समाचार

    Showing 6,031-6,040 of 26,620 items.
  • बंगलादेशमा पत्रकारमाथि लगाइएका झुटा मुद्दा फिर्ता लिन सम्पादक परिषद्को माग

    काठमाडौं— बंगलादेश सम्पादक परिषद्ले देशभरका पत्रकारविरुद्ध दर्ता गरिएका झुटा तथा दुःख दिने उद्देश्यका मुद्दा तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । परिषद्का अध्यक्ष नुरुल कबीर र महासचिव देवान हानिफ महमुदको तर्फबाट जारी विज्ञप्तिमा यस्तो माग गरिएको हो ।विज्ञप्तिअनुसार सन् २०२४ अगस्ट ५ यता देशका विभिन्न स्थानमा पत्रकारविरुद्ध थुप्रै झुटा हत्या मुद्दा तथा अन्य उत्पीडनात्मक मुद्दा दर्ता भएका छन् । ती मुद्दाका कारण धेरै पत्रकार नियमित रूपमा अदालत धाउन बाध्य भएका छन् । यसले उनीहरूको नियमित पेशागत गतिविधिमा अवरोध सिर्जना गर्नुका साथै सञ्चारमाध्यमको स्वतन्त्रतालाई कमजोर बनाएको परिषद्ले जनाएको छ ।“यद

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • 529 पटक पढिएको
  • एमाले र रास्वपाबिच झडप, एमालेका दुई कार्यकर्ता घाइते

    धनगढी— बैतडीमा नेकपा एमाले र रास्वपाका कार्यकर्ताबिच झडप हुँदा एमालेका दुई जना घाइते भएका छन् ।चुनावी प्रचारप्रसारका प्रचारप्रसारको लागि घरदैलो गर्ने क्रममा डिलासैनि गाउँपालिकास्थित लेक टोलमा दुई पार्टीका कार्यकर्ताबिच झडप भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले दिएको जानकारी अनुसार झडपमा परी डिलासैनी–७ घर भएका एमाले निकट युवा संघका जिल्ला सदस्य जनक धामी र सोही ठाउँका माधव धामी रहेका छन् ।जनकको टाउको र निधारमा चोट लागेको छ भने माधवको ढाड र दाहिने खुट्टामा चोट लागेको प्रहरी निरीक्षक सिंहले बताए । उनीहरूको उपचार गोकुलेश्वर अस्पताल दार्चुलामा उप

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • 558 पटक पढिएको
  • सर्लाहीमा हर्क साम्पाङ को सम्बोधन: ‘खस्रो देखिए पनि भित्रबाट मिठो छु’

    सर्लाही— सर्लाहीको लाल बन्दीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको मूल विचार श्रम, आत्मनिर्भरता र राष्ट्रिय स्वाभिमान भएको बताएका छन् ।उनले विदेशी सोच र सहयोगमा होइन, आफ्नै पसिना र परिश्रमले देश बनाउने अडानसहित अघि बढेको दल नै श्रम संस्कृति पार्टी भएको दाबी गरे । देश परिवर्तन चाहने सबैका लागि यो साझा प्लेटफर्म भएको उल्लेख गर्दै उनले साथ र समर्थनको अपिल गरे ।मधेशमा पहिलो पटक सम्बोधन गर्न आएको उल्लेख गर्दै साम्पाङले यहाँ अन्य स्थानभन्दा बढी चुनौती रहेको संकेत गरे। यद्यपि उनले समस्याको स्पष्ट विवरण दिएनन्, तर ती सबै समाधानका लागि श्रम संस

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • 506 पटक पढिएको
  • कैलाली–कञ्चनपुरमा बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि, किसानलाई उच्च सतर्कता अपनाउन आग्रह

    कञ्चनपुर— कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण पुष्टि भएको छ । केही समयदेखि व्यावसायिक रूपमा पालिएका बङ्गुरमा उच्च ज्वरो आउने, शरीरका विभिन्न भागमा नीलो तथा रातो धब्बा देखिने र अप्रत्याशित रूपमा बङ्गुर मर्न थालेपछि गरिएको प्राविधिक परीक्षणबाट रोग पुष्टि भएको हो ।पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढी ले द्रुत प्रतिक्रिया टोली परिचालन गरी स्थानीय स्तरमा नमूना सङ्कलन गरेको थियो । सुरुमा ‘रेपिड एन्टिजेन’ विधिबाट परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि नमूनाहरू केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, काठमाडौँ पठाइएको थियो । त्यहाँ पिस

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • 535 पटक पढिएको
  • तुलसा बाइवाको नेतृत्वमा चुनावी अभियानको साङ्गितिक कार्यक्रम सम्पन्न

    काठमाडौं— उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य तुलसा बाइवाको नेतृत्वमा चुनावी अभियानको साङ्गितिक कार्यक्रम गरेका छन् ।बुधबार पाँचथर जिल्लाको चुनावी अभियान अन्तर्गत फिदिममा जेनजी युनाईटेड टिम सङ्ग साझको खाना पश्चात् चुनावी अभियानको साङ्गितिक कार्यक्रम गरेका हुन् ।

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • 450 पटक पढिएको
  • निर्वाचनका सात दिन बाँकीः कर्णालीमा तीन सय ५९ वटा मतदानस्थल अति संवेदनशील

