शिक्षा

    Showing 221-230 of 1,003 items.
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपति प्रा. डा. संगीता सिंह भण्डारीसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।तत्कालीन उपकुलपति भण्डारीसहित कायममुकायम रजिस्ट्रार कैलाश प्रसाद देव, निर्देशक डा. सागर पन्थीसहित १९ जनाको मिलेमतोमा सात करोड ३१ लाख ८२ हजार रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित विशेष अदालदतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।अस्पतालका लागि ‘सिटी स्क्यान’ खरिदमा भ्रष्टाचार भएको दाबीसहित अख्तियारले सजायको माग राखेर बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले रेडियोलोजी विभागका प्रमुख डा. बोम बि.सी., बोयोमेडिकल

    • प्रकाशित मितिः माघ १५, २०८२
    • 536 पटक पढिएको
  • विदेशी सम्बन्धन कलेजहरुले शैक्षिक शोषण गरेको सरोकारवालाहरुको आरोप

    काठमाडौं— विदेशी सम्बन्धन प्राप्त केही कलेजहरुले गलत क्रियाकलाप गरेको सरोकारवालाहरुले आरोप लगाएका छन् । उनीहरुले ब्रिटिश कलेजलागायतले पछिल्लो समय गरेका केही क्रियाकलापहरुको विरोध गरे ।सोमबार पीडित विद्यार्थीको सहभागितमा अखिल क्रान्तिकारीले गरेको अन्तरक्रियामा विदेशी कलेज सञ्चालन निर्देशिका नै खारेज गर्न मागसमेत गरेका छन् ।अखिल (क्रान्तिकारी)का अध्यक्ष बिरेन्द्र शाहले विदेशी सम्बन्धन प्राप्त कलेजहरुले नेपालमा खुलेआम शैक्षिक शोषण गरिरहेको आरोप लगाएका छन् ।‘विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजको शिक्षा, भ्रम र यथार्थ’ बारे कार्यपत्र सार्वजनिक गर्दै शाहले विदेशी कलेज सञ्चालनका लागि बनेको

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 485 पटक पढिएको
  • नेपाल खुल्ला विश्वविद्यालयबाट ५४५ विद्यार्थी दीक्षित

    काठमाडौं— नेपाल खुल्ला विश्वविद्यालयबाट ५४५ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयद्वारा प्रधानमन्त्री एवं कुलपति सुशीला कार्कीको प्रमुख आतिथ्यमा आज यहाँ आयोजित समारोहमा विज्ञान, स्वास्थ्य तथा प्रविधि संकाय, सामाजिक शास्त्र तथा शिक्षा संकाय र व्यवस्थापन तथा कानुन संकायका गरी पाँच सय ४५ उत्तीर्ण विद्यार्थी दीक्षित भएका हुन् । तीमध्ये समारोहमा एक सय ९१ जनाको उपस्थिति थियो ।प्रधानमन्त्री कार्कीले स्नातक र स्नातकोत्तर तहमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई कुलपति पदकसमेत वितरण गरिन् । समारोहमा शिक्षाविद् एवं त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा प्रमुख अतिथि रहेकी छ

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 502 पटक पढिएको
  • रु चार करोडमा प्रभा माविको १६ कोठे भवन निर्माण

    म्याग्दी। यहाँको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको प्रभा माविको नयाँ भवन निर्माण भएको छ । सङ्घीय सरकारको करिब रु चार करोड अनुदानमा अन्नपूर्ण गाउँपालिकाले तीनतले भवन निर्माण गरेको छ ।  निर्माण कम्पनीले २०८० सालमा रु तीन करोड ८४ लाख १८ हजार ९०७ मा ठेक्का सम्झौता गरेको थियो ।निर्माण कम्पनीले निर्धारित समय २०८२ पुस महिनाभित्रै भवन निर्माण सकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेज गुरुङले जानकारी दिनुभयो । भूकम्पप्रतिरोधी क्षमताको भवनमा १६ वटा कोठा छन् । आर्थिक वर्ष २०८१/८२ मा सङ्घीय सरकारले शिषेष अनुदान शीर्षकमा बजेट विनियोजन गर्न छुटाएपछि रोकिएको निर्माणकार्यलाई चालु आवमा बाँकी रु

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 366 पटक पढिएको
  • आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै

    काठमाडौं— आज विश्वभर अन्तर्राष्ट्रिय शिक्षा दिवसका रूपमा मनाइँदैछ । हरेक वर्ष जनवरी २४ लाई अन्तर्राष्ट्रिय शिक्षा दिवसका रूपमा मनाउने गरिन्छ ।शिक्षा एउटा आधारभूत मानव अधिकार मात्र नभई सार्वजनिक हित र सार्वजनिक दायित्वसमेत भएको सन्देश फैलाउने उद्देश्यका साथ संयुक्त राष्ट्र सङ्घको महासभाले यस दिवसको घोषणा गरेको हो।शान्ति, दिगो विकास र समावेशी समाज निर्माणमा शिक्षाको भूमिकालाई केन्द्रमा राख्दै मनाइने यस दिवसले सबैका लागि समावेशी, समतामूलक र गुणस्तरीय शिक्षाको सुनिश्चितता आवश्यक रहेकोमा जोड दिन्छ ।शिक्षा सबै नागरिकसम्म नपुगुन्जेल लैङ्गिक समानता हासिल गर्न र गरिबीको चक्र तोड्न कठिन हुने संयुक्त राष

    • प्रकाशित मितिः माघ १०, २०८२
    • 555 पटक पढिएको
  • सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त

