्र यादव सप्तरी–३ मा: मधेस जनविद्रोहका नायकको दमदार प्रवेश

    सप्तरी— सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ यति बेला राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको छ । मधेस जनविद्रोहका अगुवा तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारीले यो क्षेत्र केवल स्थानीय प्रतिस्पर्धामा सीमित नरही राष्ट्रिय शक्ति सन्तुलनको मैदानमा रूपान्तरण भएको छ ।सङ्घीयता, पहिचान र अधिकारको एजेन्डासँग जोडिएको उनको राजनीतिक छविले सप्तरी–३ लाई प्रतीकात्मक र रणनीतिक दुवै दृष्टिले महत्त्वपूर्ण बनाएको छ ।जनविद्रोहको विरासत र भावनात्मक तरङ्गमधेस जनविद्रोह केवल आन्दोलन थिएन, त्यो अधिकार र आत्मसम्मानको घोषणापत्र थियो । यो आन्दोलनको नेतृत्वकर्तामध्ये प्रमुख अनुहारका रूपमा स्थापि

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 491 पटक पढिएको
  • विश्वभर आज विश्व गैरसरकारी संस्था दिवस मनाइँदै

    काठमाडौं— विश्वभर आज विश्व गैरसरकारी संस्था दिवस मनाइँदै छ ।गैरसरकारी संस्थाहरूले समाज उत्थानको लागि दिएका योगदानहरूलाई थप हौसाउन हरेक वर्षको २७ फेब्रुअरीको दिन संयुक्त राष्ट्र सङ्घले विश्व गैर सरकारी संस्था दिवस मनाउने गरेको छ । आजको दिनको मूलभूत उद्देश्य भने साथ र सहयोगको उत्सव मनाउ भन्ने रहेको छ ।यस दिवसको यस वर्षको मूल नारा ‘समावेशितामार्फत सम्मान पुनः स्थापना’ रहेको छ । विश्व गैरसरकारी संस्था दिवसले समाजका सीमान्तकृत, पिछडिएका तथा अवसरबाट वञ्चित समुदायको अधिकार संरक्षण, सशक्तीकरण र समान सहभागिता सुनिश्चित गर्न गैरसरकारी संस्थाहरूले खेलेको योगदानलाई विशेष रूपमा उजागर गर्ने लक्ष्य राखेको छ

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 431 पटक पढिएको
  • सङ्खुवासभामा निर्वाचन आचारसंहिता उल्लङ्घनका ३३ उजुरी

    किमाथाङ्का। आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार तीव्र बन्दै जाँदा सङ्खुवासभामा निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धीका मौखिक उजुरीहरू बढेका छन् ।निर्वाचन नजिकिँदै जाँदा प्रचारप्रसारका गतिविधि तीव्र बन्दै गएको अवस्थामा आचारसंहिताको पालना गराउन प्रशासनले निगरानी बढाएको जनाएको छ । जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धीका ३३ उजुरी परेका छन् । कार्यालयमा परेका उजुरीमध्ये अधिकांश मौखिक उजुरीसम्बन्धी मौखिक उजुरी बढ्दै गएका छन् ।निर्वाचन आचारसंहिता अनुगमन समितिले मौखिक रूपमा आएका आचारसंहिता उल्लङ्घनका उजुरी तत्काल समाधान गर्दै आएको छ । जिल

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 278 पटक पढिएको
  • निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    काठमाडौँ। निर्वाचन आयोगले आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउने भएको छ ।आयोगले निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकबाट पारित निर्वाचन सुरक्षा योजनाअनुसार सो प्रस्ताव गरिएको हो ।सुरक्षाको समग्र अवस्थाको समीक्षा एवं वस्तुस्थितिको आकलन तथा सुरक्षा व्यवस्थासम्बन्धी मार्गदर्शन तथा सिफारिससमेतका आधारमा आयोगले गृह मन्त्रालयलाई निर्देशन दिएको छ । आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 266 पटक पढिएको
  • निर्वाचनमा दुई अतिवादी पक्षले जिते मुलुकले दु:ख पाउछ; प्रचण्ड

     काठमाण्डौ  ।  आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना समर्थक र सम्पूर्ण नागरिकहरूलाई तारा चुनाव चिन्हमा मतदानको लागि अपिल गरेको छ।पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालले जारी गरेको अपिल पत्रमा मुलुकको लोकतान्त्रिक प्रणाली, संविधान र राष्ट्रिय स्वाधीनताको रक्षा, भ्रष्टाचारविरुद्धको सङ्घर्ष, आर्थिक–सामाजिक रूपान्तरण तथा समाजवादी समाज निर्माणका पक्षमा आफ्नो दृढ प्रतिबद्धता व्यक्त गरिएको छ।अपिलमा पार्टीले शहीद, घाइते, अपाङ्ग र बेपत्ता सङ्घर्षकर्ताहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको योगदान सम्झने क्रममा जनत

