स्वास्थ्य

    Showing 1,971-1,980 of 2,502 items.
  • भारतीय खोपले अमेरिकामा पाएन अनुमति

    बिर्तामोड / कोरोना विरुद्ध हाल प्रयोग भईरहेका खोपहरु मध्ये भारतीय खोप कोवैक्सीनलाई अमेरिकाले आफ्नो मुलुकमा प्रयोगमा रोक लगाएको छ । अमेरिकाको औषधी नियामक एजेन्सी युएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले भारतमा उत्पादित कोरोना विरुद्धको खोप कोवैक्सीनलाई प्रयोग गर्न नदिने निर्णय गरेको हो ।  भारतीय खोप कोवैक्सीनलाई प्रयोग अनुमति दिन माग गर्दै खोप उत्पादक बायोटेकले सहायक कम्पनी अक्युजन मार्फत गत जुन १० तारिकमा भारत  निवेदन दिएको थियो । भारतीय खोप उत्पादक वायोटेकको निवेदनमाथि निर्णय गर्दै अमेरिकाले आपतकालिन प्रयोगको अनुमति दिन नसकिने निर्णय गरेको हो ।भारतीय खोपलाई प्रयोगको अनुमति

    • प्रकाशित मितिः जेठ २९, २०७८
    • 231 पटक पढिएको
  • नेता पौडेलद्वारा मास्क अभियान : ५० हजार थान मास्क वितरण

    तनहुँ / तनहुँ जिल्लाका ग्रामीण भेगसम्म मास्क वितरण गर्ने अभियान बमोजिम नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कोरोना महामारीमा मास्क अभियान सञ्चालन गरेका छन् । अभियान अन्तर्गत उनले शुक्रबार तनहुँका दश वटै पालिकाका तरुण समितिलाई ५० हजार थान मास्क वितरण गरीसकेका हुन् । चार नगरपालिका र छ गाउँपालिकाका तरुण समितिलाई पाँच÷पाँच हजारका दरले मास्क वितरण गरिएको छ । कोरोना नियन्त्रणका लागि मास्क प्रभावकारी रहेकाले हरेक व्यक्तिलाई मास्क पु¥याउने योजना रहेको पौडेलले बताएका छन् । साथै पौडेलले तरुण दलमार्फत् नै ऋषिङ, भिमाद र बन्दीपुरका लागि अक्सिजन कन्सनट्रेटर वितरण गरेका छन् । तरुण दल त

    • प्रकाशित मितिः जेठ २९, २०७८
    • 135 पटक पढिएको
  • ट्राफिक प्रहरीको सुरक्षाको लागि स्वास्थ्य सामग्री सहयोग

    पोखरा / कोभिड–१९ को महामारीको समयमा अहोरात्र खटिने ट्राफिक प्रहरी कार्यालय कास्कीलाई स्वास्थ्य सामग्री सहयोग गरीएको छ । पोखरा उद्योग वाणिज्य संघले जिल्ला ट्राफिक प्रहरीको सुरक्षालाई दृष्टिगत गर्दै ती सामग्री हस्तान्तरण गरेको वाणिज्य संघका महासचिव सुरेन्द्रमान विजुक्छेले जानकारी दिएका हुन् । सबैभन्दा जोखिम काममा खटिने ट्राफिक प्रहरीको सुुरक्षालाई ध्यानमा राखी मास्क, स्यानिटाइजर, पञ्जा र फेस सिल्ड प्रदान गरिएको उनले बताएका छन् । यसैबीच थोक व्यवसायी संघ कास्की तथा फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराले सक्दो चाँडो खोपको प्रबन्ध गरिदिन पोखरा उद्योग वाणिज्य संघसँग आग्रह गरेको छ । थोक व्य

    • प्रकाशित मितिः जेठ २९, २०७८
    • 137 पटक पढिएको
  • देशभर थप ३ हजार ७५० जनामा संक्रमण पुष्टि, ६७ को मृत्यु

    बिर्तामोड / देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १८२ जनामा गरिएको परीक्षणमा उक्त संख्यमा संक्रमित थपिएका हुन्।९ हजार ५९८ जनाको आरटी(पीसीआर विधिबाट परीक्षण गरिएको थियो भने ५ हजार ५८४ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो। पीसीआरबाट २ हजार ७०९ र एन्टीजेनबाट १ हजार ४१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। यससँगै नेपालका पीसीआरबाट कोरोना संक्रमित हुनेको संख्या ६ लाख ४ हजार ३९६ पुगेको छ। यस्तै, एन्टीजेनबाट १८ हजार ७५५ जनामा कोरोना पहिचान भएको छ। कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा नेपालमा

    • प्रकाशित मितिः जेठ २८, २०७८
    • 144 पटक पढिएको
  • पशुपन्छीबाट मानिसमा सर्ने १० रोगहरु के के हुन् ?(सचीसहित)

    काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पशुपन्छीबाट मानिसमा सर्ने १० रोगलाई प्राथमिकीकरणमा राखेको छ । मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखाले प्रथम जुनोटिक रोगको प्राथमिकिरण राष्ट्रिय कार्यशाला गोष्ठीले पशुपन्छीबाट मानिसमा सर्ने १० जुनोटिक रोगलाई प्राथमिकीकरणमा राख्ने निर्णय गरेको हो । पशुपन्छीबाट मानिसमा सार्ने रोगलाई जुनोटिक रोग भनिन्छ । महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले पशुपन्छीबाट मानिसमा सर्ने रोगको सूचीकृत गर्दा उपचार र नियन्त्रण गर्न सजिलो हुने बताए । पशुपन्छीबाट मानिसमा सार्ने १० रोगहरु निम्न छन् ः१. जुनोटिक, सिजनल (इन्फ्लुएन्जा)२. रेबिज, क

