समाज

    Showing 1,801-1,810 of 6,608 items.
  • प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचन, नयाँ दल दर्ताको समय आज सकिँदै

    काठमाडौं— निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनका लागि नयाँ दल दर्ता गर्न दिएको समय आइतबार सकिँदै छ ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा र माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य पदका लागि हुने निर्वाचनका लागि नयाँ दल दर्ता गर्न दिएको समय आइतबार साँझबाट सकिँदै छ ।आयोगमा दर्ता भएका दलले निर्वाचन प्रयोजनार्थ भने पुनः दल दर्ता गर्नुपर्ने हुन्छ । यसका लागि आयोगले दल दर्ता आह्वान समेत गरिसकेको छ ।आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंसिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभाका लागि मंसिर १ देखि ७ गतेसम्म दर्ता भइसकेका दललाई निर्वाचन प्रयोजनार्थ पुनः दल दर्ता गर्न भनेको छ ।सुशील

    • प्रकाशित मितिः कार्तिक ३०, २०८२
    • 234 पटक पढिएको
  • झापामा सवारी दुर्घटनाः पछिल्लो ४ महिनामा १७ जनाको मृत्यु

    झापा— पछिल्लो ४ महिनामा यहाँ सवारी दुर्घटनामा परी १७ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षको साउनदेखि कात्तिक २९ गतेसम्म भएका सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।ती दुर्घटनामा परी २९ जना गम्भीर घाइते भएका छन् भने छ सय ७० जना सामान्य घाइते भएका छन् । असोजमा सबैभन्दा बढी छ जनाको मृत्यु भएको बताउँदै प्रमुख प्रहरी निरीक्षक राईले साउनमा तीन, भदौमा चार र कात्तिकको चार जनाको मृत्यु भएको जानकारी दिए ।जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार अधिकांश घटनामा दुई पाङ्ग्रे सवारी साधन संलग्न छन् । प्रमुख प्रहरी निरीक

    • प्रकाशित मितिः कार्तिक ३०, २०८२
    • 89 पटक पढिएको
  • ग्लाइड फेस्ट २०२५ सफलतापूर्वक सम्पन्न: उत्कृष्ट स्केटर्स सम्मानित

    काठमाडौं— ग्लाइड सिटी स्केटपार्कको आयोजनामा तथा नेपाल स्केटिङ र स्केटबोर्डिङ एसोसिएसनको सहयोगमा सम्पन्न ग्लाइड फेस्ट २०२५ भव्य एवं सफलतापूर्वक सम्पन्न भएको छ। स्केटिङ खेलको प्रवर्द्धन तथा प्रतिभावान युवा स्केटर्सलाई अघि बढाउने उद्देश्यले आयोजित यो प्रतियोगितामा बाल–किशोरदेखि युवासम्मको उत्साहपूर्ण सहभागिता रहेको थियो।प्रतियोगिता जुनियर (१० वर्षसम्म) र सिनियर (१० वर्षभन्दा माथि) गरी दुई विधामा संचालित भयो। उत्कृष्ट प्रदर्शनका आधारमा विजेताहरूलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो।जुनियर समूह (१० वर्षसम्म) विजेताः प्रथमः सुवास श्रेष्ठ, द्वितीयः एन्जे शेर्पा, तृतीयः सुवर्ण अधिकारी, सिनियर

    • प्रकाशित मितिः कार्तिक ३०, २०८२
    • 192 पटक पढिएको
  • ७ दलको विरोध प्रदर्शन आज पनि जारी

    जनकपुर । जनकपुरधाममा ७ राजनितिक दलहरुले गर्दै आएको विरोध प्रदर्शन आज पनि जारी राखेका छन् ।पूर्व प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमालेका सरोज कुमार यादवलाई महोत्तरीको एक होटलमा विहान ४ बजे सपथ ग्रहण गराएदेखि ७ राजनितिक दलका सांसद, नेता तथा कार्यकर्ताहरुले विरोध गर्दै आएको छ । पूर्व प्रदेश प्रमुख भण्डारी पदमुक्त भइसकेकाले उनीहरुले मुख्यमन्त्री यादव र मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलको राजिनामा माग्दै नेपाली कांग्रेस, जसपा नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एस, लोसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसद तथा नेता एवम कार्यकर्ताहरुले विरोध गर्दै आएका छन् । उनीहरुले मधेश

    • प्रकाशित मितिः कार्तिक २९, २०८२
    • 176 पटक पढिएको
  • ‘हर्ष’को दोस्रो गीत ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक

    काठमाडौं । एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘हर्ष’को दोस्रो गीत ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक गरिएको छ ।शुक्रबार सार्वजनिक सिनेमाको गीतमा सिनेमाका दुई मुख्य कलाकार खगेन्द्र लामिछाने र वर्षा राउत रोमान्टिक अवतारमा प्रस्तुत छन् । अभिनेता खगेन्द्र लामिछाने पहिलो पटक ‘हर्ष’मा रोमान्टिक अवतारमा प्रस्तुत भएका हुन् ।सार्वजनिक गीतको भिडियोमा सुनिल क्षेत्रीको कोरियोग्राफी हेर्न सकिन्छ । गीतको भिडियोले दर्शकलाई सिनेमाप्रति उत्साह पैदा गर्न सफल देखिन्छ । एलिस कार्कीले कम्पोज गरेको यो गीतमा सनिश श्रेष्ठ र अप्सरा घिमिरेको स्वर छ । नीरकमल खड्का (मामल)को शब्द रचना रहेको गीतम

