स्वास्थ्य

    Showing 2,271-2,280 of 2,402 items.
  • प्रदेश १ : कोरोना अपडेट

    बिर्तामोड / प्रदेश १ मा आज २९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १५३, झापामा ५८, सुनसरीमा ५५, ताप्लेजुङमा ४, इलाममा ३, उदयपुरमा २, भोजपुर, ते¥हथुम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ३२ महिला र ८८ पुरुष सहित १२०, लेटाङमा ९, सुन्दरहरैचामा ६, कटहरी, उर्लाबारी ग्रामथानमा ३–३, रंगेली र बुढीगंगामा २–२,  मिक्लाजुङ, बेलबारी, सुनबर्षी, केराबारी र स्थानीय तह नखुलेको १–१, सुनसरीको धरानमा २०, इटहरीमा १८, इनरुवामा ७, बर्जु र देवानगञ्जमा ३–३, कोशी गाउँपालिका, गढी, भोक्राहानरसिंह र रामधुनीमा १–१,  झापाको विर्त

    • प्रकाशित मितिः वैशाख १७, २०७८
    • 250 पटक पढिएको
  • नेपालगञ्जमा कोरोना सङ्क्रमित तीन जनाको मृत्यु

    बाँके / भेरी अस्पताल नेपालगञ्जमा शुक्रबार २२७ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । कोरोना सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । बिहीबार अस्पतालको प्रयोगशालामा २१४ जना थपिएकामा शुक्रबार १३ जना बढी थपिएका हुन् । तीमध्ये १२८ पुरुष र ९९ महिला रहेको अस्पतालले जनाएको छ । सङ्क्रमण पुष्टि हुनेमध्ये बाँकेका सबैभन्दा बढी छन् भने नेपालगञ्ज उपमहानगरपालिकाका मात्रै करीब ५० प्रतिशत नयाँ सङ्क्रमित छन् ।सङ्क्रमितको सङ्ख्या बढेसँगै भेरी अस्पतालमा मृत्यु हुनेको सङ्ख्या पनि बढ्न थालेको छ । अस्पतालका अनुसार गए राति थप तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–७ की ५

    • प्रकाशित मितिः वैशाख १७, २०७८
    • 112 पटक पढिएको
  • बजार अनुगमन : कोरोनासँग डर छैन बिर्तामोडका व्यापारीलाई ( भिडियो सहित )

    बिर्तामोड / कोरोनाको दोस्रो लहरका कारण दिन प्रतिदिन मुलुक आक्रान्त बन्दै गएको छ । मुलुकको अवस्था  भयायन अनि दर्दनाक उन्मुख हुँदैछ तर हामी अझै सम्म पनि आफ्नो स्वास्थ्य प्रति गम्भिर हुन सकेका छैनौं ।कोरोना सुरु भएको करिव डेढ वर्ष पुगिसकेको छ अहिले पनि देशभर सरकारी निकाय र सामाजिक संघ–संस्थाले माक्स बाड्न छाडेका छैनन् । सरकार र राजनितिक दलले नै स्वास्थ्य मापदण्ड पालना नगरी गतिविधि गर्दा आम नागरीकले स्वास्थ्य मापदण्ड पालना नगरेको स्वास्थ्य क्षेत्रका विज्ञहरुको भनाई छ ।सरकारी अधिकारी हरेक दिन सञ्चार माध्यमबाट स्वास्थ्य मापदण्ड पालना गर्न र अति आवस्यक काम बाहेक घर बाहिर ननिस्कन अनुरोध गरिरहेको

    • प्रकाशित मितिः वैशाख १७, २०७८
    • 263 पटक पढिएको
  • भारतमा एकै दिन तीन लाख ८६ हजार कोरोना सङ्क्रमित

    बिर्तामोड(एएनआई) कोरोनाको दोस्रो लहर आएसँगै भारमा दैनिक संक्रमित र ज्यान गुमाउनेको संख्या बढिरहेको छ । तर, अझै नियन्त्रण संकेत देखिएको छैन । तिब्र गतिमा फैलिएको कोरोना भाइरसबाट एकै दिनमा तीन लाख ८६ हजार ४५२ जना सङ्क्रमित भएका छन् । कोरोनाभाइरसको महामारी फैलिएदेखि यता गत २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलका अनुसार सोही अवधिमा तीन हजार ४९८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । दैनिक रुपमा सङ्क्रमणमुक्त हुनेहरुको सङ्ख्या पनि बढीरहेको पाइएको छ । पछिल्लो २४ घण्टामा दुई लाख ९७ हजार ४५० जना सङ्क्रमण

    • प्रकाशित मितिः वैशाख १७, २०७८
    • 121 पटक पढिएको
  • खानेपानी मन्त्री थापालाई कोरोना संक्रमण

    काठमाडौँ / खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वाबको नमूना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो ।‘शुक्रबार विहान आएको रिपोर्टमा संक्रमण देखियो,’ थापाको सचिवालय स्रोतले भन्यो । थापाको स्वास्थ्य सामान्य रहेको र उनी निवासमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख १७, २०७८
    • 108 पटक पढिएको
  • कोरोना लागे के गर्ने ?