    • प्रकाशित मितिः जेठ २८, २०७८
    • 239 पटक पढिएको
  • फिलिपिन्समा पोलियो उन्मुलन भएको घोषणा

    मनिला(सिन्ह्वा) विश्व स्वास्थ्य संगठन र राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले फिलिपिन्समा पोलियो उन्मुलन भएको घोषणा गरेका छन् । झण्डै दुई वर्ष पहिले निकै संक्रामक यो रोग फिलिपिन्समा पुनः देखा परेपछि देशव्यापी पोलियो उन्मुलन अभियान चलाइएको थियो ।दुबै राष्ट्रसंघीय संस्थाले संयुक्त रुपमा जारी गरेको वक्तव्यमा फिलिपिन्सको स्वास्थ्य सेवा विभागले यस वर्षको जुन ३ देखि पोलियो रोकथाम अभियान औपचारिक रुपमा स्थगित गरेको जनाएका छन् । वक्तव्यमा भनिएको छ, “विगत १६ महिनाको अवधिमा कुनै पनि बच्चामा अथवा वातावरणमा भाइरसका अवशेष नभेटिएपछि यस्तो निर्णय गरिएको हो ।”खोप र निगरानीका कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चा

    • प्रकाशित मितिः जेठ २८, २०७८
    • 132 पटक पढिएको
  • भारतीय सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री प्रदान

    काठमाडौँ / भारतले नेपाली सेनालाई कोभिड –१९ सङ्क्रमण महामारीको रोकथाम, नियन्त्रण र प्रतिकार्यमा आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापालाई सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारतीय सेनाद्वारा सहयोगस्वरुप उपलब्ध गराइएको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।निर्देशनालयका अनुसार नेपाली सेनालाई भेन्टिलेटर, आइसियु श्यया, पिपिई सेट र एम्बुलेन्स लगायतका स्वास्थ्य सामग्री प्राप्त भएको छ । सो अवसरमा प्रधानसेनापति थापाले  राजदूत क्वात्रालाई भारतीय सेनाले प्

    • प्रकाशित मितिः जेठ २८, २०७८
    • 297 पटक पढिएको
  • जनताका लागि तत्काल खोप व्यवस्था गर्न माग

    कास्की / कास्कीका पाँच राजनीतिक दलले जनताका लागि खोप व्यवस्था गर्न माग गरेका छन् । पाँच राजनीतिक दलका तर्फबाट बिहीबार संयुक्त विज्ञप्ति जारी गरी कास्कीमा ल्याइएको खोप अत्यन्त कम हुँदा यहाँका जनतामा निराशा छाएको भन्दै तत्काल सबैका लागि पुग्ने खोपको व्यवस्था गर्न माग गरेका हुन् ।नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी, नेकपा (माओवादी केन्द्र)कास्कीका सचिव बखानसिंह गुरुङ, नेकपा ९एमाले० कास्कीका अध्यक्ष धनराज आचार्य, जनता समाजवादी पार्टीका कास्कीका अध्यक्ष गिरीप्रसाद गुरुङ र राष्ट्रिय जनमोर्चा कास्कीका अध्यक्ष रविमोहन ढकालद्वारा जारी विज्ञप्तिमा मुलुकमा कोरोना सङ्क्रमणको महामारी र यसले सबै गतिव

    • प्रकाशित मितिः जेठ २८, २०७८
    • 146 पटक पढिएको
  • कोरोना बढेसंगै आर्युेवेदिक औषधिको महत्व बढ्यो

    गलकोट / अस्पतालभन्दा पहिला सञ्चालनमा आएका आयुर्वेद औषधालय कोरोना आउनुभन्दा पहिला प्रायः सुनसान अवस्थामा थिए । आयुर्वेद औषधालयमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी फुर्सदिला हुन्थे । मानिसको आयुर्वेदभन्दा एलोपेथिक औषधिप्रतिको बढी भरोसा थियो ।पछिल्लो एक वर्षयता देखिएको कोरोना भाइरसले आयुर्वेद औषधिको महत्व उल्लेख्य बढाएको छ । अहिले आयुर्वेद औषधालयका स्वास्थ्यकर्मीसमेत व्यस्त देखिन थालेका छन् । कोरोना जितेका अधिकांशले बेसार, गुर्जो, असुरोलगायतको सेवनका कारण कोरोना जितेको अनुभव सुनाउँछन् । सक्रिय सङ्क्रमित सङ्क्रमणको बखत बेसार र गुर्जो पानी नखाने कमै भेटिएका छन् ।कोरोनाको हालसम्म कुनै औषधि नबनेक

    • प्रकाशित मितिः जेठ २८, २०७८
    • 122 पटक पढिएको
  • देशभर थप ३ हजार ७४९ जनामा संक्रमण पुष्टि, ५९ को मृत्यु

    काठमाडौं / पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७४९  जना व्यक्ति कोरोना संक्रमित भएका छन्। हालसम्म  पिसिआर परीक्षण गर्दा ६ लाख १ हजार ६८७ र एन्टीजेन परीक्षण गर्दा १७ हजार ७१४ जना व्यक्ति संक्रमित पुष्टि भएका छन्। तीमध्ये  ५ लाख १५ हजार ५९१ ज्ना व्यक्ति निको भइसकेका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार ९०१ जनाको पिसिआर र  ५ हजार ३३७ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत  २ हजार ८७४  जना र एन्टीजेटमार्फत ८७५ जना संक्रमित पुष्टि भएका हुन्।त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ५९ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार २३८ जन

    • प्रकाशित मितिः जेठ २७, २०७८
    • 133 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.