    • प्रकाशित मितिः कार्तिक २९, २०८२
    • 141 पटक पढिएको
  • ग्रेस इन्टरनेशनल २० औं वर्षमा प्रवेश, प्रभावकारी सेवा दिने उद्घोष

    काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवामा अग्रणी संस्था ग्रेस इन्टरनेशनल एजुकेसन एण्ड माइग्रेशन २० औं वर्षमा प्रवेश गरेको छ ।काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको ग्रेस इन्टरनेशनलले काठमाडौंको पुतलीसडक, चितवन, हेटौंडा, बिराटनगर, पोखरा, दमक, पर्सा, कावासोती, बुटवल, बिर्तामोड, दमौली र बागलुङमा पनि शाखा संचालन गरिरहेको छ ।१२ भन्दा बढी देशमा शाखा स्थापना गरी ग्रेस इन्टरनेशनलले सेवा प्रदान गर्दै आइरहेको छ ।ग्रेस इन्टरनेशनलले विद्यार्थीलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत, न्युजिल्याण्ड लगायतका देशमा अध्ययनका अवसर प्रदान गर्दै आएको छ ।विश्वव्यापी शिक्षामा नेपाललाई अगाडि बढाउने लक्ष्यस

    • प्रकाशित मितिः कार्तिक २९, २०८२
    • 156 पटक पढिएको
  • विदेशी पर्यटक ठगी प्रकरणमा सुर्खेतका बिशु सिंजाली पक्राउ

    काठमाडौं— विदेशी पर्यटकसँग ठगी गरेको आरोपमा सुर्खेतका ४० वर्षीय बिशु सिंजालीलाई प्रहरीले पक्राउ गरेको छ। पोल्याण्डका १२ जना नागरिकलाई नेपाल भ्रमणका लागि मोटरसाइकल राइड तथा खाना–बस्ने लगायतका सेवासहितको प्याकेज उपलब्ध गराइदिने भन्दै ठगी गरिएको उजुरीपछि प्रहरीले उनीविरुद्ध अनुसन्धान अघि बढाएको हो।नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार सिंजालीले आफ्नो कम्पनी ‘अल्टिट्युड राइडर्स प्रालि’को नाममा फेसबुक म्यासेन्जरमार्फत कुराकानी गर्दै पर्यटकलाई आकर्षक प्याकेज प्रस्ताव गरेका थिए। सम्झौता भएको सात दिनभित्र ३० प्रतिशत रकम अग्रिम भुक्तानी लिएपछि उनी सम्पर्कविहीन भएको पीडितले दिएका उजुरीमा उल्लेख छ। उ

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 286 पटक पढिएको
  • १४ दिनमा १ हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण

    काठमाडौं— साझेदारसँगको सहकार्यमा काठमाडौं महानगरपालिकाले गएको १० दिनमा १ हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ । पशु कल्याणका लागि काम गर्ने संघ संस्थाहरूसँगको सहकार्यमा कार्तिक १४ (२०८२) बाट सबै वडामा बन्ध्याकरणको काम सुरु गरिएको हो । बन्ध्याकरण गरिएका कुकुररबिरालोलाई रेबिज विरुद्धको खोप पनि दिने गरिएको महानगरपालिकाका पशु चिकित्सक डा। पूजा खनालले जानकारी दिइन् । गएको वर्ष ६७० वटाको बन्ध्याकरण गरिएको थियो भने १६ हजार ५६९ वटालाई रेबिजविरुद्धको खोप दिइएको थियो । यस्तै आर्थिक वर्ष २०८०/०८१ मा ५ हजार ५ सय कुकुर र बिरालाको बन्ध्याकरण तथा १६ हजार जनावरलाई रेबिज विरुद्

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 279 पटक पढिएको
  • सन्तोष परियारले गरे रास्वपा परित्याग

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीको प्रमुख सचेतक सन्तोष परियारले रास्वपा परित्याग गरेका छन् । उनले आफ्नो राजीनामा पत्र रास्वपाका कार्यवाहक सभापति डिपि अर्याल तथा महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।परियार अब राजनीतिमा नयाँ अभियानको साथ अगाडी बढ्ने योजनामा रहेको पनि झाले बताए । प्रवक्ता मनिष झाले आगामी यात्राको लागि परियारलाई शुभकामना समेत दिएका छन् । उनले सामाजिक सञ्जालका लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य तथा पूर्व सांसद साथै विघटित प्रतिनिधि सभाको रास्वपाका प्रमुख सचेतकको जिम्मेवारीमा रहनुभएका सन्तोष परिय

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 386 पटक पढिएको
  • देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात गर्नुपर्ने अवस्था आयोः मन्त्री पौडेल

    काठमाडौं— बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन पौडेलले देशको माटोले दिएको बिउ चिन्न नसकेको कारण बिउ पनि आयात गर्नुपर्ने अवस्था आएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘समृद्धिका लागि कृषि’ विषयक बृहत अन्तरक्रिया कार्यक्रममा उनले हाइब्रिड बिउ उत्पादन भनेको मूल बिउलाई सिध्याउने काम भएको भन्दै देशको माटोले दिएको बिउ चिन्न नसकेको कारण बिउ पनि आयात गर्नुपर्ने अवस्थाको सुरुवात भइसकेको बताए । उनले भने, ‘हामीले सुरुदेखि नै केही कुरामा ख्याल गरिरहेका छैनौ । नेपाल वातावरणीय हिसाबले विविधता भएको देश हो । तर त्यो कुरा बुझ्न सकेनौ । हामीले हाइब्रिड बिउ जस्तो घातक कुरालाई पन

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 264 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा