समाज

    Showing 6,311-6,320 of 11,065 items.
  • बाजुराका एक युवकको ट्याक्टर दुर्घटनामा परि मृत्यु

    बाजुरा— बाजुराका एक युवकको मुगुमा ट्याक्टर दुर्घटनामा परि मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुराको गौमुल गाउँपालिका–३ का अन्दाजी २४ वर्षीया सुरेश रोकाया रहेका छन् ।विद्युतको पोल बोक्ने क्रममा उकालोमा ट्याक्टरको ‘ब्रेक फेल’ भई करिब ७०० मिटर तल खस्दा चालक रोकायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । साथै, हुम्ला अदानचुली–२ का २८ वर्षीया रेशम भण्डारी सख्त घाइते भएका छन् । बाजुराबाट हुम्लाको पिपलमुडामा रहेको विद्धुतको सबस्टेसन जडानका लागि पोल ढुवानी गरिरहेको ट्याक्टर दुर्घटनामा परेको हो।  लु ५ त १२३७ नम्बरको ट्याक्टर मुगुको सोरु गाउँपालिकाको केन्द्रतर्फ जाँदै गरेको थियो।दुर्घटनामा प

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • 608 पटक पढिएको
  • ललितपुर महानगरमा नयाँ प्रविधिः आगलागी आपतकालीन सूचना प्रणाली प्रयोगमा

    ललितपुर— ललितपुर महानगरपालिकाले आगलागी आपतकालीन सूचना प्रणालीको जडान गरेको छ । मंगलबार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनद्वारा आपतकालीन सूचना प्रविधिको डेमोसहित उद्घाटन गरिएको हो ।जुद्ध वारुण यन्त्र कार्यालयमा तुरुन्त सूचना पुग्ने अर्लट सिस्टम जडान गरिएको हो । आगलागी हुँदा तुरुन्त सूचना र प्रतिक्रिया दिन सहयोग पुर्याउने उक्त सिस्टमले धुवाँ वा ताप पत्ता लाग्ने वित्तिकै स्विच सक्रिय भई साइरन बच्ने र मोबाइलमा सन्देश पठाउनसक्छ । उक्त सिस्टमको डेमो उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख महर्जनले डेमो स्वरुप जडान गरिएको प्रणालीले राम्रो काम गरे प्रत्येक चोकमा आपतकालीन सूचना प्रणालीक

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • 509 पटक पढिएको
  • मुगुको सोरुमा ६ सय ६८ जनाको आँखा चेकजाच, ५२ जना भन्दा बढीको निःशुल्क शल्यक्रिया

    मुगु— आर्थिक , भौतिक,शिक्षा,स्वास्थ्य,रोजगार लगाएत बिभिन्न क्षेत्र बाट थला परेको मुगु जिल्लाको सोरुगाँउपालिकाका नागरिकहरुलाई आँखा सम्बन्धि बिभिन्न रोगबाट थला परेका नागरीकहरुले घर दैलोमा निशुल्क आँखा चेकजाच,शल्यक्रिया पाउदा स्थानिय बासीहरु निकै खुसी भएका छन ।सोरुगाँउपालिका वडा नम्बर ४ लिबु्रगाँउका बर्ष ८१का रनबिर शाहीलाई आँखा दुख्र्ने,चिलाउने,पाक्र्ने ,आसु झरिरहने ,सानो बस्तु देख्न नसक्र्ने,आफन्तहरुको सोर सुने मात्र चिन्न सक्ने समस्याले निकै हौरान भई रहेको थियो घरको आर्थिक अबस्था कमजारी भएको कारण घरमै थल पर्नु बाध्य रहेको थिए । हिजा आज गाँउपालिकाको आयोजनमा घरमै निशुल्का आँखा चेकजाच गरी मोतिबिन्

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • 545 पटक पढिएको
  • मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त

    जनकपुर— मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको हो । भण्डारीले सोमबार विहान मधेश प्रदेशको मुख्यमन्त्री पदमा एमालेका सरोज कुमार यादवलाई महोत्तरीको एक होटलमा सपथ ग्रहण गराएकी थिईन । उनको दिनभर मधेश प्रदेशभर आलोचना भईरहेको थियो ।

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • 461 पटक पढिएको
  • महागुरु फाल्गुनन्दका शिक्षाले समाजलाई एकताको बाटो देखाएको छः मुख्यमन्त्री कार्की

    विराटनगर— कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले किरात धर्मका महान गुरु फाल्गुनन्द लिङदेनका शिक्षाले समाजलाई सत्य, अहिंसा र एकताको बाटोमा अघि बढ्न प्रेरणा दिएको बताएका छन्।महागुरु फाल्गुनन्दको जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले बाल्यकालदेखि नै समाज सुधारमा लाग्नुभएका फाल्गुनन्दको योगदानले किरात धर्म, संस्कृति र मौलिक परम्पराको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन् ।मुख्यमन्त्री कार्कीले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले सबै जात, भाषा, धर्म र संस्कृतिको संरक्षण र सम्बद्र्धन राज्यको दायित्व भएको बताएका छन्। उनले फाल्गु

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • 522 पटक पढिएको
  • प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम गर्दै

