समाज

    Showing 3,231-3,240 of 11,029 items.
  • आजको मौसमः पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौं— हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशका पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षा भईरहेको छ ।दिउँसो कोशी र मधेश प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग्रहावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।आज राती कोशी प्रदेश लग

    • प्रकाशित मितिः चैत १७, २०८२
    • 484 पटक पढिएको
  • ओलीलाई रिहाइ गर्न अस्वीकार

    काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रिहाइको आदेश दिन अस्वीकार गरेको छ ।रिहा गर्न माग गर्दै पत्नी राधिकाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी गर्दै रिहाइको आदेश दिन अस्वीकार गरेको हो ।न्यायाधीश मेघराज पोखरेलकोे एकल इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि सरकारका नाममा कारण देखाऊ आदेश जारी भएको हो ।

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 231 पटक पढिएको
  • अर्थान्त्रालयले मेरिटमा आधारित गर्यो ३० उपसचिवको सरुवा तथा पदस्थापन

    काठमाडौं । अर्थ मन्त्रालयले पहिलोपटक रास्वपाको नीतिअनुसार मेरिटमा आधारित सरुवा तथा पदस्थापन गरेको छ । अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले १५ गतेको मन्त्रिस्तरीय निर्णयबाट अर्थ मन्त्रालयका ३० जना उपसचिवको एकैपटक पदस्थापन तथा सरुवा गरेका हुन् ।मेरिटअनुसार पहिलो हुनेले पहिले पोष्टिङ छान्ने, दोस्रोले बाँकी २९ मध्येको ठाउँ छान्ने, दोस्रो हुनेले बाँकी २९ ठाउँ मध्ये एक रोज्ने र मेरिटमा तेस्रो हुनेले बाँकी रहेको २८ बाट छान्ने विधिअनुसार यो बढुवापछिको पदस्थापन भएको मन्त्रालयले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 242 पटक पढिएको
  • ‘नेता, कर्मचारी र बिचौलियाले आफू अनुकुल ‘खरिद ऐन भ्रष्टाचार मैत्री’ बनाए’

    काठमाडौं । स्वास्थ्य क्षेत्रको एक खर्ब बजेटमा झण्डै आदा रकम भ्रष्टाचार हुने गरेको नेपाल स्वास्थ्य व्यवसायी संघका अध्यक्ष नवराज बस्नेतले दाबी गरेका छन् । सोमबार राजधानीमा संघले पत्रकार सम्मेलनको आयोजना गरी नेता, कर्मचारी र बिचौलियाले आफू अनुकुल ‘सार्वजनिक खरिद ऐन भ्रष्टाचार मैत्री’ बनाएको आरोपसमेत लगाए ।अध्यक्ष बस्नेतले विगतका पुराना सरकारमा सहभागी दलका प्रतिनिधिले स्वास्थ्य क्षेत्र सुधारका मुद्दाहरु अख्तियार गरे पनि त्यसलाई अत्याधिक भ्रष्टाचारको आधार तयार गरेको आरोप लगाएका छन् । बस्नेतले वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारलाई भ्रष्टाचारको जालो तोड्ने ऐतिहासिक अवसर जनताले दिएकोले त्यस मौकालाई

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 234 पटक पढिएको
  • जेन–जी आन्दोलनका क्रममा फरार कैदी सर्लाहीबाट पक्राउ

    सर्लाही । जेन–जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार जवरजस्ती करणी मुद्दामा १२ वर्ष कैद सजाय तोकिएका र जिल्ला कारागार कार्यालय रौतहटमा कैद भुक्तान गरिरहेका रौतहटको दुर्गाभगवती गाउँपालिका – ५ वडहर्वा टोल निवासी २९ वर्षीय दिपेश साह सोनार (शेरु साह) लाई सोमबार दिउँसो करिब १ बजे पक्राउ गरिएको हो ।प्रहरीका अनुसार उनी २०८२ भदौ २४ गते जेन – जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए। फरार रहेकै अवस्थामा उनलाई सर्लाहीको ईश्वरपुर नगरपालिका – ६ बयलबास क्षेत्रबाट लुकीछिपी बसेको अवस्थामा फेला पारिएको हो । सोमबार दिउ