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • 430 पटक पढिएको
  • आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १२ तले नयाँ भवन उद्घाटन, करिब १ अर्ब लगानी

    काठमाडौं— आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष हेकराज ढकालले कम्पनीको नवनिर्मित भवन उद्घाटन गरिएको जानकारी दिएका छन् ।भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले १२ तले उक्त भवन करिब ६० हजार वर्गफिट क्षेत्रफलमा फैलिएको र निर्माणमा झण्डै १ अर्ब रुपैयाँ लगानी भएको बताए ।उनले कम्पनीको आफ्नै भवन निर्माण हुनुले संस्थागत पहिचान मजबुत बनेको अनुभूति भएको बताए । ‘कम्पनीको आफ्नै भवन बनाउन पाउँदा हामी आभारी छौं । यसले कम्पनी स्थापित भएको अनुभूति दिलाएको छ, आइजीआईको बिल्डिङ चाँही १२ तलाको हो । झण्डै ६० हजार वर्गफिट टोटल एरिया छ । यसको लगानी झण्डै सबै गरेर १ अर्ब जति खर्च भएको छ । कम्पनी र व्यक्तिको हिस

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • 619 पटक पढिएको
  • काठमाडौं–१ मा समावेशी समाजवादी पार्टीका उम्मेदवार पाण्डेको घरदैलो अभियान

    काठमाडौं— यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यसहित ‘समावेशी समाजवादी पार्टी’का तर्फबाट सुरेन्द्र पाण्डे ले काठमाडौं क्षेत्र नम्बर १ मा घरदैलो अभियानलाई तीव्र बनाएका छन् ।घरदैलोका क्रममा उनले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय राज्य र समाजबाट अझै पनि तिरस्कृत अवस्थामा रहेको भन्दै संसदमा उनीहरूको प्रत्यक्ष प्रतिनिधित्व आवश्यक भएको बताए ।‘समाजवादी समावेशी पार्टी यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरु देश र समाजबाट नै तिरस्कृत भइरहेको अवस्थामा हाम्रो प्रतिनिधित्व संसदमा हुनुपर्छ भनेर म यो क्षेत्रमा प्रत्येक्ष रुपमा उम्मेद्वारी दिएर घर दैलो गरिरहेको छु’ उनले

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • 477 पटक पढिएको
  • रुपन्देहीमा एमालेको उत्साहजनक घरदैलो, जेनजी उमेर समूहदेखि पाका पुस्तासम्मको साथ

    बुटवल— यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले रुपन्देहीमा घरदैलो तथा भेटघाट कार्यक्रमलाई तिब्रता दिएको छ । घरदैलो तथा भेटघाटमा निस्किएका एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई जेनजी उमेर समूहका युवादेखि पाका पुस्ताले समेत फूल मालाले स्वागत गर्दै आर्सीवाद दिएका छन् ।घरदैलो अभियान अन्र्तगत बिहीबार बिहान बुटवल उपमहानगरपालिका वडा नम्बर ९ मा भएको भेटघाटमा जेनजी युवाहरूले पौडेललाई फूल मालाले स्वागत गरे भने ज्येष्ठ नागरिकहरू उनलाई अँगालो मारेर आर्सीवाद दिन पुगे ।पौडेललाई आशीर्वाद दिँदा उनीहरूको आँखामा आँसु छल्किएपछि स्वम् उम्मेदवार पौडेल नै अवाक भएका थिए । यसै गरी बुटवल–९ को

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • 608 पटक पढिएको
  • मेयरले नै आचारसंहित उल्लघंन गरेको उपमेयरको आरोप

    सिराहा— लहान नगरपालिकाका उपमेयर राम चलित्तर महतोले मेयर महेश चौधरीमाथि गम्भीर आरोप लगाएका छन् । उपमेयर महतोका अनुसार मेयर चौधरीले कानुनको धज्जी उडाउने काम गरिरहेको बताउँदै आचारसंहिता केवल कागजमै सीमित भएको टिप्पणी गरेका छन् ।उनले दल र उम्मेदवारहरूले खुलेआम आचारसंहिता उल्लङ्घन गरिरहेको उल्लेख गर्दै निर्वाचनको समयमा मात्र नियम सम्झने र जितेपछि बिर्सिने प्रवृत्ति दोहोरिँदै आएको बताएका छन् ।‘जब आफ्नै हस्ताक्षर गरेर बनाएको नियम नै पालना गर्न सकिँदैन भने भोलि कानुन बनाउने जिम्मेवारीमा पुगेपछि कस्तो उत्तरदायित्व देखिन्छ रु’ उनले प्रश्न उठाए ।उपमेयर महतोले आचारसंहितालाई कमजोर बनाउने प्रवृत्तिले लोकतन्

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • 502 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.