    काठमाडौं— नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तरगत आज ७५३ वटै पालिकामा जनप्रर्दशन गर्ने भएको छ । मंगलबार प्रतिगामी षडयान्त्रका विरुद्ध एमालेले देशैभरी जनपरिचालन गर्ने निर्णय गरे अनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रुपमा जनप्रर्दशनका कार्यक्रमहरु गर्ने पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार २२ गते देशका सबै ६ हजार ७ सय ४३ वटै वडामा वडा भेलाहरु सम्पन्न भइसकेका छन् । उक्त भेलामा भदौ २४ पछि विकसित राजनीतिक घटनाक्रम,संसदको गैह्र संवैधानिक विघटन र एमालेको आगामी बाटोका बिषयमा कार्यकर्ताहरुलाई प्रष्ट पारिएको छ । आजको कार्यक्रममा कतिपय पाल

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • 559 पटक पढिएको
  • लोप हुँदै गोरुगाढा

    इनरुव। दश वर्ष अगाडि सुनसरीको ग्रामीण क्षेत्रमा प्रत्येकको घरमा पाइने गोरुगाढा(बैलगाडी) पछिल्लो समय लोप हुँदै गएको छ । जिल्ला सदरमुकाम इनरुवासहित देवानगञ्ज, बर्जु, गढी, कोसी, भोक्राहा हरिनगरलगायत क्षेत्रमा प्रायः सबै किसानको घरमा पाइने गोरुगाढा पछिल्लो समय लोप हुँदै गएको इनरुवाका किसान जसलाल यादवले बताउनुभयो । यातायातका साथै सामान ओसार्ने एउटा महत्त्वपूर्ण साधनका रूपमा रहेको गोरुगाडा कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण भएसँगै लोप हुँदै गएको उहाँको भनाइ छ ।बिहेमा जन्ती जानका लागि ग्रामीण भेगमा गोरुगाढाको प्रयोग हुँदै आएकामा सवारीसाधनको विकास भएसँगै प्रयोग घट्दै गएको बताउँदै देवानगञ्जका किसान

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • 417 पटक पढिएको
  • अध्यक्ष कुँवर भन्छन श्रमिकहरुको क्षमता विकासमा सबैको सहयोग आवश्यक

    काठमाडौं— नेपाल टे«ड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले श्रमिकहरुको क्षमता विकास गर्न सबैको सहयोग आवश्यक रहेको औंल्याएका छन् । सोमबार नेपाल टे«ड युनियन कांग्रेसले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले श्रमिकहरु स्वदेश या विदेश जहाँ गएपनि गरेर खान सक्ने बनाउन क्षमता विकासमा ध्यान दिनुपर्ने बताएका हुन् ।उनले श्रमिकको क्षमता वृद्धि गराउनुको साथै शिक्षालाई सीपसँग जोड्यो भने सहजीकरण हुने बताए । उनले सरकारको तर्फबाट रोजगारीलाई उद्यमशिलतासँग जोड्दा रोजगारीका लागि प्रोत्साहन मिल्ने बताए । उनले भने,‘रोजगारीको वातावरणका लागि श्रमिकहरुलाई क्षमतामा वृद्धि गराउन पर्यो । त

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 812 पटक पढिएको
  • ट्रामाडोल सहित रौतहटमा दुई जना पक्राउ

    रौतहट—  रौतहट प्रहरीले दुई जनालाई ट्रामाडोल सहित नियन्त्रणमा लिएको छ । सर्लाही लालबन्दी नगरपालिका–१६ तामाङटोल बस्ने  २७ वर्षीय  बुद्धसिंह वाइवा र सर्लाही  हरिवन नगरपालिका –३ श्रीपुर बस्ने  २४ वर्षीय  शरिन योञ्जनलाई प्रहरीले पक्राउ गरेको हो ।चन्द्रपुर  नगरपालिका –४ स्थित पूर्व, पश्चिम लोकमार्गस्थित ट्राफिक चेकपइन्टमा खटिएको चेकिङ टोलीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको म.प्र. ०३२ ०२५ प ९७२१ नं.को स्कुटर चेकजाचको क्रममा फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, रौतहटले जनाएको छ । उनीहरुको साथबाट एक सय तीस पिस ट्रामाडोल बरामद भएको इलाका प्रहरी कार्याल

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 703 पटक पढिएको
  • बाजुरामा १८ हजार २ सय ५८ मेट्रिक टन धान उत्पादन

    बाजुरा— बाजुरामा यस बर्ष १८ हजार २ सय ५८ मेट्रिक टन धान उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र बाजुराका अनुसार, यस आर्थिक बर्ष २०८२/०८३ मा कुल ७ हजार ३ सय ३ हेक्टर क्षेत्रफलमा १८ हजार २ सय ५८ मेट्रिक टन धान उत्पादन हो  ।गत आर्थिक बर्ष २०८१/०८२ मा १७ हजार ५ सय मेट्रिक टन धान उत्पादन भएकोमा यस आर्थिक बर्ष १८ हजार २ सय ५८ मेट्रिक टन धान उत्पादन भएको छ।गत बर्षको तुलनामा यस बर्ष धान उत्पादनमा बृद्धि भएको जिल्ला कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख जसीराम साहनीले बताए ।अघिल्लो बर्षको भन्दा यो आर्थिक बर्ष ७ सय ५८ मेट्रिक टन धान बढी उत्पादन भएको साहनीको भनाइ छ । त्यस्तै आर्थिक बर्ष २०

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 624 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.