काठमाडौं / नेपाल राष्ट्र बैंकले बुधबार एक अमेरिकी डलरको खरिद मूल्य १ सय १८.९९ रुपैयाँ र बिक्री मूल्य १ सय १९.५९ रुपैयाँ कायम गरेको छ।

त्यसैगरी, एक यूरोको खरिद मूल्य १ सय ४०.८६ रुपैयाँ र बिक्री मूल्य १ सय ४१.५७ रुपैयाँ कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार आज एक पाउण्डको खरिद मूल्य १ सय ६४.७४ रुपैयाँ र बिक्री मूल्य १ सय ६५.५७ रुपैयाँ कायम भएको छ ।