    काठमाडौं— बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) को अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ सर्वसम्मत रूपमा चयन भएका छन् । निर्वतमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको साधारण सभा पश्चात् सञ्चालक समितिबाट अलग भएसँगै अध्यक्ष पद रिक्त भएपछि श्रेष्ठलाई बाँकी कार्यकालका लागि मनोनीत गरिएको हो ।सिबिफिनको विधानअनुसार प्रतिनिधित्व गर्ने बैंक वा वित्तीय संस्थाको सञ्चालक समितिबाट बहिर्गमन भएसँगै परिसंघको पद स्वतः समाप्त हुने व्यवस्था छ । यही व्यवस्थाअनुसार कार्यवाहक अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा माघ ६ गते सम्पन्न कार्यसमितिको १५औँ बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 523 पटक पढिएको
  • नेपाल फार्मेसी काउन्सिलको ३० औँ नाम दर्ता परीक्षा माघ १० गते हुँदै

    काठमाडौं— नेपाल फार्मेसी काउन्सिलको ३० औँ नाम दर्ता (लाइसेन्स) परीक्षा हुने भएको छ ।बुधबार काउन्सिलले सूचना जारी गरी ब्यालचर इन फार्मेसीको ३० औँ परीक्षा माघ १० गते नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा हुने जानकारी दिएको हो । परीक्षा बिहान ११ देखि दिउँसो साढे १ बजेसम्म हुनेछ ।प्रकाशित सूचना अनुसार प्रवेश पत्र काउन्सिलको बेवसाइटबाट माघ ८ गते दिउँसो १ बजेसम्म प्रिन्ट गर्न सकिने छ ।

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 492 पटक पढिएको
  • १७ औँ राष्ट्रिय बाल नाटक महोत्सव २०८२ माघ २६ देखी फागुन २ गतेसम्म

    काठमाडौं— १७ औँ राष्ट्रिय बाल नाटक महोत्सव २०८२ माघ २६ देखी फागुन २ गतेसम्म रुसी सदन,कमलपोखरी,काठमाण्डौंमा आयोजना हुने भएको छ । महोत्सवमा आयोजकको बाहेक १८ वटा नाटक छनौंट भएका छन् ।महोत्सवका लागि आएका ४१ वटा स्कृप्टबाट १७ वटा नाटक छनौंट भएका १७ औँ राष्ट्रिय बाल नाटक महोत्सवका निर्देशक नवराज बुढाथोकीले जानकारी दिएका छन् । यो महोत्सव शैली थिएटर, ओजस थिएटर र रुसी सदन, काठमाण्डौंको आयोजनामा हुन लागेको हो ।महोत्सवमा छनौंट भएका नाटकहरुमा श्री महेन्द्र आदर्श मा।वि, ललितपुरको हामी एकै हौं । मेधाश्री विद्यालय काठमाण्डौंको यशस्वी भवः, हामी दाजुभाइ संस्था,ललितपुरको के यो माया हो ?,इन्टरनेसनल स्कुल धुम्रबा

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 506 पटक पढिएको
  • ‘जगदीश घिमिरे स्मृति पुरस्कार’मीना र पवनलाई

    काठमाडौं । जगदीश घिमिरे प्रतिष्ठानले ‘जगदीश घिमिरे स्मृति पुरस्कार’ यस वर्ष दुई जना साहित्यकारलाई प्रदान गर्ने भएको छ ।प्रतिष्ठानले यस वर्षको पुरस्कार वितरण समारोह मन्थली नगरपालिकाको समन्वयमा आगामी माघ ३ गते आयोजना गर्ने भएको छ ।प्रतिष्ठानले नेपाली साहित्यका शिखर पुरुष स्वर्गीय जगदीश घिमिरेको स्मृतिमा स्थापित ‘जगदीश घिमिरे स्मृति पुरस्कार’ हरेक वर्ष नगद ५१ हजारको पुरस्कार राशी सहित एक जना सहित्यकारलाई प्रदान गरिदैँ आएको छ ।यसपाली २०८१ को पुरस्कार साहित्यकार मीना चौलागाईं र २०८२ सालको पुरस्कार पवन आलोकलाई प्रदान गर्ने जानकारी प्रतिष्ठानले गराएको छ । यसैगरी, कार्यक्रममा देशका विभिन्न स्थानबाट आए

    • प्रकाशित मितिः माघ २, २०८२
    • 204 पटक पढिएको
  • जीपिएले भन्यो–पुर्नबासमा नगएका भुटानी शरणार्थीहरुको समस्या तत्काल हल गरियोस्

    काठमाडौं— भुटानी शरणार्थीहरुको अवस्था निकै नाजुक भएको गोल्बल पिस अलाईन्स (जीपिए) ले जनाएको छ ।बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी तेस्रो मुलुक पुनर्वासमा नगएका शरणार्थीहरुको अवस्थालाई मध्यनजर गरी समस्या समाधान गर्न माग गरेको हो ।जीपीए अध्यक्ष काशी अधिकारीले सन २०१७ पछि राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाहरुले गर्दै आएको सहयोगहरु कटौती गर्दा आधारभूत आवश्यकता समेत नपाएको दाबी गरे ।‘यूनिसेफ, युनएचसिआर, सेभ द चिल्डे«न, रेडक्रस र एलडब्लु एफ तथा नेपाली संघसंस्थाहरुले गर्दै आएका सहयोगहरु २०१७ पछि कटौति हुँदा उहाँहरुको हालत खराब भएको हामीले पाएका छौं ।’ अधिकारीले भने ।झापाको बेल्डाँगी र प

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 533 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.