    काँक्रेविहार। यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरक्षाका दृष्टिकोणले कर्णालीका ३५९ वटा मतदानस्थल अति संवेदनशील रहेको पाइएको छ ।कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले प्रदेशका १० जिल्लामा ३५९ वटा मतदानस्थल अति संमवेदनशील, ४२२ वटा संवेदनशील र १६० वटा सामान्य रहेको जानकारी दिनुभयो ।प्रदेशमा रहेका ९४१ वटा स्थायी र १८ वटा अस्थायी गरेर ९५९ वटा मतदानस्थल रहेका छन् । यहाँ एक हजार ४५५ वटा मतदान केन्द्रमध्ये सुरक्षाका हिसाबले ४४६ वटा मतदान केन्द्र अति संवेदशील रहेका छन् । संवेदशीलमा ६९७ र सामान्य अवस्थाका २८४ वटा मतदान केन्द्र रहेका छन्

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • 386 पटक पढिएको
  • झापामा करोडौको डरलाग्दो स्क्याम,भारतीयसहित ७ जना पक्राउ

    बिर्तामोड  ।  झापामा १२ करोड रुपैयाँ बराबरको डरलाग्दो स्क्याम प्रकरणमा भारतीय नागरिकसहित ७ जना पक्राउ परेका छन्। झापा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।नेपाल–भारत सीमा क्षेत्रमा स्क्याम सञ्चालन गरी दुवै देशका नागरिकलाई ठगी गर्दै आएको १ गिरोहलाई झापा प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार १२ करोड रुपैयाँ बराबरका नक्कली नोट छापेर ठगी धन्दा सञ्चालन गर्ने योजना बनाउँदै गर्दा ६ भारतीय नागरिक र १ नेपालीसहित ७ जनालाई नियन्त्रणमा लिइएको हो।झापाको भद्रपुरस्थित सशस्त्र प्रहरी बल नेपाल २ नं. हेडक्वार्टर गणले चन्द्रगढी–काँकरभिट्टा मार्गमा शंकास्पद रुपमा गइरहेका २ भारतीय नम्बर प्लेट

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • 420 पटक पढिएको
  • ललितपुर क्षेत्र नं. ३ मा श्रम संस्कृति पार्टीको एजेन्डा सार्वजनिक

    काठमाडौं । श्रम संस्कृति पार्टीले आगामी निर्वाचनका लागि आफ्नो मार्गचित्र सार्वजनिक गर्दै श्रममा आधारित समतामूलक समाज निर्माणको प्रतिबद्धता व्यक्त गरेको छ ।ललितपुर क्षेत्र नं. ३ का प्रत्यक्ष उम्मेदवार ऋतुबर्तन राईले लोकतन्त्र, संघीयता र प्रत्यक्ष कार्यकारी राष्ट्रपति शासन प्रणालीमार्फत देशमा स्थायित्व र सुशासन कायम गर्ने लक्ष्य लिइएको बताएका छन् ।पार्टीले समानुपातिक, समावेशी र धर्मनिरपेक्ष राज्य व्यवस्थालाई सुदृढ बनाउने नीति अघि सारेको छ । ‘अब भाषणको खेती होइन, श्रमको क्रान्ति’ भन्ने नारासहित पार्टीले श्रम संस्कृति महाअभियान सञ्चालन गर्ने घोषणा गरेको छ । पार्टीको मुख्य दर्शन ‘हर्कवाद’ ९प्रकृति–

    • प्रकाशित मितिः फागुन १३, २०८२
    • 270 पटक पढिएको
  • मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति २०८२ को प्रभावकारी कार्यान्वयन गर्न मन्त्री श्रेष्ठको निर्देशन

    काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति २०८२ को प्रभावकारी कार्यान्वयन गर्न सरोकारवाला सबैलाई निर्देशन दिएकी छन् ।बुधबार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा मन्त्रालयमा आयोजित मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति २०८२ प्रबोधीकरण कार्यक्रममा मन्त्री श्रद्धा श्रेष्ठले नीति बनाउन मन्त्रालय र सम्बन्धित निकायहरूले महत्वपूर्ण भूमिका खेलेको बताइन् ।मन्त्रालयको यो काम एक महत्वपूर्ण काम भन्दै वर्तमान सरकारले यसलाई प्राथमिकता दिएर नै यस नीतिलाई छिटो स्वीकृत गरेको उनले बताइन् । मानव बेचबिखन विरूद्ध सबै मिलेर अगाडि बढ्नु

    • प्रकाशित मितिः फागुन १३, २०८२
    • 249 पटक पढिएको
  • विदेशी मुद्रासहित स्विडिस नागरिक पक्राउ

    काठमाडौं— ठूलो परिमाणको विदेशी मुद्रासहित स्विडिस नागरिक पक्राउ परेकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको होल्ड ब्यागेज चेकिङ एरियाबाट उनलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ५१ वर्षीया स्विडिस नागरिक कुन्चोक खान्द्रो छिन् । अमेरिकी डलर साढे १० हजार, युरो २६ हजार ७००, चिनियाँ युआन सात हजार ४०० र फेम हन्ड्रा क्रोनर (स्विडेन) ४३ हजारसहित मंगलबार विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनी सिचुवान एयरलाइन्सको उडानमार्फत चीन जाँदै थिइन् । खान्द्रोलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान

    • प्रकाशित मितिः फागुन १३, २०८२
    • 536 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.