समाज

    Showing 10,691-10,700 of 11,093 items.
  • टर्कीबाट ओखरका बिरुवा जहाज मार्फत नेपाल ल्याइँदै

    डोल्पा / डोल्पामा व्यावसायिक ओखर खेतीका लागि च्यान्दलर, फिन्क्वाइट लगायतका जातका अठार हजार बिरुवा खरिद गरि जहाजमा ढुवानी शुरु गरिएको छ ।क्षेत्रिय कृषि निर्देशनालय सुर्खेतको ९१ लाख ६२ हजार रुपैयाँ रकम अनुदान कार्यक्रमबाट बिरुवा खरिद गरि आजदेखि जहाजमा ढुवानी शुरु गरिएको हो । आजमात्रै समिट एयरको जहाजमा नेपालगञ्जबाट नौ हजार बिरुवा ढुवानी गरेर जुफाल विमानस्थल झारिएको कृषि विकास कार्यालयका निमित्त प्रमुख शरद लामाले जानकारी दिए ।सम्पूर्ण बिरुवा ढुवानीको जिम्मा समिट एयरले लिएकाले बाँकी नौ हजार बिरुवा मङ्गलबार आइपुग्ने लामाको भनाइ छ । एउटा ओखरको बिरुवाको टर्कीबाट खरिद गरि समुन्द्रीमार्ग हुँदै डोल्पासम्

    • प्रकाशित मितिः वैशाख २७, २०७८
    • 118 पटक पढिएको
  • आगो लगाएर हत्या गरेको आरोपमा एक जना पक्राउ

    सर्लाही / सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारीबथानमा भएको हत्याको आरोपित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । एक साताअघि छिमेकीलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा सोही वडाका अन्दाजी ३५ वर्षीय शिवजी साहलाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेशरगञ्ज, वयलबासका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए ।घारीबथानका ५८ वर्षीय शियाशरण रायलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिए । उनका अनुसार यही वैशाख २० गते घरअगाडिको आँपको बगैँच

    • प्रकाशित मितिः वैशाख २७, २०७८
    • 108 पटक पढिएको
  • गोठमा आगोलागी हुँदा अन्दाजी ३ लाख बराबरको क्षेती

    मोरङ / मोरङ बुढिगंगा गाऊपालिका –६ कोयलपुर का जंग बहादुर तामाङको गाई गोठमा आगोलागी हुँदा गोठ सहित ७ वटा बाख्रा, १ वटा गाई जली मृत्यु भएको छ भने २ वटा बाख्रा र १ वटा गाई घाईते भएका छन् । गत राती २ बजे तामाङको गाईगोठमा आगोलागी हुन साथ प्रहरी र स्थानियको सहयोगमा बिहानको राती ३ बजे आगो पुर्ण रुपमा नियन्त्रणमा आएको हो । उक्त आगो गाईगोठमा लामखुट्टे भगाउन बालेको घुरबाट सल्केको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सो आगोबाट अन्दाजी ३ लाख बराबरको क्षेती भएको र अन्य मानबीय क्षेती नभएको सो कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २७, २०७८
    • 120 पटक पढिएको
  • हत्या र लुटपाटमा संलग्न पक्राउ

    धरान / धरान १५ पुर्वेली पथमा धारिलो हतियार प्रहार गरी धनमाल लुटपाटमा संलग्न समुहलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मोरङको पथरी–३ स्थायी ठेगाना भई धरान १५ सुनगाभा मार्गमा बस्ने ३८ बर्षीय सन्तोष भनिने वीरवहादुर परियार, पथरी  ५ पिपलडाँडा स्थायी ठेगाना भई धरान १० पुतली लाईन बस्ने ३५ बर्षीय सोनी राई र धरान १३ अमरहाट बस्ने २९ बर्षीया लक्ष्मी लिम्बु रहेका छन् ।गत बैशाख ११ गते बिहान सँवा ९ बजे पुर्वेली पथ स्थित झरना बिश्वकर्माको घरमा परिवारका अन्य सदस्य घर वाहिर भएको मौकामा घरमा प्रवेश गरी झरना कि आमा गोबिन्द माँया विश्वकर्मालाई धारीलो हतियार प्रहार गरी गम्भिर घाईते बनाएर पक्राउ परेकाहरु

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • 911 पटक पढिएको
  • दुई सातादेखि घुन्साबस्ती सम्पर्कविहीन

    फुङ्लिङ / पर्यटकीय बस्ती ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सामा दुई सातादेखि सम्पर्कविहीन बनेको छ । टेलिफोन टावरमा प्राविधिक समस्या आएपछि सम्पर्कविहीन बन्न पुगेको हो । टावरमा समस्या आएसँगै  कुनै टेलिफोन तथा मोबाइलमार्फत  सञ्चार  हुन सकेको छैन । कोभिड–१९ को सङ्क्रमण बढिरहेको समयमा आफ्ना आफन्तहरुसँग सम्पर्कमा रहनुपर्ने समयमा  घुन्सा क्षेत्रका स्थानीयवासीले आफ्ना आफन्तसँग सम्र्पक बन्द भएको स्थानीयवासी मिङमा डण्डु शेर्पाले जानकारी दिए । समुद्र सतहदेखि तीन हजार ५०० मिटर उचाइमा अवस्थित बस्ती घुन्सा र फले क्षेत्रमा मोबाइल बन्द भएको हो ।  स्याटलाइट प्रविधिबाट&nb