     –डा. रवीन्द्र पाण्डे बिर्तामोड / यसपटकको नयाँ प्रजातिको महामारी गतसालको जस्तो सामान्य छैन । ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, स्वाद र गन्ध हराउने, पखाला वा र बान्ता हुने, एकदम थकान हुने, निद्रा लागिरहने, छालामा बिमिरा आउने, आँखा रातो हुनेमध्ये केहि लक्षण मिलेमा तुरुन्त पिसिआर टेस्ट गर्नुपर्छ ।– यसपटक परिवारमा एकजना संक्रमित भएमा सबै संक्रमित हुने अवस्था छ । तसर्थ कुनै लक्षण देखिएमा आइसोलेसनमा बस्नुपर्छ । संक्रमणको शंका लागेमा तुरुन्त पिसिआर टेस्ट गर्नुपर्छ ।  सहेर वा हेरौं भनेर अलमल नगर्ने । जति छिटो रोग पत्ता लाग्यो, त्यति छिटो उपचार पाउने अवस्था हुन्छ ।– पिसिआर पोजिटिभ आए

    • प्रकाशित मितिः वैशाख १७, २०७८
    • 126 पटक पढिएको
  • पूर्वरानी कोमलको प्लाज्मा थेरापीबाट उपचार

    काठमाडौं / पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । कोरोना संक्रमण भई केही दिनअघि अस्पताल भर्ना भएकी शाहलाई बिहीबारदेखि थेरापी विधिबाट उपचार थालिएको नर्भिक इन्टरनेसनल हस्पिटलले जनाएको छ । अस्तापलताका अनुसार उनीमा श्वासप्रश्वासमा समस्या देखिएको छ ।बुधबार साँझदेखि आईसीयूमा सारिएको उनलाई अहिले हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको बतनाइएको छ ।अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने सामान्य र स्थिर रहेको अस्पतालको भनाइ छ ।भारत भ्रमणबाट स्वदेश फर्किपछि उनीहरुको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि घरमै होम आइशोलेस

    • प्रकाशित मितिः वैशाख १७, २०७८
    • 110 पटक पढिएको
  • तीन कोरोना सङ्क्रमितको मृत्यु

    पर्सा / वीरगञ्जको नारायणी अस्पतालमा भर्ना भएका तीन  कोरोना सङ्क्रमितको उपचारका क्रम्मा मृत्यु भएको छ । अस्पतालको आइसीयूमा भर्ना रहेका दुई महिला तथा एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।श्वासप्रश्वासमा समस्या तथा निमोनियाबाट ग्रसित रहेकी वीरगञ्ज–१६ निवासी ४८ वर्षीय महिलाको आज बिहान १ः४५ र वीरगञ्ज–३ छपकैया निवासी महिलाको गए राति ९ः३० बजे मृत्यु भएको छ भने बाराको जितपुर सिमरा–२४ निवासी ७७ वर्षीय पुरुषको गए राति ११ः३० बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए । उनले नगवा निवासी महिलामा निमोनिया लगायत रोगको लक्षण देखिएपछि उनलाई वैशाख १२ गते अस्पताल

    • प्रकाशित मितिः वैशाख १७, २०७८
    • 119 पटक पढिएको
  • संयुक्त राष्ट्रंघले कोभिड विरुद्ध लड्न भारतलाई सघाउने

    काठमाडौँ(एजेन्सी) संयुक्त राष्ट्रंघले कोभिड –१९ का विरुद्धमा लड्न भारतलाई सघाउने संघका प्रवक्ताले जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार कोभिड –१९ को संक्रमणका कारण हाल भारतको अवस्था निकै जटिल भएकोले संयुक्त राष्ट्रंघले यसका विरुद्धमा भारतलाई सघाउने भएको हो ।संयुक्त राष्ट्रंघका विशिष्ठ जनस्वास्थ्य विद्सहितको समूह हाल भारत पुगेको छ । साथै संयुक्त राष्ट्रंघले पनि आवश्यक औषधि तथा स्वास्थ्य उपकरणहरु भारतलाई सहयोग गरिरहेको जनाएको छ । विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रंघीय बालकोषले भारतका लागि अक्सिजनका लागि आवश्यक उपकरणहरु खरिद गरेर पठाएको बताएका छन् ।त्यस्तै भारतका अस्पतालहरुमा आवश्यक

    • प्रकाशित मितिः वैशाख १६, २०७८
    • 116 पटक पढिएको
  • गर्मीमा उपयोगी ६ तरकारीहरु : के – के छन् त यस्का फाइदाहरु ?

    बिर्तामोड / गर्मीमा खास किसिमका तरकारीको सेवन गर्दा पनि शरिरलाई स्वस्थ राख्न सहयोग पुर्याउँछ । यहाँ हामीले त्यस्तै केहि तरकारीहरुको सूचि तयार पारेका छौँ जसको सेवनले गर्मीमा फाइदा पुर्याउँछ ।१. लौकालौकामा करिब ९६ प्रतिशत पानी हुन्छ । सलादमा काँक्रोले काम गरेजस्तै यसले तरकारीमा पनि त्यस्तै काम गर्छ । लौका चिसो खालको तरकारी हो । यसले कलेजो स्वस्थ राख्न मद्धत गर्छ ।क्यालोरी कम हुने भएकाले सजिलै पचाउन सकिन्छ । गर्मी मौसममा यसले पेट सफा पार्छ । ग्यास बन्न दिँदैंन । फाइबर पनि हुने हुनाले अल्सर, पायल्स र ग्यास्ट्रिकका रोगीका लागि लाभदायी हुन्छ ।२. प्याजगर्मी मौसममा प्याज वरदान नै हो । यसमा भिटामिन सी,

    • प्रकाशित मितिः वैशाख १६, २०७८
    • 161 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.