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 198 पटक पढिएको
  • यस्ता भेला र कार्यक्रम पहिलेपनि हुन्थे, अहिले त्यसको निरन्तरता हो : डा. कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले यसपटक धेरै नेता संसदबाहिर रहेको उल्लेख गर्दै संसदमा कसरी जाने भन्ने विषयमा वरिष्ठ नेताहरूसँग सरसल्लाह गर्न नवनिर्वाचित सांसदहरुलाई सुझाव दिएका छन् ।आइतबार आयोजित एक भेला कार्यक्रममा बोल्दै उनले यस्ता भेटघाट र कार्यक्रमहरू नेपाली कांग्रेसभित्र पहिले पनि हुँदै आएको र अहिले पनि निरन्तर जारी रहेको उल्लेख गरे ।‘संसदमा धेरै विषयवस्तुहरू आउने भएकाले ती विषयहरू गहिरो रूपमा बुझ्न र विज्ञहरूसँग छलफल गर्नुपर्ने भन्दै यसका लागि आफूहरू तयार रहेको पनि स्पष्ट पारे।उनले भने ‘यो सबै कुरा हामी नेपाली कांग्रेसका साथीहरूले पहिले–पहिले पनि गरिराखेकै कुरा हो । र अ

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 201 पटक पढिएको
  • ज्यान मार्ने धम्की दिएको भन्दै साइबर ब्यूरोमा हर्कले दिए उजुरी

    काठमाडौं— श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूमाथि ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका छन्।हर्कले आज सुनिता खड्का नामकी एक महिलाले आफूलाई धम्की दिएको भन्दै साइबर ब्यूरोमा उजुरी दिएका हुन्।‘मलाई रास्वपाका समर्थक सुनिता खड्का नामकी व्यक्तिले टिकटकमा ज्यान मार्ने र मेरो घर जलाउने सम्मको धम्की आमसंचारमा दिँदै अत्यन्तै पाशविक शैलीमा गालीगलौज गरेको घटनाप्रति ब्युरोको ध्यानाकर्षण गराउँदै उनलाई तुरून्तै पक्राउ गरी कडाभन्दा कडा कानुनी कारबाही चलाउन अनुरोध गर्दछु,’ उनको उजुरीमा उल्लेख छ।

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 545 पटक पढिएको
  • राससको कार्यकारी अध्यक्षबाट धर्मेन्द्र झाले दिए राजीनामा

    काठमाडौं—  राष्ट्रिय समाचार समिति(रासस)को कार्यकारी अध्यक्ष पदबाट पत्रकार धमेन्द्र झाले राजीनामा दिएका छन् । कार्यकारी अध्यक्ष झाले नेपाल सरकारको निर्णयबमोजिम आफू नियुक्त भएको भन्दै आइतबार नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनालाई राजीनामा बुझाएका हुन् ।झाले आफ्नो कार्यकालमा संस्थाको सर्वोत्तम हितमा आफूले काम गरेको भन्दै राजीनामा पत्रमा अगाडी उल्लेख गरेका छन्, ‘म उक्त पदमा नियुक्त भएपछिका दिनमा मेरो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म पत्रकारिताको मूल्य–मान्यताको अनुशरण गर्दै राससको सर्वोत्तम हित प्रवर्द्धनका दिशामा कृयाशील रहदै आएको छु ।’देशको परिवर्तित राजनीतिक परिव

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 532 पटक पढिएको
  • बलात्कार आरोपमा दुईजना पक्राउ

     काठमाडौं— बलात्कार आरोपमा कैलाली र संखुवासभाबाट दुईजना पक्राउ परेका छन् ।कैलालीमा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जानकी गाउँपालिका-७ टिक्लीगढ बस्ने २१ वर्षीय अमन चौधरीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । अमनले ती बालिकालाई बलात्कार गरेको भन्ने उजुरीकाआधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस्तै, संखुवासभामा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चैनपुर नगरपालिक-७ फलाटे बस्ने १९ वर्षीय निसान कार्की आइतबार साँझ पकउ परेका छन् । निसानले ती बालिकालाई बलात्कार गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएक

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 499 पटक पढिएको
  • ४७ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

    काठमाडौं— शेयर बजारमा गिरावटको क्रम जारी रहँदा साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७.१ अंकले घटेर २८३१.३९ बिन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन आइतबार पनि घटेको बजारले सोमबार समेत सोही प्रवृत्तिलाई निरन्तरता दिएको हो ।यससँगै सेन्सेटिभ इण्डेक्स ७.९० अंकले घटेको छ भने फ्लोट इण्डेक्स ३.२० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५५ अंकले ओरालो लागेको छ । यसदिन कारोबार रकमसमेत घटेको छ । आइतबार १५ अर्ब ३ करोड रुपैयाँको कारोबार भएको बजारमा सोमबार ३४१ स्टकको १ लाख ५९ हजार ३२८ पटकको कारोबारमा १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार रुपैयाँबराबरको ३ करोड १६ लाख ६ हजार कित्त

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 514 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.