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • 150 पटक पढिएको
  • न्यायमा सहज पहुँच सुनिश्चित होस् : राष्ट्रपति

    काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले कानून दिवस २०७८ का अवसरमा कानून तथा न्याय क्षेत्रसँग सम्बद्ध सबैमा शुभकामना व्यक्त गरेकी छिन् । उनले आज अपराह्न ट्वीट गर्दै अन्यायमा परेका नागरिकका लागि न्यायमा सरल र सहज पहुँचलाई सुनिश्चित गर्दै न्यायपूर्ण‚ सभ्य र समृद्ध समाज निर्माणका लागि अग्रसर हुन यस दिवसले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गरेकी छिन् ।

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • 123 पटक पढिएको
  • रोकिएन महिला तथा बालबालिका हराउनेक्रम

    लमजुङ / जिल्लामा महिला तथा बालबालिका हराउनेको सङ्ख्यामा वृद्धि भएको छ । महिला तथा बालबालिका हराउनुमा बैदैशिक रोजगार, अन्तरजातीय प्रेम, सामाजिक सञ्जालको प्रयोग, गलत साथीको संगत, घर झगडा, प्रेममा धोका लगायतका कारणले हराउनेका संख्यामा वृद्धि हुन थालेको हो ।  चालू आर्थिक वर्ष २०७७÷२०७८ को साउनदेखि चैत मसान्तसम्ममा ७० जना महिला,बालबालिका र ज्येष्ठ नागरिक हराएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र लमजुङका प्रमुख नन्दुकुमारी अधिकारीका अनुसार हराएकामध्ये २९ जना महिला, एक बालक, नौ बालिका र दुई ज्येष्ठ नागरिक

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • 123 पटक पढिएको
  • कुटपिटबाट १ जनाको मृत्यु

    ओखलढुंगा / मादक पदार्थ सेवन गरि झैझगाडा हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङगा खजिदेम्बा गाऊपालिका १ आरुबोट का ६० बर्षीय महेस कुमार खड्का रहेका छन् । शनिबार बेलुका सोही स्थान का ५० बर्षीय प्रेम वहादुर सुनुवार र खड्का बिच मादक पदार्थ सेवन गरी कुटाकुट हुँदा खड्काको घटनास्थलमानै मृत्यु भएको हो । सुनुवारले खड्काकै घरमा आएर कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । सुनुवार समेत घाईते भएकाले स्थानिय क्लिनिकमा उपचार पश्चात ईलाका प्रहरी कार्यालय खिजीफलाटेको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • 125 पटक पढिएको
  • गाउँपालिकाका सबै सवारी साधन सङ्क्रमित बोक्न प्रयोग गरिने

    बैतडी /  जिल्लाको दोगडाकेदार गाउँपालिकाले आफूसँग रहेका सबै सवारी साधन कोरोना नियन्त्रणमा प्रयोग गर्ने जनाएको छ । गाउँपालिकाले शनिबार एक सूचना जारी गर्दै अध्यक्ष र उपाध्यक्ष चढ्ने गाडीसहित सबै कोरोना नियन्त्रणमा प्रयोग गर्ने निर्णय भएको जनाएको छ ।  गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर धामीका अनुसार गाउँपालिकामा एक एम्बुलेन्स, एक टिपर, एक बोलेरो जिप र एक कार रहेका छन् । यसअघि गाउँपालिकामा सङ्क्रमित बिरामी बोक्नका लागि  एम्बुलेन्स मात्रै प्रयोग गरिएको थियो । महामारीले भयावह रूप लिँदै गएकोे भन्दै गाउँपालिकाले आफ्ना सम्पूर्ण सवारी साधनलाई सङ्क्रमित बोक्नका

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • 168 पटक पढिएको
  • निरयघाटमा मानवसेवा आश्रमको भवन शिलान्यास

    गलकोट / लामो समयको प्रयासपछि मानव सेवा आश्रम बागलुङ शाखाको आफ्नै भवन निर्माण थालिएको छ । जग्गा अभावमा भवन निर्माण गर्न नसकेको आश्रमले बागलुङ नगरपालिका–४ निरयघाटमा सुविधासम्पन्न भवन निर्माण गर्न थालेको  आश्रमका संयोजक सुमिरा लामाले जानकारी दिए । स्थापना कालदेखि युनिटी लाइफले निर्माण गर्न थाली अलपत्र रहेको अस्पताललाई मर्मतसम्भार गरी अहिले बागलुङ–३ किनारा टोलबाट आश्रम सञ्चालित छ । आश्रमको आफ्नै सुविधासम्पन्न भवन निर्माण गर्नका लागि शुक्रबार शिलान्यास गरिएको छ ।आश्रमको नयाँ भवनको नगर प्रमुख जनकराज पौडेलले शिलान्यास गरेका थिए । शिलान्यासपछि नगरप्रमुख पौडेलले नगरपालिकाको पहलकदमीमा निरयघाटक

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 103 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.